काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले नेकपा माओवादी केन्द्रका सबै मन्त्रीहरुलाई विनाविभागीयमा सारेका छन् । माओवादी केन्द्रले सरकार नछाड्ने निर्णय गरेलगत्तै प्रधानमन्त्री देउवाले माओवादी मन्त्रीहरुलाई विनाविभागीयमा थन्क्याउँदै राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष
नेपाल समाचारपत्र, काठमाडौ । नेपाल राष्ट्रिय कर्मचारी संगठन (निजामती) का महासचिव प्रभाषकुमार शाहले सामान्य प्रशासन मन्त्रालयका कर्मचारी प्रशासन महाशाखा प्रमुख सहसचिव बलराम रिजाललाई दुव्र्यवहार गर्दै बोतल प्रहार गरेका छन्। कर्मचारी
नेपाल समाचारपत्र,काठमाडौं। सरकार छोड्ने तयारीमा रहेको भनिएकै बेला नेकपा माओवादी केन्द्र पछि हटेको छ । सरकारबाट हट्ने जानकारी माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले प्रधानमन्त्री शेर बहादुर देउवालाई गराउने अन्तिम तयारीमा रहेका
काठमाडौैं । दुई महिनाअघि काठमाडौंमा बरामद भएको ८८ केजी सुन प्रहरीकै सेटिङमा भित्रिएको प्रष्ट भएको छ । पक्राउ परेका व्यक्तिहरूले सुन बोकेको गाडी प्रहरीले नै चलाएर रसुवागढी नाकाबाट नेपाल पास
काठमाडौँ । प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आसन्न प्रदेश सभा र प्रतिनिधि सभा निर्वाचनमा कांग्रेसलाई विजयी बनाउन पार्टीका सम्पूर्ण नेता–कार्यकर्तालाई निर्देशन दिनुभएको छ । प्रधानमन्त्री देउवाले राष्ट्र, राष्ट्रियता
काठमाडौं । माओवादी मन्त्रीहरुले सरकार छाड्ने भएपछि गृह र परराष्ट्र मन्त्रालयमा नयाँ मन्त्री र कांग्रेसका मन्त्रीहरुबीच नै मारामार सुरु भएको छ । सोमबार मात्र कांग्रेसमा एकता गरेका बिजयकुमार गच्छेदारले गृह मन्त्रालयको
काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेसँग वाम गठवन्धन गरेको माओवादी केन्द्रले सरकारबाट बाहिरिने निर्णय गरेको छ । सरकार छाड्नुअघि गृहमन्त्री जनार्दन शर्मा प्रभाकरले दिउँसो दुई बजे मन्त्रालयमा पत्रकार सम्मेलन
सुनील महर्जन, काठमाडौं प्रमुख राजनीतिक दलले प्रदेशसभा र प्रतिनिधिसभाको समानुपातिकतर्फका उम्मेदवारका लागि बुझाएको बन्दसूची ठाउँठाउँमा सच्याउनुपर्ने अवस्थामा रहेको पाइएको छ। प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिक निर्वाचन प्रणालीका लागि
बीपी साह, काठमाडौं नेपाली कांग्रेसको राजनीतिबाट मधेसवादी राजनीतिमा प्रवेश गरेका विजयकुमार गच्छदारले आफू नेतृत्वको पार्टी नेपाल लोकतान्त्रिक फोरमलाई कांग्रेसमै विलय गराएका छन्। देशमा कम्युनिस्टलाई हावी हुन नदिने दाबी गर्दै
टीका बन्धन, काठमाडौं स्वयम्भू मन्दिर परिसरको एउटा ढुंगा हरेक दिन तात्न थालेपछि ढुंगा हेर्ने र त्यसको कारण बुझ्नेहरूको घुइँचो बढ्न थालेको छ। अनन्तपुर मन्दिरबाट पश्चिमतर्फ बिच्छइइएको ढुंगा तात्ने क्रम
काठमाडौं, (नेस) ८८ किलो सुन तस्करी काण्डमा संलग्न भएको आरोपमा नेपाली कांगे्रसको समानुपातिक उम्मेदवारको सूचीमा परेका रसुवाका मानबहादुर तामाङलाई पक्राउ गरेको छ। तामाङलाई सोमबार प्रहरीले काठमाडौंको स्वयम्भूबाट पक्राउ गरेको
काठमाडौं, (नेस) राष्ट्रपति विद्यादेवी भण्डारीले सातवटा विधेयक प्रमाणीकरण गर्नुभएको छ। उहाँले सोमबार व्यवस्थापिका संसद्को बैठकबाट पारित भई प्रमाणीकरणका लागि पेस भएका सातवटा विधेयक प्रमाणीकरण गर्नुभएको हो। संविधानको धारा ११३
प्रशान्त वली, काठमाडौं चिकित्साशास्त्र अध्ययन संस्थान (आईओएम)ले अनुसन्धानको निष्कर्षका आधारमा पुनः परीक्षा सञ्चालन हुने अथवा नहुने टुंगोमा पुगिने बताएको छ। गत शनिबार सञ्चालन भएको एमबीबीएस प्रवेश परीक्षामा अनियमितता गरेको
काठमाडौँ । स्थानिय तहको निर्वाचनमा नराम्ररी पछारीएको कांग्रेसले गैरआवसीय नेपाली संघ (एनआरएनए) निर्वाचनमा पनि हार खानु परेको छ । अध्यक्ष पदमा नेकपा एमाले र नेकपा माओबादी केन्द्रले समर्थन गरेका भवन
काठमाडौं । अनशनरत डा. गोविन्द केसीको स्वास्थ्य गल्दै गएको छ । प्रतिदिन स्वास्थ्य अवस्था कमजोर बन्दै जानु र शरीरले स्लाइन पानीसमेत वेलाबखत नलिएपछि चिकित्सकहरू चिन्तित बनेका छन् । मेडिकल टिमकी
काठमाडौँ । ८८ किलो सुनतस्करीका मुख्य एजेन्ट नेपाली कांग्रेसका नेता मानबहादुर तामाङ पक्राउ परेका छन । सोमबार प्रहरीले ८८ केजी सुन तस्करीमा मुख्य भूमिका खेलेका कांग्रेस नेता नेपाली एजेन्ट मानबहादुर
नेपाल समाचारपत्र, बाँके । भारतबाट ल्याएर नेपालगञ्जमा साना हतियारको कारोबार हुने गरेको छ । नेपालगञ्जमा कटुवा पेस्तोलको मूल्य २० हजार रहेको पाइएको छ । नेपालगञ्ज–२२, पुरैनीका श्यामता लोनिया, डुडुवा–३, सुलालपुरुवाका
सुरेश तामाङ, ललितपुर । गोदावरी नगरपालिकामा अवस्थित आनन्दवन अस्पतालले त्रासमै विमारीहरुको उपचार गराईरहेको छ । अस्पताल परिसरमा रहेका जिर्ण रुख काट्ने अनुमति नपाउँदा अस्पतालले जोखिमका साथ विरामीको उपचार गर्नुपर्ने बाध्यता
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले उम्मेदवार छनौट समितिले सिफारिस गरेका भन्दा पनि आफ्ना निकटहरुको नाम एकलौटी रुपमा लिस्टमा राखेपछि एमालेमा बबाल भएको छ । उम्मेदवारी छनौटकै विषयमा
नेपाल समाचारपत्र, काठमाडौ । हालसालै एमबीबीएस प्रवेश परीक्षामा इलेक्ट्रोनिक्स डिभाइस प्रयोग गरेर चिट चोर्ने चार विद्यार्थी पक्राउ परेका छन् । तीन विद्यार्थीलाई बौद्धस्थित परीक्षा केन्द्रबाट र एक जनालाई तीनकुनेबाट पक्राउ