डा. डिल्ली बञ्जाडे सिनियर अन्कोलोजी फिजिक्स स्पेसलिस्ट रेडिएसन अन्कोलोजी विभाग, ओरेन्ज हस्पिटल, अस्ट्रेलिया काठमाडौंमा हालै सम्पन्न एनआरएनएको पहिलो विश्वव्यापी ज्ञान सम्मेलनमा सहभागी भई संघीय नेपालमा रेडिएसन अन्कोलोजी र क्यान्सर रोगको
ईश्वरराज ढकाल सरकारद्वारा गठित उच्चस्तरीय राष्ट्रिय शिक्षा आयोगले शिक्षा क्षेत्रको समग्र विकासका लागि २५ वर्षे दूरदृष्टि तयार गरेको छ। २० बुँदामा समेटिएको दूरदृष्टि विसं २१०० सम्म कायम गरिएको छ। -नेपालमा
भेषनारायण दाहाल महानिर्देशकः पुरातत्व विभाग बि.सं २०७२ सालको शक्तिशाली भुकम्पबाट ध्वस्त भएका सम्पदा पुननिर्माण गर्नु मुख्य चुनौती बनेर आयो । जताततै भग्नावशेष हटाउन नसकेर केही आलोचना खेप्नु परेको थियो ।
नेपाल प्रहरी आम नागरिकसँग प्रत्यक्ष सरोकार राखी काम गर्ने संगठनका रूपमा चिनिएको छ। बन्द हडताल, विरोधजस्ता कार्यक्रममा भीड नियन्त्रण एवं अन्य अवाञ्छित गतिविधि नियन्त्रण गर्ने तथा कानुन कार्यान्वयन गर्ने क्रममा
रश्मी थापा टेलिभिजन गायन रियालिटी शो नेपाली तारा सिजन ३ का सेकेन्ड रनर्सअप सुरेश लामा अहिले नेपाली फिल्मको पाश्र्व गायन तथा अन्य विधाका गीत गायनमा आशालाग्दो प्रतिभाका रूपमा अगाडि बढिरहेका
ओस्लो, (एजेन्सी) नर्वेकी एडा हेगरबर्गले केही साता अघि क्रोएसियाली स्टार फुटबलर लुका मोड्रिचसँगै ‘बालोन डि ओर अवार्ड’ जित्न सफल भईन् । विश्व फुटबलको प्रतिष्ठित बालोन डी ओर अवार्ड अन्तर्गत महिलातर्फ
चिरञ्जीवी मास्के जिरी, उहिले सगरमाथाको प्रवेशद्वार थियो। स्वीटजरल्यान्डको जुरिच कहलिन्थ्यो। तर अहिले समय फेरिएको छ, जिरी फेरिएको छ। पर्यटकलाई जिरीमा देख्न मुस्किल पर्न थालेको छ। भँकम्पपछि जिरीमा पर्यटक आगमनमा कमी
कीर्तिपुर नगाउँका ६० वर्षीय शम्भुराम महर्जन यस पटकको नगाउँ जात्रामा योगिनीको भँमिका निर्वाह तम्तयार भएर बसेका छन् ।स्थानीय देय् गुठीले पनि महर्जनलाई जात्राका लागि औपचारिक रुपमा सँचना पठाइसकेको छ योगिनी
सुरेश तामाङ, ललितपुर । पर्यटन विकासमा प्रचुर सम्भावना बोके पनि लामो समयदेखि ओझेलमा परेको एक मनमोहक स्थान हो, ललितपुरको माझखण्ड । यो जिल्लाको सूदूर दक्षिण भेगमा पर्दछ । बाग्मती गाउँपालिका–५
रामचन्द्र वि.क, रामेछाप २०७२ सालको विनाशकारी भूकम्पको कारण देशमा हजारौ मानिसको ज्यान गयो । लाखौँ मानिस घरविहिन भए । त्यो दिनको कहाली लाग्दो घटना सम्झने हो भने अझै पनि हाम्रो
अपारदर्शी ढंगले ८ निजी क्याम्पसलाई सम्बन्धन दिएको विरोधमा कृषी तथा वन विश्वविद्यालयका प्राध्यापक र विद्यार्थी तेस्रो चरणको आन्दोलनमा उत्रिएको आज २६ औ दिन पुगेको छ । विश्वविद्यालयले गत वर्ष २०७४
लन्डन मेट्रोपोलिटन विश्वविद्यालयको सम्बन्धनमा संचालित कमलपोखरी इस्लिङटन कलेजले स्नातक उपाधी हासिल गरेका २ सय ९१ विद्यार्थीलाई दिक्षित भएका छन । काठमाडौमा आयोजित समारोहमा विश्वविद्यालयका प्रो भाइस चान्सलर प्रोपÞm. डोमेनिक पामर
कैलाश प्रसाद ढुंगेल मन्त्री, आर्थिक मामिला तथा योजना, प्रदेश नम्बर ३ प्रदेश सरकार गठन भएको नौ महिना भएको छ । प्रदेश सरकारले नीति कार्यक्रम र बजेट ल्याएर काम पनि गररहेको
सन्तोष खनाल रेशम सापकोटा नाम सुन्नेबित्तिकै जो कोहीले पनि भजन चुड्का, चेलीका तीज गीत र सामाजिक परिवेश झल्कने मौलिक गीत संगीत मात्रै नभई पेट मिचीमिची हँसाउने ठट्यौली गीत सम्झने गर्दछन्।
रश्मी थापा पैसा कसले बनायो, मुटुको घाउ दुखेर रोएँ, इमान बेचिदिन्छ मान्छे जस्ता गहन र सजीव गीतका गायक हुन् दिनेश गौतम, सँगसँगै प्रभावशाली संगीतकार र रचनाकार पनि। संख्यात्मकरूपमा उनका धेरै
फिरोज राजोपाध्याय मंसीर २२ गतेदेखि यानि कि भोलिदेखि कीर्तिपुरस्थित त्रिवि मैदानमा एभरेस्ट प्रिमियर लिग (ईपीएल) को तेस्रो संस्करण शुरु हुँदैछ । पहिलो संस्करणमा पन्चकन्या तेज विजेता बन्यो भने दोस्रो संस्करणमा
० सुनील महर्जन लिखुगाउँपालिका, नुवाकोट युवावर्गको वैदेशिक रोजगारीसंगै खेतीयोग्य जमिन बाँझो रहने क्रम बढीरहेको छ ।यस्तो अवस्थामा नुवाकोटको लिखु गाउँपालिकामा २ सय ४० रोपनी जग्गामा आलु खेती थालनी गरिएको छ
–टीका बन्धन बाक्लो चारकोसे झाडी अनि बाक्लै संख्यामा धेरैथरीका जीवजन्तु पाइने भएपछि केही दशक अघिसम्म चर्चित शिकार गन्तव्यका रुपमा चिनिथ्यो पर्साको जंगली भेग । साढे ३ दशकअघि वन्यजन्तु आरक्ष स्थापना
सुरेश तामाङ, काठमाडौं । ल्याण्ड पुलिङ अवधारणाबाट निर्माण हुने बाहिरी चक्रपथ योजनाको विषयमा अझै पनि टुंगोमा पुग्न सकेन । गएको बैशाखमा मन्त्रिपरिषदले चोभार–सतुंगल खण्डको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) स्विकृत त ग¥यो
मोतीराम तिमल्सिना, काभ्रे । राष्ट्रिय पुनर्निर्माण प्राधिकरण र स्थानीय सरकारबीच पहिलो पटक पुनर्निर्माणका विषयमा सम्झौता भएको छ । पुनर्निर्माणको जिम्मेवारी हस्तान्तरण सँगै स्थानीय सरकारले गलत विवरण पेश गरी अनुदान लिनेसँग असुल