प्रशान्त वली, काठमाडौं । सर्वोच्च अदालतले दृष्टिविहिनलाई सगरमाथा चढ्नबाट बञ्चित नगर्न अन्तरिम आदेश जारी गरेको छ । दृष्टिविहिन अमित केसी नामले चिनिने चित्रबहादुर खत्री क्षेत्रीले आफूलाई सरकारले गैर कानुनी र
काठमाडौं । संसदको सपथ नलिई प्रधानमन्त्री बनेको भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध सर्वोच्च अदालतमा रिट परेको छ । अधिवक्ता यज्ञमणि न्यौपानेले सपथ नलिएको व्यक्तिलाई संसदले नचिन्ने र त्यस्ता व्यक्ति प्रधानमन्त्री बन्न
शालिकराम चालिसे, नुवाकोट । नाम मिलेकै आधारमा नुवाकोट प्रहरीले निर्दोष व्यत्तिलाई जेल चलान गरेको छ । प्रहरीले लिखु गाउँपालिका वडा नम्बर ६ का प्रेमबहादुर लामालाई नाम मिलेकै आधारमा जेल चलान
काठमाडौँ । राष्ट्रपतिको उम्मेदवार दर्ता गर्ने राष्ट्रपति विद्या भण्डारी नयाँ बानेश्वर स्थित संसद भवन पुग्नुभएकाे छ । नयाँ बानेश्वर स्थित संसद भवन पुगेर राष्ट्रपति भण्डारीले राष्ट्रपतिमा उम्मेदवारी दर्ता गराउनुभएकाे हाे
काठमाडौं । नेपाली कांग्रेसले पूर्व सांसद कुमारीलक्ष्मी राईलाई राष्ट्रपतिको उम्मेदवार बनाउने निर्णय गरेको छ । कांग्रेस पार्टी कार्यालय सानेपामा बिहीबार बिहान बसेको केन्द्रीय कार्यसमितिको बैठकले राईलाई राष्ट्रपतिको उम्मेदवार बनाउने निर्णय गरेको
गंगा बराल, काठमाडौं राजनीतिक दलका प्रमुख नेताहरूले अब सुशासन र विकासमा आफूहरूको ध्यान केन्द्रित हुने बताएका छन्। प्रतिनिधिसभाको मंगलबार बसेको बैठकमा दलका नेताहरूले विगतमा गरेका गल्ती र कमजोरीलाई सच्याएर नयाँ
सुनील महर्जन, काठमाडौं राष्ट्रपतिको निर्वाचनमा संघीय संसद् र प्रदेशसभाका लागि छुट्टाछुट्टै मतपत्र प्रयोग हुने भएको छ। निर्वाचन आयोगका अनुसार संघीय संसद् सदस्य मतदाताका लागि निलो र प्रदेश संसद् सदस्य मतदाताका
ईश्वरराज ढकाल, काठमाडौं त्रिभुवन विश्वविद्यालय परिसरमा निर्माणाधीन उपकुलपति, रेक्टर, डीन कार्यालयलगायतका निकायले भवन बनाउँदा नक्सापास नगरेको भेटिएपछि कीर्तिपुर नगरपालिकाले तत्काल नक्सापास गर्नुपर्ने जनाउँदै पत्र पठाएको छ। त्रिविले हालसम्म निर्माण गरेका
सञ्चिता घिमिरे, ललितपुर । शहरका भित्री भागमा सञ्चालन गरिएका मासु पसल फोहर ठाउँमा रहेको पाइएको छ । जिल्ला पशु सेवा कार्यालयको आयोजनामा सरोकारवाला निकायका प्रतिनिधिले एक सातासम्म गरेको अनुगमनका क्रममा मासु
काठमाडौँ । सत्तारुढ नेकपा (एमाले)को बुधबार राति सम्पन्न स्थायी कमिटीको बैठकले भावी राष्ट्रपतिमा वर्तमान राष्ट्रपति विद्यादेवी भण्डारीलाई उम्मेदवार बनाउने निर्णय गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा करिव आठ घन्टा लगातार
काठमाडौँ । प्रतिनिधिसभाको मंगलबारको बैठकले ‘प्रतिनिधिसभा नियमावली मस्यौदा समिति’ गठन गरेको छ । समिति १३ सदस्यीय हुनेछ । समितिमा कृष्णभक्त पोखरेल, जुलीकुमारी महतो, दिलेन्द्रप्रसाद बडू, देवप्रसाद गुरुङ, प्रेम सुवाल, वृजेशकुमार
झापा । झापामा उपचारको नाममा विभिन्न आश्वासन देखाएर बिरामीलाई भारतलगी ठग्ने व्याक्ति पक्राउ परेको छ । भारतको पानीट्यांकीस्थित ‘माँ पाथीभरा क्लिनिक’मा बिरामी पु¥याउँदै ठगी गर्ने गरेको उक्त व्याक्तिले बताएकाछन् ।
काठमाडौं । संघीय संसद सभामूखको निर्वाचन आगामी शनिबार हुने भएको छ । संघीय संसद सचिवालयले बुधवार प्रतिनिधिसभाको सभामुखको निर्वाचन तालिका सार्वजनिक गरेको हो । मंगलबार बसेको संसद बैठकले सभामुख चयनका
काठमार्डौ । राष्ट्रपति विद्यादेवी भण्डारीसँगको शिष्टाचार भेटघाटपछि पाकिस्तानका प्रधानमन्त्री साहीद खकान अब्बासी दुई दिने औपचारिक भ्रमण सकेर स्वदेश फर्किएका छन् । अर्थमन्त्री डा. युवराज खतिवडाले सवा १२ बजे पाकिस्तानी प्रधानमन्त्री
काठमाडौं । संघीय समाजवादी फोरम सरकारमा सहभागी हुने भएको छ । फोरम पदाधिकारीको मंगलबार बसेको बैठकले केपी ओली नेतृत्वको सरकारमा सहभागी हुने निर्णय गरेको हो । नेताहरुका अनुसार आजै वाम गठबन्धन
काठमाडौं । नेपाल भ्रमणमा रहेका पाकिस्तानी प्रधानमन्त्री शहीद खकान अब्बासी र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालबीच भेटवार्ता भएको छ । होटेल हायातमा भएको भेटमा नेपाल र पाकिस्तानबीचको दुईपक्षीय सम्बन्धका विषयमा छलफल
काठमाडौं । नेकपा एमालेले राष्ट्रपतिको उम्मेदवार टुंगो लगाउन मंगलबार स्थायी समितिको बैठक बोलाएको छ । फागुन २९ गते हुने राष्ट्रपति निर्वाचनका लागि उम्मेदवारको टुंगो आज बस्ने बैठकमा लाग्न सक्ने एमालेका एक
गंगा बराल, काठमाडौं संघीय संसद्को अधिवेशन सोमबारबाट शुरू भएको छ। बैठकले प्रतिनिधिसभाको अन्तरिम कार्यविधि २०७४ सर्वसम्मतिले पारित गरेको छ। संघीय संसद्को प्रतिनिधिसभाको पहिलो बैठकले कार्यविधि पारित गरेको हो। बैठकको अध्यक्षता
टीका बन्धन, काठमाडौं दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) सम्मेलनको नयाँ मिति तय गर्न र सार्कका गतिविधि प्रभावकारी बनाउने बारेमा प्रधानमन्त्री केपी शर्मा ओली र उहाँका पाकिस्तानी समकक्षी साहिद खाकान
रामकृष्ण चापागाईं, काठमाडौं नेपाली कांग्रेस संसदीय दलको नेतामा सभापति शेरबहादुर देउवा चुनिनुभएको छ। हिजो सोमबार भएको निर्वाचनमा पूर्वमहामन्त्री प्रकाशमान सिंहलाई पराजित गर्दै सभापति देउवा संसदीय दलको नेतामा निर्वाचित हुनुभएको हो।