दिपायल । डोटीमा प्रहरी र आन्दोलनकारी बीच दोहोरो झडप भएको छ । प्रदेशको माग गर्दै आन्दोलनले उग्ररुप लिएपछि प्रहरीले दश राउण्ड हवाई फायर गरेको छ । फायरबाट आन्दोलनमा संलग्न भरत बिक
हेमन्त पौडेल, कैलाली । जनप्रतिनिधि र कर्मचारीको बेवास्ताका कारण कैलालीको घोडाघोडी नगरपालिका अस्तव्यत बनेको छ । समयमा कर्मचारीहरु कार्यलयमा उपस्थित नहुने, कार्यलयमा हाजिर भए पनि कर्मचारीहरु कार्यकक्षमा नभेटीने, हालै निर्वाचित
नेपाल समाचारपत्र, काठमाडौँ । निर्वाचनपछि पहिलोपटक बसेको नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठकमा मधेसी जनाधिकार फोरम लोकतान्त्रिकबाट कांग्रेस प्रवेश गरेका नेताहरुको पनि सहभागीता रहेको छ । सरकारमा उपप्रधान मन्त्री तथा स्थानीय
नेपाल समाचारपत्र, काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देउवा सरकारले तोकेको प्रदेश प्रमुख र अस्थायी राजधानीमा आफूहरु सहमति नभएको बताएका छन् । बैंककबाट बिहीबार स्वदेश फर्किएका ओलीले सरकारलाई
कृष्णउदास खनाल, वीरगन्ज । बुधबार बसेको मंत्री परिषदको बैठकले २ नम्बर प्रदेशको अस्थायी मुकाम जनकपुर बनाउने निर्णय गरेसंगै चिसो रहेको वीरगन्जको माहौल ह्वात्तै तातेको छ । वीरगन्जलाई प्रादेशिक राजधानीको घोषणा
नेपाल समाचारपत्र, धनकुटा । प्रदेश नं. १ को राजधानी धनकुटा बनाइनुपर्ने मागसहित आन्दोलनमा उत्रिएका आन्दोलनकारीले तोडफोड र आगजनी गरेपछि अनिश्चितकालिन कर्फ्यू आदेश जारी गरिएको छ । आन्दोलनले उग्र रुप लिएपछि
नेपाल समाचारपत्र, धनकुटा । प्रदेश नं. १ को राजधानी धनकुटा बनाइनु पर्ने मागसहित धनकुटावासीले आन्दोलन चर्काएका छन् । बिहानैदेखि आन्दोलनमा अत्रिएका उनीहरुले आन्दोलनरत् धनुकेटाको क्षेत्रीय प्रशासन कार्यालयमा आगजनी समेत गरेका
रामकृष्ण चापागाईं, काठमाडौं । यसैबीच सरकारले वुधवार सातवटै प्रदेशको राजधानी तोके संगै विभिन्न जिल्लाहरुमा विरोध भैरहेको छ । मन्त्रिपरिषद् बैठकले प्रदेश नम्बर १ को विराटनगर, प्रदेश नम्बर २ को जनकपुर,
नेपाल समाचारपत्र, काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बिहीबार बस्दै छ । सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचनपछि कांग्रेस केन्द्रीय कार्यसमिति बैठक पहिलोपटक बस्न लागेको हो । कांग्रेस केन्द्रीय कार्यालयका
सुनील महर्जन, काठमाडौं सरकारले वाम गठबन्धनको सहमतिबिना नै सातवटै प्रदेशको प्रमुखका नियुक्ति गरेको छ। बुधबार दिउँसो प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद्को बैठकले प्रदेश प्रमुख नियुक्ति गरेको हो। लामो समयको रस्साकस्सीपछि
काठमाडौं, (नेस) स्थानीय जनताले रानीपोखरीको अस्तित्व जोगाउन आग्रह गरेका छन्। रानीपोखरी पुनर्निर्माण अध्ययन विशेषज्ञ समितिद्वारा बुधबार आयोजित सार्वजनिक सुनुवाइ कार्यक्रममा उनीहरूले यस्तो आग्रह गरेका हुन्। रानीपोखरीलाई प्रताप मल्लको पालाको जस्तै
काठमाडौं, (एजेन्सी) विश्वव्यापी तापमानमा आएको नकारात्मक असरको प्रभावबाट खेल क्षेत्र पनि अछुतो रहेको छैन। ग्लोबल वार्मिङको प्रत्यक्ष असर समाजसँगै खेलकुदमा पनि परेको वैज्ञानिकहरूको लामो अध्ययनले पुष्टि गरेको छ। ग्लोबल वार्मिङका
प्रशान्त वली, काठमाडौं सर्वोच्च अदालतले मंगलबार राजीव गुरुङ (दीपक मनाङे) को विषयमा कुनै फैसला नभएको बताएको छ। सर्वोच्चको इजलासले मनाङेको विषयमा कुनै निर्णय नगरेको अदालतको वेबसाइटमा उल्लेख छ। वादी प्रतिवादीका
काठमाडौं । नेपाल आयल निगमले बुधबार पुनः पेट्रोलियम पदार्थको मुल्यमा बृद्धि गरेको छ । पेट्रोलको मूल्य बढेर प्रतिलिटर १ सय ३ रुपैयाँ, डिजेल र मट्टीतेलको मूल्य ७१ रुपैयाँ पुगेको नेपाल आयल
नेपाल समाचारपत्र, काठमाडौँ । बुधबारको बसेको मन्त्रिपरिषद् बैठकले प्रदेशको अस्थायी राजधानी र प्रदेश प्रमुख तोकेको छ । प्रदेश नम्बर १ को विराटनगर, २ को जनकपुर, ३ को हेटौंडा, ४ को
ईश्ववरराज ढकाल, काठमाडौं । रानीपोखरी पुननिर्माणका सम्बन्धमा देखिएको विवाद समाधान गर्न बनेको विज्ञहरुको समितिले प्रताप मल्लको पालाकै शैलीमा निर्माण गर्न सिफारिस गरेको छ । पोखरी र सँगै रहेको बालगोपालेश्वर मन्दिरको
काठमाडौं । बुधबार बसेको नेकपा एमालेको स्थायी कमिटि बैठक सम्पन्न भएको छ । बैठकले सत्तासिन दल नेपाली कांग्रेसलाई प्रदेश प्रमुख र अस्थायी मुकामको बिषयमा चाँडै टुंगो लगाउन आग्रह गरेको छ
हिक्मत नेपाली, दैलेख । ‘आफुलाई बोटको राजा र अरुलाई कोटको राजा’ भन्न मन पराउने राउटे समुदायका एक यूवा केही दिन अगाडी दैलेख सदरमुकाममा भेटिए । झट्ट हेर्दा निकै हतारमा देखिएको
दुर्गाप्रसाद शर्मा, पर्वत । उत्तरी पर्वतको जलजला गाउँपालिकाका विभिन्न स्थानमा अवैध ढुंगाखानी संचालन भएका छ्न । साविक माझफाँट, लेखफाँट र बाँसखर्क गाबिसमा एक दर्जन भन्दा बढी अबैध ढुंगाखानी सञ्चालनमा आएका
नेपाल समाचारपत्र, काठमाडौँ । बुधबार बिहान बसेको मन्त्रिपरिषद बैठक दिउँसो ३ बजे सम्मका लागि स्थगित भएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाको सरकारी निवास वालुवाटारमा बसेको बैठकले प्रदेश प्रमुख र प्रदेशको