दीपक रिजाल, राजु श्रेष्ठ काठमाडौं विदेशी ह्याकरहरूले नेपालका बाणिज्य बैंकहरूलाई निसाना बनाउन थालेको समाचार बाहिर आइरहेका बेला मुलुककै प्रतिष्ठित बाणिज्य बैंक एनआईसी एसियाको ३० करोड रुपियाँ ह्याकरले ह्याक गरेको
नेपाल समाचारपत्र, काठमाडौँ। युएन मिसन अन्तर्गत सुडानमा खटिएका प्रहरी नायब महानिरिक्षिक डिआइजी रमेश खरेल मिसन बिचमै छाडेर नेपाल फर्कने भएका छन् । डिआइजी खरेल संयुक्त राष्ट्रसंघीय शान्ति मिसन पुरा नगरी
काठमाडौँ, (नेस) । निर्वाचन आयोगले आगामी प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको प्रचारप्रसारमा प्रयोग गर्ने गरी निर्वाचन चिह्नअंकित टोपी, स्टीकर, टि–शर्ट, झोला ट्याटु, गम्छाजस्ता सांकेतिक सामग्रीको उत्पादन, वितरण र प्रयोगलाई निषेध गरेको छ
नेपाल समाचारपत्र, काठमाडौं । मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका सहमहामन्त्री एवं स्वास्थ्य राज्यमन्त्री मुस्ताक आलम एमालेमा प्रवेश गरेका छन् । एमाले अध्यक्ष केपी शर्मा ओलीले आफ्नै निवास बालकोटमा आलामलाई एमालेमा स्वागत
गौशाला । छठपर्व नजिकिँदै जाँदा महोत्तरीका डोम समुदाय बाँस र बेतका चोयाबाट बनाइएका भाँडाकुडा बेचेर मनग्य आम्दानी गर्न सफल भएका छन् । दश नगरपलिका र पाँच गाउँपालिका रहेको महोत्तरीमा सात
काठमाडौं । डिआईजी रमेश खरेल संयुक्त राष्ट्रसंघीय शान्ति मिसनबाट फर्किएका छन् । मासिक करिब १४ लाख कमाई हुने पी–४ तहको जागिरमा उनी राष्ट्रसंघ अन्र्तगत सुडानमा कार्यरत थिए । सुडान मिसनमा
काठमाडौं । राजीव गुरुङ भनिने दीपक मनाङेलाई अन्ततः एमालेले टिकट नदिने भएको छ। प्रदेशसभाका लागि सिफारिसमा परेका मनाङेलाई टिकट दिने तयारी गरेको भन्दै एमालेको आलोचना समेत भएको थियो। मनाङबाट प्रदेशसभाका
काठमाडौँ । नेकपा एमालेसँग चुनावी तालमेल गरेको माओवादी केन्द्रले अन्तिममा समयमा पहिलो चरणमा निर्वाचन हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनका लागि उम्मेदवारको टुंगो लगाएको छ । मंसिर १० मा हुने निर्वाचनका
काठमाडौँ । काठमाडौंको सोह्रखुट्टे नजिकै म्हैपीमा आज बिहान केटीको विषयमा विवाद हुँदा गोली चलेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । ठमेलको सिएन डिस्कोमा केटीको विषयमा भएको झगडालाई लिएर म्हैपीमा कल्याण
काठमाडौै । काठमाडौँको लैनचौरस्थित म्हपीमा अाज बिहान पाैने ४ बजे गोली चलेको छ। महानगरीय प्रहरी बृत लैनचौरका प्रमुख डिएसपी दिपक पोख्रेलले गोली चलेको पुष्टि गरेका हुन्। गोलीबाट कल्याण गुरुङ घाइते भएका
काठमाडौं । आगामी मंसिर १० गते हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनका लागि कात्तिक ५ गते आइतबार उम्मेदवारबाट मनोनयन पत्र दर्ता गर्ने कार्यक्रम रहेको छ । पहिलो चरणमा
नेपाल समाचारपत्र, काठमाडौ । नेपाली कांग्रेसले प्रथम चरणमा निर्वाचन हुने ३२ जिल्लाका उम्मेदवारहरुको टुंगो लगाएको छ । उसले सिन्धुपाल्चोक क्षेत्र नम्बर २ मा राप्रपा प्रजातान्त्रिकका पशुपतिसमशेर राणालाई सघाउने छ भने
नेपाल समाचारपत्र,काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले आफू मुलुकको नेतृत्व र जिम्मेवारी लिन तयार रहेको बताएका छन् । शनिबार भाइटीका ग्रहणपछि संचारकर्मीलाई संक्षिप्त प्रतिक्रिया दिँदै पूर्वराजा शाहले मुलुकमा नेतृत्व नै
रौतहट, मोटरसाईकल चोरलाई पक्राउ गर्ने क्रममा प्रहरी र स्थानीयवासीबीच झडप हुँदा प्रहरीले ११ राउण्ड अश्रुुग्यास प्रहार गरेको छ । सदरमुुकाम गौरस्थित विद्युुत कार्यालय अगाडिबाट चारदिन अघि एउटा मोटरसाईकल चोरी
बेनी,म्याग्दी, उचित वासस्थान र उपयुक्त वातावरण अभावका कारण दुर्लभ मानिने चिरकालिज नेपालबाट लोप हुने अवस्थामा पुगेको छ । त्रिभुवन विश्वविद्यालयबाट प्राणीशास्त्र बिषयमा स्नातकोत्तर गरिरहनुभएका केशव चोखालले एक वर्ष लगाएर म्याग्दीका
बेनी (म्याग्दी), वाक् कलाले पूर्ण, शिक्षित र सबल मानिस आफ्ना विचार र अरूलाई व्यक्त नगरी कति समयसम्म मौन बस्न सक्छ होला ? एक दिन, दुई दिन वा वढीमा एक हप्ता
काठमाडौँ । नेकपा एमालेले मंसिर १० गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका उम्मेदवारको टुंगो गरेको छ । पहिलो चरणमा ३२ जिल्लामा हुन लागेको निर्वाचनका लागि एमालेको शुक्रबार बसेको स्थायी कमिटी
काठमाडौं । यमपञ्चक अर्थात् तिहारको पाँचौं एवं अन्तिम दिन शनिबार अाज भाइटीका पर्व । दिदीबहिनीले दाजुभाइलाई श्रद्धा, आस्था र निष्ठाका साथ दीर्घायु, आरोग्य र ऐश्वर्य प्राप्तिको कामना गर्दै परम्परानुसार पञ्चरंगी
बारा । बाराको जितपुर–सिमरा उपमहानगरपालिकास्थित बकुलियामा प्रहरीले जुवाडे समाउन ६ राउन्ड हवाईफायर गरेको छ । बिहीबार राति २ बजे जुवाको खाल नियन्त्रणमा लिनेक्रममा इलाका प्रहरी कार्यालय सिमराले ६ राउन्ड हवाईफायर
काठमाडौँ । आगामी मंसिर १० गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि वाम गठबन्धनले भागवण्डा टुंग्याएका छन । ३२ जिल्लाको ३७ निर्वाचन क्षेत्रमा कुन दललाई कुन क्षेत्र भन्ने टुंगो लागेका