काठमाडौं राष्ट्रियसभामा सरकारबाट मनोनित ३ सदस्यले सपथ लिएका छन् । सर्वोच्च अदालतबाट जारी भएको अन्तरिम आदेश खारेज भएपछि अर्थमन्त्री डा युवराज खतिवडासहित ३ जनाले शुक्रबार राष्ट्रियसभा सदस्यका लागि सपथ लिएका हुन्
एजेन्सी । नोबेल शान्ति पुरस्कार विजेता आङसान सुकीलाई २०१३ मा दिइएको मानव अधिकार अवार्ड रद्द गरिने भएको छ । अमेरिकाको हालोकास्ट मेमोरियल म्युजियमले मानवअधिकार पुरस्कारको सही उपयोग नगरेको आरोप लगाउँदै बुधबार
प्रशान्त वली, काठमाडौं सरकारले पटक–पटक सम्पत्ति विवरण बुझाउन निर्देशन दिए पनि अझै २० हजार कर्मचारीले उक्त विवरण बुझाएका छैनन्। राष्ट्रिय सतर्कता केन्द्रले आर्थिक वर्ष २०७३⁄०७४ को सम्पत्ति विवरण बुझाउन पटक–पटक
नेपाल समाचारपत्र काठमाडौं प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सभापति एवं संसदीय दलका नेता शेरबहादुर देउवाले सदनमा कांग्रेसको भूमिका प्रभावकारी बनाउन तत्काल मुख्य सचेतकको मनोनयन गर्ने तयारी गर्नुभएको छ। कांग्रेस संसदीय
उत्तम नेपाल, भद्रपुर । भारतीय सीमावर्ती नाकासंग जोड्ने झापाको भद्रपुरस्थित बहुप्रतिक्षित मेची नदीमा निर्माणाधिन पक्की पुल निर्माण सम्पन्नको अन्तिम चरणमा पुगेपनि पुलको पुर्व पश्चिम सडक निर्माण नगरेका कारण पुलमा सेल्फी
प्रकाश सिलवाल, काठमाडौँ । संघीयता लागू भएसँगै विद्यालय स्रोत केन्द्रहरु स्वतः निष्क्रिय हुँदा स्रोत व्यक्तिका रुपमा कार्यरत करिब एक हजार शिक्षकको जागिर अन्योलमा परेको छ । संविधानतः विद्यालय शिक्षा स्थानीय तहको मातहतमा
सुर्खेत । कर्णाली प्रदेशसभा नियामवली, २०७४ मस्यौदा समितिले आज सभामुख राजबहादुर शाहीलाई प्रतिवेदन हस्तान्तरण गरेको छ । प्रदेशसभा सदस्य सीता नेपालीको संयोजकत्वमा गठित आठ सदस्यीय मस्यौदा समितिले सभामुख शाहीलाई बुधबार साँझ
काठमाडाैँ । प्रधानमन्त्री केपी शर्मा ओलीले अब आर्थिक सम्बृद्धिको युग शुरु भएको बताएका छन । प्रधानमन्त्री अोलीले पाँच वर्ष नेपालको लागि असाधारण हुने दाबी पनि गरे । ओलीले आउँदो ५ वर्ष
काठमाडौं । गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले अध्यागमन विभाग र सो अन्तर्गतका कार्यालयका कमी कमजोरी हटाई तत्काल सुधारको काम अघि बढाउन निर्देशन दिनुभएको छ । बिहिबार अध्यागन विभागको निरीक्षणपछि गृहमन्त्री थापाले अध्यागमनका
डोल्पा । डोल्पाको ठुलीभेरी नगरपालिकाको केन्द्र विवादका कारण एउटै नगरका दुईवटा कार्यालय रहने भएको छ । यही फागुन १६ गते दुनैमा रहेको नगरपालिकाको केन्द्र जुफाल सारिएसँगै त्यहाँ कार्यालय स्थापना भइसकेको
कविता उपाध्याय, राेल्पा । बाबुआमाको खुशीका लागि १६ वर्षको कलिलो उमेरमा डोली चढेकी साविकको रामपुर गाविस–२ दाङकी देवी नेपालीको २४ वर्षको उमेरमा सिउँदो पुछियो । आम मानिसमा जस्तै जिन्दगी रंगीन बनाउने
काठमाडौं । फागुन २९ गते हुने राष्ट्रपति निर्वाचनका लागि उम्मेदवारको अन्तिम नामावली आज प्रकाशन गरिने छ । निर्वाचन आयोगले आजै उम्मेदवारको दाबी विरोधमा उजुरी परेमा मनोनय पत्र र उजुरी उपर जाँचबुझ
गंगा बराल, काठमाडौं प्रदेशमा पनि मन्त्रीहरू क्वार्टरमा बस्न पाउने भएका छन्। भौतिक पूर्वाधार भएका प्रदेशमा क्वार्टर दिने योजना भएको भवन निर्माण तथा सम्भार डिभिजन कार्यालयका प्रमुख अम्बादत्त जोशीले बताउनुभयो। जोशीले
नेपाल समाचारपत्र काठमाडौं फागुन २९ गते हुने राष्ट्रपतिको निर्वाचनका लागि वाम गठबन्धनबाट वर्तमान राष्ट्रपति विद्यादेवी भण्डारी र नेपाली कांग्रेसबाट कुमारीलक्ष्मी राईको उम्मेदवारी परेको छ। उम्मेदवारी दर्ताका लागि दुवै जना समर्थकसहित
काठमाडौं, (नेस) सर्वोच्च अदालतले दृष्टिविहीनलाई सगरमाथा चढ्नबाट वञ्चित नगर्न अन्तरिम आदेश जारी गरेको छ। दृष्टिविहीन अमित केसीको नामले चिनिने चित्रबहादुर खत्री क्षेत्रीले आफूलाई सरकारले गैरकानुनी र गैरसंवैधानिकरूपमा सगरमाथा चढ्नबाट वञ्चित
चिरञ्जीवी मास्के, दोलखा नेपाल भ्रमणमा आएका नर्वेका अन्तर्राष्ट्रिय विकास मन्त्री निकोलाई अस्ट्रपले राजधानीभन्दा निकै टाढा दोलखाको दुर्गम चिलंखा गाउँमा पुगेर भूकम्पपछिको पुनर्निर्माणको अवस्थाको स्थलगत अवलोकनसमेत गर्नुभएको छ। हेलिकोप्टरबाट दोलखाको बिगु
मधुसूदन रायमाझी, काठमाडौं तीनकुनेदेखि सूर्यविनायकसम्म छ लेनको सडक सञ्चालनमा आएपछि ट्राफिक जाम कम हुने अपेक्षा गरिएको थियो। तर भक्तपुरबाट कोटेश्वरसम्म आउने एक मात्र सडकमा अत्यधिक जाम हुँदा एम्बुलेन्ससमेत जाममा पर्ने
काठमाडौं । श्रम तथा बैदेशिक रोजगार बिभाग ताहाचलमा विचौलिया काम गर्ने पक्राउ परेका छन । सेवाग्राहीहरुले कार्यालयबाट सिधै सेवा लिन नसक्ने परिस्थितिको सिर्जना गरी ठगी गर्दै आएका ३५ जनालाई प्रहरीले पक्राउ
भक्तपुर, . आगामी चैत्र ८ गतेदेखि शुरु हुने एसइई परीक्षाको तयारी पूरा भएको छ । परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले आज परीक्षाको तयारी पूरा भएको जानकारी दिएको हो । परीक्षा
काठमाडौं । झुटो विवरण पेश गरी सरकारले दिएको अनुदानको पहिलो किस्ता ५० हजार लिएर पनि घर नबनाउने भूकम्पपीडितलाई सरकारले कालोसूचीमा राखी कारबाही गर्ने भएको छ । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको कार्यकारी समितिको