पूर्वी नवलपरासी । पूर्व नवलपरासीको देवचुलीस्थित पशुपति साङ्गवेद आवासीय माध्यमिक विद्यालय सञ्चालन गर्नका लागि हरेक वर्ष धनधान्याञ्चल महायज्ञ गर्नुपर्ने बाध्यता रहेको छ । विसं २०४६ चैत २२ गते रामनवमीको दिन
काठमाडौं । इस्लिङट्न कलेज, लण्डन मेट्रोपोलिटन विश्वविद्यालय, माइ सेकेण्ड टिचर र आरभिआई ग्रुप बीचमा लण्डन मेट्रोपोलिटन विश्वविद्यालयको बिए (अनर्स) बिजनेस प्रशासन कोर्ष अध्ययन गर्ने सम्बन्धी सम्झौतामा हस्ताक्षर भएको छ ।
बागलुङ । बागलुङमा चालु आर्थिक वर्षमा एक सय आठ विद्यालयमा भौतिक पूर्वाधार निर्माण र ल्याव स्थापना हुँदैछन् । चार कोठे र दुईकोठे भवन बनाउन स्थानीयतहमा कार्यक्रम सम्झौतालाई आह्वान गरिएको छ
पर्वत । गाउँघरमा सामुदायिक विद्यालयहरू विद्यार्थीविहीन बन्दै जाँदा एउटा विद्यार्थीलाई पढाएर एक्ली शिक्षिकाको जागिर धान्नुपर्ने अवस्था देखिन छ । यस्तै अवस्था छ, पर्वतको मोदी गाउँपालिका–८ चित्रेस्थित दुर्गाभवानी विद्यालयको पनि ।
काठमाडौं । त्रिभुवन विश्वविद्यालयबाट यसपटक १० हजार ४ सय विद्यार्थी दीक्षित हुनेभएका छन् । पुल्चोकस्थित इन्जिनियरिङ अध्ययन संस्थानको खेल मैदानमा भोलि शुक्रबार आयोजना हुने ४८औं दीक्षान्त समारोहमा विसं २०७८ असार
डा. गोपालकृष्ण शिवाकोटी मानवअधिकार र निर्वाचन पर्यवेक्षणको क्षेत्रमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय हिसावले ख्याति कमाएका व्यक्ति हुनुहुन्छ । विश्वका विभिन्न विश्वविद्यालयहरूमा अथिति प्राध्यापकका रूपमा सेवा दिँदै आएका उहाँ शरणार्थी संरक्षणको क्षेत्रमा
काठमाडौं । आउँदो वर्ष २०८० सालको माध्यमिक शिक्षा परीक्षा (एसईई) नयाँ पाठ्यक्रमअनुसार हुनेभएको छ । चालू वर्ष २०७९ को परीक्षा नै पुरानो पाठ्यक्रम अनुसारको अन्तिम परीक्षा हुनेछ । पाठ्यक्रम विकास
चितवन । जिल्लाको माडी नगरपालिकाले नगरभित्र रहेर उच्च शिक्षा अध्ययन गर्ने विद्यार्थीका लागि निःशुल्क यातायात सेवा सुरुआत गरेको छ । कार्यपालिकाको बैठकले लक्षित वर्गका विद्यार्थीको शिक्षामा पहुँच पु-याउन निःशुल्क यातायात
मानव सभ्यता शुरू हुनु अगाडि पनि प्रकृतिको दोहन र त्यसको असर भएका विषयमा धेरै कथा पढ्दै आएका छौं । मानव सभ्यताको विकासपछि नदी किनारका सभ्यताले धेरै छिटो विकासक्रमलाई समात्न पुगे
नेपालमा संस्थागत रूपमा खेलकुद विकासको थालनी भएको ६ दशक पुगिसकेको छ । वि.सं २०१५ सालमा ‘राष्ट्रिय स्वास्थ तथा खेलकुद परिषद्’ गठन भएपछि संस्थागत रूपमा खेलकुद विकासको जग बसेको हो ।
विगत तीन दशक यता नेपालको राज्य व्यवस्थामा ठूलठूला परिवर्तनहरू भए । २००७ सालबाटै राजनीतिक परिवर्तनको बीजारोपण शुरू गरेका नेपाली जनताले २०४६ को परिवर्तनसँगै भएको प्रजातन्त्र पुनःस्थापनापछि राजनीतिक, सामाजिक र आर्थिक
भर्खरै आमनिर्वाचन सम्पन्न भएको छ । निर्वाचनका क्रममा ठूलो आर्थिक कारोबार हुँदा यतिबेला देशको अर्थतन्त्र केही चलायमान जस्तै देखिएको छ । करिब सात महिनाको अवधिमा देशमा दुईवटा आवधिक निर्वाचन (स्थानीय
नेपालमा नवीकरणीय ऊर्जाको सुरूवात भएको झण्डै ७० वर्ष पुग्यो । यसबीचमा नेपालको नवीकरणीय ऊर्जा प्रविधि, जनशक्ति र सीप विशेषगरी, बायोग्यास र लघु जलविद्युत्ले विश्वबजारमा आफ्नो पहिचान स्थापित गर्न सफल भयो
संघीय संरचनामा प्रतिनिधि सभा र प्रदेश सभाहरूको दोस्रो निर्वाचन सम्पन्न भएको छ । यसले सरकार बनाउनको लागि नयाँ जनमत प्रदान गरेको छ । केन्द्रीय एवम् प्रदेश सरकारहरूले आफ्नो घोषणापत्रमा गरिएका
भर्खरै संघ र प्रदेशको निर्वाचन सकिएको छ । सबै राजनीतिक दलबाट सरकारको नेतृत्वको दाबी शुरू भइसकेको छ । अबको सरकारको थाप्लोमा शिक्षा क्षेत्रका थुप्रै जिम्मेवारी र दायित्व छन्, चुनौती थपिएका
प्रतिनिधि सभाको निर्वाचन सम्पन्न भएर नयाँ सरकार बन्ने चरणमा छ । तर, संसदमा कुनै पनि दलको बहुमत नभएको हुँदा मुलुक पुनः मिलीजुली सरकारबाट शासित हुनुपर्नेमा दुईमत रहेन । एकल बहुमतीय
परम्परागत पत्रकारिताको अस्तित्वमाथि चुनौती थपिएका छन् । यसमा ‘सोट’ विश्लेषण अर्थात् यसका सबल पक्ष, अवसर, कमजोरी र चुनौतीमाथि वृहत् बहस आवश्यक भएको छ । डिजिटल मिडियाको प्रवेशपछि परम्परागत र आधुनिक
हेराल्ड कलेजको दीक्षान्त समारोह २०२२ सम्पन्न भएको छ। दीक्षान्त समारोहमा स्नातक तह पूरा गरेका ३ सय ९६ जनालाई दीक्षान्तको प्रमाणपत्र प्रदान गरिएको थियो। समारोहमा बेलायतस्थित उल्भरहेम्टन विश्वविद्यालयका सह उपकुलपति तथा
काठमाडौं । त्रिभुवन विश्वविद्यालयको ४८औं दीक्षान्त समारोह मङ्सिर २३ गते शुक्रबार हुने भएको छ । त्रिविले सो दीक्षान्त समारोह इन्जिनियरिङ अध्ययन संस्थान पुल्चोक क्याम्पसको खेल मैदानमा हुने जनाएको छ ।
काठमाडौं । परीक्षा नियन्त्रण कार्यालय कक्षा १०ले आज (बिहीबार)देखि माध्यमिक शिक्षा परीक्षा कक्षा-१० (एसइइ) को आवेदन खुलाएको छ । कार्यालयले सार्वजनिक सूचना जारी गर्दै परीक्षाको आवेदन खुलाएको हो । मंसिर