नेपाल समाचारपत्र काठमाडौं पूर्वराजा ज्ञानेन्द्र शाहले देशमा अस्थिरता र अराजकता बढ्दै गएको भन्दै चिन्ता व्यक्त गर्नुभएको छ। बुधबार एक वक्तव्य प्रकाशित गरी नेपालीबीचको सामाजिक सद्भावलाई मेट्ने प्रयास भएको र हिमाल,
पुस १३ गते पेसी चढ्ने विकास भट्टराई, काठमाडौं अहिलेको अवस्थामा स्थानीय निकायको निर्वाचन गर्न सकिने हो वा होइन भन्ने सम्बन्धमा सर्वोच्च अदालतले गम्भीर संवैधानिक प्रश्न देखापरेको ठहर गरेको छ। न्यायाधीशहरू
काठमाडौं, (नेस) सरकारले दर्ता गराएको संविधान संशोधन विधेयकका विषयमा संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा दुई धारमा देखिएको छ। संशोधन प्रस्तावलाई समर्थन गरेर पास गरी पुनः अर्को चरणको आन्दोलन गर्ने मोर्चाको एक
पूर्वराजा ज्ञानेन्द्र शाह अर्को महिना भारत भ्रमणमा जानुहुने भएको छ। उडिसाको पुरीस्थित गोवद्र्धन पीठमा आउँदो माघ ५ देखि ७ गतेसम्म हुने विमला भवानीको मूर्ति प्रतिस्थापन विशेष समारोहमा उहाँ त्यसतर्फ जान
ईश्वरराज ढकाल काठमाडौं अठारौं शताब्दीको इतिहास बोकेको जैसीदेवल मन्दिरको उत्खननका क्रममा मानव कंकाल भेटिएको छ। पुरातात्त्विक महत्त्वको सो सम्पदा २०७२ वैशाख १२ गतेको शक्तिशाली भूकम्पले ध्वस्त भएपछि उत्खनन गर्दा डढेको