काठमाडौँ। रियल गोर्खा बचत तथा ऋण सहकारी संस्थामा बचतकर्ताले जम्मा गरेको रकम १२ करोड ३५ लाख भन्दा बढी गठी गरी फरार गरेका संस्थाका दुई पदाधिकारीलाई प्रहरीले पक्राउ गरेको छ ।
काठमाडौँ। राजश्व छली गरेर ल्याइएको ४७ केजी चाँदीसहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । भन्सार छली गरेर ल्याएको चाँदी अबैधरुपमा बिक्रिवितरण गर्ने गरेको भन्ने सुराककीको आधारमा उपत्यका अपराध महाशाखाबाट
काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाह परिवारसहित सिमरा पुगेका छन् । करिब दुईसाता भैरहवा बसाईपछि उनको परिवार सिमरा पुगेका हुन् । आइतबार दिउँसो बुद्ध एयरको जहाजबाट सिमरा जाने कार्यक्रम रहेको थियो
काठमाडौं । नेपाल विद्युत प्राधिकरणले डेडिकेटेड र ट्रङ्क लाइनबाट विद्युत् आपूर्ति लिएको थप एक उद्योगको लाइन काटेको छ । प्राधिकरणले बारा–पर्सा औद्योगिक करिडोरमा सञ्चालित हुलास स्टीलको विद्युत् लाइन सोमबार बिहान
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल “प्रचण्ड”ले सहकारीको समस्या सम्बोधन हुँदा लाखौँ निक्षेपकर्ताहरू प्रताडित भएकोमा जोड दिँदै उक्त समस्याको व्यवस्थित समाधानको प्रस्ताव ल्याउन अर्थ मन्त्रालयलाई निर्देशन दिएका छन्। सोमबार दिउँसो सिंहदरबारमा
काठमाडौँ । मधेश प्रदेशमा नेकपा एमालेले राष्ट्रिय सभाको लागि एक जना उम्मेदवारको नाम परिवर्तन गरेको छ । उम्मेदवार डा. अर्जुन सिंहको नाम मतदाता नामावलीमा नभेटिएपछि उनको ठाउँमा विजाता झालाई उम्मेदवार
काठमाडौँ। राष्ट्रिय सभा सदस्य पदका लागि बागमती प्रेदेशबाट सत्ता गठबन्धनबाट ४ जनाले मनोनयन दर्ता गरेका छन्। सोमबार सत्ता गठबन्धनबाट नेपाली कांग्रेसले २ र नेकपा माओवादी केन्द्र तथा नेकपा एकीकृत समाजवादीबाट
काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल “प्रचण्ड”ले ट्रङ्क र डेडिकेटेड व्यवसायीले विद्युत् प्राधिकरणलाई भुक्तानी गर्नुपर्ने बक्यौता पनि उठ्ने, उद्योग पनि चल्ने विकल्पमा जानुपर्ने बताएका छन्। सोमबार दिउँसो सिंहदरबारमा ऊर्जा, जलस्रोत तथा सिँचाइ
काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले संविधानले नेपाललाई बहुभाषिक मुलुकको रुपमा स्थापित गर्दै सबै मातृभाषालाई राष्ट्रभाषाको मान्यता दिएकाले राज्यका हरेक निकायमा यसको प्रयोग बढाउँदै लैजानुपर्ने बताएकी छन् ।
काठमाडौँ। चितवनको भरतपुर महानगरपालिका वडा नं. १२ स्थित मिलनचोकमा गत मंसिर ६ गते बोराभित्र भेटिएका दुई वटा शवको पहिचान खुलेको छ। जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार हत्या गरेर बोरामा शव
राष्ट्रिय सभाको निर्वाचनका लागि नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले उम्मेदवारी दर्ता गराएका छन्।
आगामी माघ ११ गते हुने राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि नेकपा एकीकृत समाजवादीले उम्मेदवारको टुंगो लगाएको छ।
काठमाडौं । राष्ट्रिय सभा सदस्यका लागि नेपाली कांग्रेसको उम्मेदवार छनोटप्रति महामन्त्री गगन थापाले फरक मत राखेका छन्। उम्मेदवार छनोटप्रति असन्तुष्ट थापाले लिखित रूपमै फरक मत राखेका हुन्। गए राति अवेरसम्म
पोखरा । युवा तथा खेलकुद मन्त्रालय गण्डकीले मार्सलआर्ट रिङको नाममा लाखौं रुपैयाँ झ्वाम पारेको भेटिएको छ। तत्कालीन युवा तथा खेलकुदमन्त्री दीपक मनाङेले अघि सारेको मार्सलआर्ट रिङमा आठ लाख रुपैयाँभन्दा बढी
यही माघ ११ गते हुने राष्ट्रिय सभाको निर्वाचनका लागि आज सोमबार उम्मेदवारको मनोनयन दर्ता गरिने भएको छ।
काठमाडौं । निजी शिक्षालय सञ्चालकले सांसदका छोराछोरी सामुदायिक विद्यालयमा पढाउन चुनौती दिएका छन्। विद्यालय शिक्षा विधेयकका बारेमा प्रतिनिधि सभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले लगातार आठौं दिन गरेको छलफलमा
नेपाली कांग्रेसले राष्ट्रियसभा सदस्यका लागि पार्टीका पूर्वमहामन्त्री कृष्ण सिटौलासहित १० जना उम्मेदवारको नाम टुंग्याएको छ।
माघ ११ मा हुने राष्ट्रिसभा निर्वाचनमा भाग लिने राजनीतिक दलहरूले राष्ट्रिय सभा सदस्य उम्मेदवारको नाम धमाधम टुंगो लगाउने क्रममा छन्।
यातायात व्यवस्था विभागले विभिन्न समयमा वितरण भएका ३० हजार अवैध लाइसेन्स खारेजी प्रक्रिया अघि बढाएको छ।
सिमकोट । राष्ट्रिय सभाको टिकट वितरणमा पार्टी केन्द्रका नेताहरूले आफूखुसी गरेको भन्दै सत्ताको नेतृत्वकर्ता दल माओवादी केन्द्र हुम्लाका सबै जनप्रतिनिधिले मतदान प्रक्रियामा भाग नलिने निर्णय गरेका छन्। माओवादी केन्द्रका केन्द्रीय