राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षाफल १० दिनभित्र अर्थात् भदौको दोस्रो साता प्रकाशन गर्ने भएको छ ।
चिकित्सा शिक्षा आयोगले उच्च शिक्षा अध्यापनका शिक्षकको मापदण्ड तोकेको छ ।
बैतडी । बैतडीको तल्लो स्वराडका विद्यार्थी बेहोस हुने समस्या आएपछि पठनपाठन कार्य प्रभावित भएको छ । मेलौली नगरपालिका–७ स्थित मणिलेक माविमा अध्ययनरत् छात्राहरूमा विद्यालयमै बेहोस समस्या आएपछि पठनपाठन कार्य प्रभावित
काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले आफ्ना माग र हक अधिकारका सवाल उठाउँदा विश्वविद्यालयको शैक्षिकपात्रो र पठनपाठन प्रभावित हुन नदिने वातावरण सृजना गर्न प्राध्यापकहरुलाई आग्रह गर्नुभएको छ । नेपाल प्राध्यापक सङ्घको
बैतडी। बझाङको बित्थडचिर गाउँपालिका–१ स्थीत श्री केदार माध्यमिक विद्यालयका छात्राहरू बेहोस हुन थालेपछि एक साताका लागि विद्यालय बन्द गरिएको छ । आइतबार २५ जना छात्राहरू बेहोस भएकोमा सोमबार ६ जना
भक्तपुर । नेपालमा स्नातक तहमा चिकित्सा शिक्षा पढ्ने विदेशी विद्यार्थीको संख्या उनीहरूलाई उपलब्ध गराइएको सिटभन्दा निकै कम छ । चिकित्सा शिक्षा आयोगका अनुसार यो सुविधा झण्डै २ हजार २ सय
भक्तपुर । भक्तपुरेन्सको सामाजिक सञ्जाल (फेसबुक) मा एउटा मन नै चिसो हुने खालको घटना निरन्तर भाइरल बनिरहेको छ हिजोआज, त्यो हो रुखमा रहेका थुप्रो बक्कुलाका अण्डा र बच्चाहरू मर्ने गरी
सिन्धुलीको मरिण गाउँपालिकाले एक विद्यालयलाई स्कुल बस दिएको छ । गाउँपालिकाले वडा नं. ४ स्थित माध्यमिक विद्यालय खयरसाललाई स्कुल बस दिएको हो ।
दाङ। विद्यार्थीहरूमा भाइरल ज्वरो बढ्न थालेपछि राप्ती गाउँपालिकाका सबै विद्यालय आज देखी सात दिनका लागि बन्द गरिएका छन। गाउँपालिकाभित्र रहेका संस्थागत र सामुदायिक विद्यालय बुधबारदेखि साउन २४ गतेसम्मका लागि बन्द
काठमाडौं । छिमेकी राष्ट्र भारत सरकारको अनुदान सहयोगमा नवनिर्मित विद्यालय भवनको उदघाटन गरिएको छ । आज (मंगलबार) नुवाकोट विदुर नगरपालिकामा रहेको त्रिभुवन त्रिशुली माध्यमिक विद्यालयको नवनिर्मित भवनको उदघाटन गरिएको हो
सुप्रभात भण्डारी कानुनतः हाम्रो विद्यालय शिक्षाको संगठनात्मक स्वरुप १३ वर्षको छ। एक वर्षको पूर्व प्राथमिक शिक्षासहित ९ वर्षको आधारभूत शिक्षा तथा ४ वर्षको माध्यमिक शिक्षा गरेर १३ वर्षमा विद्यालय शिक्षाको
प्रतिवर्ष झन्डै पाँच लाख नेपालीले नेपाल छोड्छन्, त्यसमा तीन लाख युवा हुन्छन् भने त्यसमध्ये आधाभन्दा बढी पढ्नका लागि विदेश गएका हुन्छन्। दिनको एक हजारदेखि १२ सय युवाले शिक्षा मन्त्रालयबाट वैदेशिक
प्रसाद श्रेष्ठ शिक्षा क्षेत्रमा नयाँ आयाम थप्नका लागि २०३७ सालमा स्थापना भएको रक्तकाली एजुकेसन फाउन्डेसनले २०५४ सालमा -वाइटफिल्ड माविको स्थापना गरेको हो। यस परिषद्अतर्गत -वाइटफिल्ड इन्टरनेसनल कलेजसँगै -वाइटफिल्ड मावि, -वाइटफिल्ड
रमेश सिलवाल हिसान अध्यक्ष उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ नेपाल (हिसान) का अध्यक्ष रमेश सिलवालको भन्नुहुन्छ ः विद्यार्थीको पढाइको स्तर निर्धारण गर्न प्रवेश परीक्षा लिनुपर्छ। कलेज छनोेट गर्दा अभिभावक
मुकुन्दराज शर्मा प्राचार्य, लिट्टल एन्जल्स स्कुल विनम्रतापूर्वक मलाई भन्न मन लागेको छ– भर्खरै प्रकाशित–२०७८ सालको एसईई परीक्षाको नतिजा नियाल्नुपूर्व राष्ट्रिय परीक्षा बोर्डले आफ्नो निर्णय परिवर्तन गरेर विगत वर्षकै विधि जुन
पुष्कर बुढाथोकी एसईईपछिको अध्ययन भविष्यतर्फको पहिलो महङ्कवपूर्ण खुड्किलो हो। एक किसिमले भन्ने हो भने दशौं वर्षदेखि मेहनत गरेर एसईई तह पार गरेको एउटा विद्यार्थीका लागि यो समय जीवनपर्यन्त प्रभाव पार्ने
माध्यमिक शिक्षा परीक्षाको परिणाम आएपछि यतिखेर विद्यार्थी र अभिभावकमा नयाँ ऊर्जा र चञ्चलता छाएको छ। अहिले कलेज सञ्चालक कक्षा ११ मा नयाँ विद्यार्थी भित्र्याउन व्यस्त छन्। कोही विज्ञापन गरेर त
काठमाडौँ। माध्यमिक शिक्षा परीक्षा एसईईको पुरक परीक्षा आगामी भदौ ११ र १२ गते हुने भएको छ। राष्ट्रिय परीक्षा बोर्डअन्तर्गत परीक्षा नियन्त्रण कार्यालय, कक्षा १० सानोठिमी भक्तपुरले ग्रेडबृद्धि परीक्षाको समय तालिका
एसईई परीक्षामा प्रदेश नम्बर १ बाट कुल ८४ हजार ४ सय ९१ परीक्षार्थी उतीर्ण भएका छन् । कुल उत्तीर्ण प्रतिशतको आधारमा प्रदेश १ बाट १७ दशमलव ४ प्रतिशत परीक्षार्थी उत्तीर्ण
काठमाडौं । चौधौँ अन्तर्राष्ट्रिय शैक्षिक सम्मेलनका अवसरमा नेपालका प्रथम राष्ट्रपति डा रामवरण यादव र भारतका पूर्वराष्ट्रपति डा एपिजे अब्दुल कलामका नाममा स्थापित अन्तर्राष्ट्रिय शैक्षिक अवार्डबाट शिक्षाकर्मीलाई सम्मान गरिएको छ ।