काठमाडौं । लागू औषध तस्करको आरोपमा इन्डोनेसिया प्रहरीले एक नेपालीलाई गोली हानेर मारेको छ । मारिनेमा ३४ वर्षीय शरण तामाङ छन् । उनको नेपालको ठेगाना भने खुलाइएको छैन । लागू
काठमाडौं । मन्त्रिपरिषद्को नियमित बैठक प्रधानमन्त्री निवास बालुवाटार शुरु भएको छ । प्रदेशप्रमुख र मुकाम तोक्न बिषयमा दलहरुबीच सहमती नभएपछि प्रधानमन्त्री शेरबहादुर देउवा आजको मन्त्रिपरिषद बैठकबाट प्रदेशप्रमुख र मुकाम तोक्ने तयारी
काठमाडौं । समसामयिक राजनीतिक परिस्थिति र आसन्न राष्ट्रियसभा निर्वाचनको उमेदवारको टुंगो लगाउन एमाले स्थायी समिति बैठक बस्ने भएको छ । बैठकमा समसामयिक राजनीतिक परिस्थिति र राष्ट्रियसभा निर्वाचनको उम्मेदवार टुंगो लगाउने एजेन्डा
हेमन्त जोशी, काठमाडौं चौधरी ग्रुपको लगानी रहेको अरुण इन्टरकन्टिनेन्टल ट्रेडर्सले उपभोक्ता ठगेको भन्ने प्रमाणसहित जानकारी गराउँदासमेत सञ्चालकलाई अहिलेसम्म प्रहरीले पक्राउ गर्न सकेको छैन। आपूर्ति व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण विभागले
रोविन पौडेल, काठमाडौं नेपाली सेनाले निर्माण गर्ने भनेको ‘काठमाडौं–तराई मधेस एक्सप्रेस वे’को विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) सेनाले नै बनाउने भएको छ। भारतीय कम्पनी इन्फ्रास्ट्रक्चर लिजिङ एन्ड फाइनान्सियल सर्भिसेज (आईएल एन्ड
सुनील महर्जन, काठमाडौं प्रतिनिधिसभा र प्रदेशसभाको समानुपातिकतर्फको मतपरिणाम सार्वजनिक गर्न दबाब थेग्नुपरेको भन्दै निर्वाचन आयोगले प्रमुख राजनीतिक दलसँग मंगलबार छलफल गरेको छ। आयोगले प्रतिनिधिसभाको निर्वाचनबाट राष्ट्रिय मान्यता प्राप्त दल बनेका
काठमाडौं । सर्वोच्च अदालतले गुण्डा नाइके दीपक मनाङ्गेलाई ५ वर्ष जेल सजाय सुनाएको छ । सर्वोच्चले ज्यान मुद्दामा मनाङ्गेलाई सजाय सुनाएको हो । अर्का गुण्डा नाइके गणेश लामासहित चार जनाले
काठमाडाैं । पहिलो विश्वयुद्धभन्दा अघि प्यालेस्टाइन अटोमन साम्राज्यको एउटा जिल्ला थियो । पहिलो विश्वयुद्धमा अटोमन साम्राज्य बेलायत र उसका सहयोगीहरुबाट पराजित भएको थियो । पहिलो विश्वयुद्धपछि प्यालेस्टाइन बेलायतको नियन्त्रणमा आयो
दुर्गाप्रसाद शर्मा, दुर्लुङ्ग (पर्वत) । साहसिक पर्यटनको हब बन्दै गएको पर्वतको कुस्मामा फेरी अर्को सहासिक खेल छाँगाआरोहण (क्यानोनिङ्ग शुरु भएको छ । पर्वतको कुश्मा नगरपालिका ३ दुर्लुङ्गस्थित महभिर खोलाका चार
काठमाडौँ, मुलुकको सबैभन्दा ठूलो कारागार जगन्नाथदेवल कारागारमा रहेका ज्येष्ठ कैदीबन्दीमध्ये सबैभन्दा धेरै जबर्जस्ती करणीको मुद्दाका छन् । जगन्नाथदेवलमा जेलजीवन बिताएका ६५ वर्ष नाघेका ४५ ज्येष्ठ कैदीबन्दीमध्ये १५ जना जबर्जस्ती करणीमा
काठमाडौँ । आज साँझ बस्ने भनिएको मन्त्रिपरिषद् बैठक बुधबार बिहान बस्ने भएको छ । बैठक बिहान ९ बजे बस्ने तयारी भएको प्रधानमन्त्री शेरबहादुर देउवादका प्रेस संयोजक गोविन्द परियारले बताए । सर्वदलीय
रोविन पौडेल, काठमाडौं । काठमाडौं–निजगढ द्रुतमार्गको निर्माण कार्यलाई तिब्रता दिँदै विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) नेपाली सेना आफैंले बनाउने निर्णय गरेको छ । भारतीय कम्पनी आईएल एण्ड एफएसले तयार पारेको डीपीआर
बाँके । पछिल्लो दुई दिनयता नेपालगन्ज लगायतका आसपासका क्षेत्रमा शितलहरका कारण अत्याधिक चिसो बढे संगै जनजिबन कष्टकर बन्दै गएको छ । सोमबार देखि बढेको चिसोका कारण नेपालगंजबाट हुने हवाई उडान समेत
नेपाल समाचारपत्र, काठमाडौँ । नेपाली कांग्रेसले माघ ४ गते केन्द्रीय कार्यसमितिको बैठक बोलाएको छ । मंगलबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको कांग्रेस शीर्ष नेतृत्वको बैठकले माघ ४ गते केन्द्रीय कार्यसमितिको
नेपाल समाचारपत्र, काठमाडौं । निर्वाचन आयेगले मंगलबार प्रमुख पाँच राजनीतिक दलहरूसँग छलफल गर्दैछ । राष्ट्रिय सभा निर्वाचनका सम्बन्धमा दलहरूसँग छलफल गर्न लागिएको आयोगका प्रवक्ता नवराज ढकालले जानकारी दिएका छन् ।
नेपाल समाचारपत्र काठमाडौं नेपाली कांग्रेसभित्र संसदीय समिति र कार्यसम्पादन समिति विधान विपरीत भएको भन्दै ती समिति भंग गर्न सभापति देउवामाथि दबाब परेको छ। संसदीय समिति र कार्यसम्पादन समिति खारेज गर्न
नेपाल समाचारपत्र काठमाडौं नेकपा एमाले र नेकपा माओवादी केन्द्रभित्र वर्तमान राष्ट्रपति, उपराष्ट्रपति र सभामुख दोहोर्याउने गृहकार्य शुरू भएको छ। नयाँ सरकार गठनसँगै पद बाँडफाँडको विषयमा एमाले र माओवादीभित्र गृहकार्य शुरू
टीका बन्धन, काठमाडौं आवश्यक ऐन, कानुन नबन्दा वन विकास कोषमा जम्मा भएको ४० करोड रुपियाँभन्दा बढी रकम सदुपयोग हुनसकेको छैन। नर्सरी स्थापना, वृक्षरोपणदेखि वन उद्यम र वनका विविध उत्पादन बजारसम्म
काठमाडौं, (नेस) मुक्ति श्री प्रालिका अध्यक्ष अजेयराज सुमार्गीले आफूले प्रचलित कानुनबमोजिम नै वैदेशिक ऋण एवम् लगानी भित्त्याएको दाबी गर्नुभएको छ। ‘सरकारका निकायबाट कानुनबमोजिम सो लगानी भित्त्इएको हुँ’, सोमबार आयोजित पत्रकार
काठमाडौं, (नेस) कान्तिपुर मिडिया गु्रपका अध्यक्ष कैलाश सिरोहियाले व्यवसायी अजेयराज सुमार्गीले दिएको अभिव्यक्तिलाई सम्पूर्ण मिडियामाथिको आक्रामण भएको बताउनुभएको छ। व्यवसायी सुमार्गीले सोमबार पत्रकार सम्मेलन गर्दै कान्तिपुर मिडिया गु्रपका अध्यक्ष सिरोहियामाथि