नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्षसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सत्ताको मुख्य साझेदार दल नेपाली कांग्रेसभित्रको प्रतिपक्षी समूहका नेतासँग सम्बन्ध सुधारमा लाग्नुभएको छ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गत संसद अधिवेशनबाटै संघीय निजामती सेवा ऐन ल्याउने उद्घोष गरे पनि उहाँ सफल हुुनुभएन।
काठमाडौं । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशको पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रहेको छ। साथै
रोल्पा। नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन अनन्तले जनतामा निराशा बाँड्ने काम रोकिनुपर्ने बताएका छन् । मंगलबार गृहजिल्ला रोल्पाको माडीचौर रंगशालामा आयोजित माघे संक्रान्ति महोत्सव तथा खेलकुद कार्यक्रममा बोल्दै पुनले
रौतहट । पूर्वराजा ज्ञानेन्द्र शाहको मधेश प्रदेशमा सक्रियता बढेको छ । धार्मिक यात्रामा निस्केका पूर्वराजा शाह मधेश प्रदेशको बिभिन्न जिल्लाका मंन्दिरमा दर्शन गर्न जाँदा समर्थहरुको भिड लाग्ने गरेको छ ।
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कार्यकारिणी समिति बैठक बोलाएर शिक्षक, कर्मचारी र चिकित्सकहरूका माग सम्बोधन गर्न निर्देशन दिएका छन्। स्वाथ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेत
काठमाडौं । सुदूरपश्चिम प्रदेशले जारी प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा लगातार दोस्रो जित हासिल गरेको छ । मंगलबार भैरहवा क्रिकेट मैदानमा सम्पन्न खेलमा सुदूरपश्चिमले कर्णाली प्रदेशलाई १३४ रन अन्तरले
काभ्रे । पाँचखाल नगरपालिका वडा नम्बर ७ शिखरपुर स्थित फुटबल ग्राउन्ड नजिकैको गोरेटो बाटो नजिकै रहेको झाडीमा लगेर सामूहिक बलात्कार गरेकाे अभियोगमा चार युवा पक्राउ परेका छन् । प्रहरीले उनीहरूलाई
काठमाडौं । इटालियन क्लब एएस रोमाले प्रशिक्षक जोसे मोरिन्होलाई बर्खास्त गरेको छ । रोमाले एक विज्ञप्ति जारी गर्दै तुरुन्तैदेखि लागु हुने गरी मोरिन्होलाई बर्खास्त गरेको जानकारी दिएको हो । मोरिन्होसँगै
काभ्रे । मध्यान्ह १२ बज्नै लागेको थियो । ११।२८ मा पाँचखाल ४ को खेल मैदानमा प्रतिस्पर्धाका लागि जम्मा भएका विद्यार्थीहरु समेत अचम्ममा परे । भूकम्प गयो भूकम्प । सँगै रहेका
सुर्खेत । सुर्खेतको पञ्चपुरीमा एक युवक मृत अवस्थामा शव फेला परेका छन् । पञ्चपुरी नगरपालिका–६ को कुवापानीमा सोही ठाउँका १८ वर्षीय भरत वुढा मृत अवस्थामा फेला परेका हुन् । सोमवार
काठमाडौं। सवारी दुर्घटना न्यूनीकरण गर्न राष्ट्रिय स्वतन्त्र पार्टीले सरकारको ध्यानाकर्षण गराएको छ। रास्वपाका सहमहामन्त्री सुमना श्रेष्ठ, सचेतक निशा डाँगी र पूर्वधार विभागका सचिव कृष्ण भेटवालले आज भौतिक पूर्वाधार तथा यातायात
काठमाडाैं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफ्नो स्वकीय सचिवालयका १३ जना कर्मचारीलाई बिदाइ गरेका छन् । माघ १ (हिजो) बाट लागु हुनेगरी प्रधानमन्त्री दाहालले आफ्नो सचिवालयबाट १३ जनालाई हटाएका
काठमाडौं । नेकपा एमालेका केन्द्रीय कमिटी सदस्यमा मनोनीति ६ जना सदस्यले पद तथा गोपनीयताको शपथ लिएका छन् । एमाले अध्यक्ष केपी शर्मा ओलीबाट आज नयाँ केन्द्रीय सदस्यहरुले शपथग्रहण गरेका हुन्
काठमाडौं । सोमबार दिउँसो काठमाडौँको टुँडिखेलमा माघी मनाउन गएकाहरुबीच भागदौडमा परेर घाइते भएका १६ मध्ये १५ जना उपचारपछि घर फर्किएका छन् । एकजनाको भने वीर अस्पतालको राष्ट्रिय ट्रमा सेन्टरमा अहिले
काठमाडौं । कोशी प्रदेशले नेपाल पुलिस क्लबलाई १६७ रनको लक्ष्य दिएको छ । जारी प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिता अन्तर्गत आज जारी खेलमा कोशी प्रदेशले पहिला ब्याटिंग गर्दै ४८.२
जनकपुरधाम । भारतको जयनगर रेलभित्रै अचानक लडेर एक यात्रुको मृत्यु भएको छ । मृत्यु हुनेमा महोत्तरीको लोहरपट्टी नगरपालिका ४ खुट्टापिपराढीका अन्दाजी ५० वर्षीय रामएकवाल पण्डित रहेका छन् । बिहान महोत्तरीको
काठमाडौं । निलम्बित न्यायाधीश भुवन गिरीकी पत्नी आरती रावललाई प्रहरीले पक्राउ गरेको छ। मंगलबार बिहान सर्वोच्च अदालतअगाडि आत्मदाहको प्रयास गरेपछि उनलाई प्रहरीले गेटबाट पक्राउ गरेको हो। काठमाडौंको सामाखुशी घर भएकी
काठमाडौं । स्थानीय स्रोत र प्रविधिको समेत प्रयोग गरौं, भूकम्प थेग्ने संरचना बनाऔं भन्ने नारासहित सोमबार २६ औं भुकम्प सुरक्षा दिवस मनाइएको छ। यसै क्रममा काठमाडौं महानगरपालिकाद्वारा भूगोल पार्कमा आयोजित
माघ ११ गते हुने राष्ट्रिय सभा निर्वाचनका लागि मंगलबारदेखि निर्वाचन आचारसंहिता लागू हुँदैछ।