विगत दुई वर्षदेखि ब्लड क्यान्सरको नियमित उपचार गरी स्वस्थ भएर विद्यालय जान थालेका पोखराका १३ वर्षे साहसी बालक रिम्पो योल्मोले क्यान्सरभन्दा साधारण रोग निमोनियालाई भने जित्न सकेनन्। अन्ततः उनले १३
जमुना सिटौला [email protected] झण्डै १ वर्ष अगाडि, करिब १७ वर्षकी किशोरी आफ्नो केटा साथीसँग सेवा लिनलाई नेपाल परिवार नियोजन संघको क्लिनिकमा आइपुग्छिन्। आफ्नो सम्पूर्ण जाँचपछि आफू गर्भवती भएको
मोतिराम तिमिल्सिना काभ्रे धुलिखेल अस्पतालले विशेषज्ञ सेवासहित पहिलोपटक मेडिको लिगल सेवा सञ्चालनमा ल्याएको छ। माघ १ गतेदेखि सञ्चालन गर्ने अनुमति प्राप्त गरेको अस्पतालले सेवाका बारेमा सरोकारवालालाई जानकारी गराएको छ। काठमाडांै
राम, लक्ष्मण र सीता वनबासमा थिए। एक ठाउँमा वास बस्दा लक्ष्मणको मन कुभावले भरियो। ‘कैकेयीले वनबास त दाजु रामलाई मात्र दिएकी हुन्, मलाई होइन। फेरि मैले दाजु भाउजूको सेवा र
विमल विष्ट देशका विभिन्न ठाउँहरूका समाजमा अहिले पनि जातीय भेदभाव कायमै छ। त्यसमा सुदूरपश्चिममा रहेको छाउपडी कुप्रथाले अझ देशमै नराम्रो छवि बनाएको छ। तर सुदूरपश्चिम प्रदेशको डोटीमा एउटा यस्तो मन्दिर
मनोहर विश्वकर्मा पौडेल प्रमुख, जिल्ला समन्वय समिति पर्वत पेसागत, सामाजिक, राजनीतिक आन्दोलनमा लामो समयदेखि निरन्तर लागि रहनुभएका मनोहर विश्वकर्मा पौडेल जिल्ला समन्वय समिति पर्वतको प्रमुख हुनुहुन्छ। बिगतमा उद्योग वाणिज्य संघ
सानुकुमार श्रेष्ठ सभामुख, बागमती प्रदेश २०३३ सालबाट तत्कालीन अखिल नेपाल विद्यार्थी संघ (पाँचौंको) सदस्य भएर राजनीतिमा होमिनुभएका सानुकुमार श्रेष्ठ हाल बाग्मती प्रदेशको सभामुख हुनुहुन्छ। २०७४ साल माघ १८ गते तत्कालीन
शिवहरि पौड्याल आफ्नो असली नामस र्गै पात्रका कारण लोकप्रियता कमाएका हास्यव्यंग्य अभिनेता हुन्। टेलिफिल्म जिरे खुर्सानीको मुखाँ हान्नुजस्तो थेगोले उनलाई थप लोकप्रियता दियो। आफ्नो कलाकारीताकोे करिअरमा टेलिफिल्म, फिल्म, विज्ञापन प्रहसनलगायतमा
विश्वराज पोखरेल प्रहरी नायब महानिरीक्षक प्रमुख, महानगरीय प्रहरी कार्यालय, रानीपोखरी महानगरीय प्रहरी कार्यालयको नेतृत्व सम्हालेसँगै डीआईजी विश्वराज पोखरेलले उपत्यकाको शान्ति सुरक्षा सुदृढ पार्ने, आमनागरिकमा प्रवाह गरिने सेवा निष्पक्ष, पारदर्शी, छिटो
पुष्पराज गिरी [email protected] “पृथक् बाटो” लघुकथा संग्रह एक नवीनतम प्रकाशित कृति हो। लघुकथा संग्रहका लेखक कथाकार युवराज मैनाली हुन्। ‘मुर्दा बोल्यो’ कथा संग्रह २०३७ सालमा प्रकाशित गरेर कथाकारका रूपमा तीसको
मोतीराम तिमल्सिना, काभ्रे भुकम्पले थिलथिलो बनाएका जिल्लाका १ सय ७५ विद्यालयको पुनर्निर्माण सम्पन्न भएको छ। जिल्ला आयोजना कार्यान्वयन इकाई(शिक्षा) मार्फत अनुगमन तथा संचालन भएका २ सय २२ विद्यालय मध्ये १
मधसुदन रायमाझी रामेछाप र काभ्रेको सीमानामा निर्माण हुने सुनकोसी–३जलाशाययुक्त जनलविद्युत आयोजना अगाडि बढाउने सरकारको तयारीप्रति स्थायीय उत्साहित भएका छन्। सरकारले प्राथमितामा परेको सुनकोसी तेस्रो ६८३ मेगावाट जलविद्युत आयोजना अगाडि बढाउने
जोरपाटी नयाँ बस्तीस्थित चाल्र्स डार्विन एकेडेमीले सरस्वती पूजाका अवसरमा विविध सांस्कृतिक कार्यक्रम, प्रदर्शनी तथा अक्षरारम्भ कार्यक्रम गरेको छ। कार्यक्रममा विद्यालयमा अध्ययनरत नर्सरीदेखि २ सम्मका श्रेया घिमिरे, गृष्मा थापामगर, निश्चलजंग थापा,
विसं २०३७ साल सरस्वती पूजाको दिन ५ शिक्षक र ६५ विद्यार्थी जम्मा गरी धोवीघाटमा सञ्चालन भएको लिट्टल एन्जल्स स्कुलले ३९ वर्ष पूरा गरेको छ। सो विद्यालयले ४० वर्ष प्रवेश गर्दा
ईश्वरराज ढकाल प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) ले भावी कार्ययोजना सार्वजनिक गरेको छ। आधारभूत, मध्यम तथा उच्चस्तरीय प्राविधिक जनशक्ति उत्पादन गर्ने, सीपको स्तर निर्धारण एवं प्रमाणीकरण गर्ने, प्राविधिक
धुलिखेल योग साधना केन्द्रद्वारा प्रकाशित सफल जीवनका लागि योग नामक पुस्तक शनिबार धुलिखेल नगरपालिकाका मेयर अशोककुमार ब्याञ्जु, उपमेयर विमला शर्मा, काठमाडौं विश्वविद्यालय मेडिकल साइन्सका डीन डा. राजेन्द्र कोजू, वरिष्ठ साहित्यकार
रोशन पराजुली/हेटौंडा चीनबाट फैलिएर विश्वमै सन्त्रास फैलाएको केरोना भाइरसविरुद्ध समुदाय–प्रहरी साझेदारी कार्यक्रमअन्तर्गत जिल्ला प्रहरी कार्यालय बाराले शनिबार जनचेतनामूलक र्याली तथा कोणसभा गरेको छ। सभामा कलैया अस्पताल बारामा डा. प्रेमशंकर चौरसियाले
सन्दीप केसी स्वास्थ्य संयोजक धुलिखेल नगरपालिका नेपालको संविधान २०७२ को धारा ३५ ले स्वास्थ्य सेवालाई जनताकोे मौलिक हकका रूपमा अंगीकार गरी आधारभूत स्वास्थ्य सेवाबाट कुनै पनि नागरिक वञ्चित
सरस्वती न्यौपाने रसुवा भौगोलिक हिसाबले हिमाली जिल्ला हो। प्राकृतिक छटाले भरिपूर्ण हुनुका साथै धार्मिक महत्वको हिसाबले पनि रसुवा उच्चस्थानमा छ। जिल्लाभित्र अनेकांै धार्मिक महिमा बोकेका ठाउँहरू छन्, जुन स्थानीयलाई बाहेक
मदन भण्डारी,स्ववियु सदस्य साविक अनेरास्ववियु, सहसचिव, आरआर क्याम्पस त्रिभुवन विश्वविद्यालयले आगामी फागुन १४ गते स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन गर्ने तयारी थालेको छ। यसअघि २०७३ फागुन १८ गते सम्पन्न निर्वाचनमा