काठमाडौं । आठदलीय गठबन्धनका तर्फबाट राष्ट्रपतिका उम्मेदवार बन्नुभएका नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले जीवनभर लडेर ल्याएको लोकतन्त्र र संविधानको रक्षा एवं परिपालनाको विषयलाई नै आफूले महत्वपूर्ण ठानेको बताउनुभएको छ
पोखरामा निजी विद्यालय संचालकले विद्यालय बन्द गरेर नातिको व्रतबन्ध गरेका छन् । पोखरा महानगरपालिका १ विन्ध्यवासिनी नजिकै रहेको विन्धेयश्वरी बोर्डिङ स्कुलका संचालक शम्भुलाल कार्कीले प्रक्रिया पुरा नगरी मनोमानी ढंगले विद्यालय
सुर्खेत । जाजरकोट कुशे गाउँपालिकाको शैक्षिक अवस्था सुधारका लागि भौतिक संरचनाको निर्माण कार्यले तीव्रता पाएको छ । जसअनुसार खानेपानी, शौचालय र विद्यालय भवन निर्माण गरी विद्यार्थीहरू पढ्ने वातावरण सिर्जना गरिएको
काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले प्रदेश तथा स्थानीय तहको रिक्त दरबन्दीमा संघमा फाजिलमा रहेका वा जिम्मेवारी नतोकिएका कर्मचारीमध्येबाट तत्काल कर्मचारी खटाउने तयारी गरेको छ । मन्त्रालयले सो काम
काठमाडौं। नेपालमा जापानी भाषा स्कुल सञ्चालन गर्दै आएको जापानीज ल्याङ्गवेज स्कुल एशोसियसन अफ नेपाल (जाल्सान) ले शनिवार राजधानीमा आठौं जापानी भाषा वत्तृत्वकला प्रतियोगिता आयोजना गर्यो । विश्वव्यापी महामारी कोरोनाको कारण
पर्वत। सामुदायिक विद्यालयहरूको शैक्षिक अवस्था खस्कँदै गएको बेला पर्वतको महाशिला गाउँपालिकामा भने शैक्षिक सुधारका लागि सामुदायिक विद्यालयमा होस्टेल सञ्चालन गर्न थालिएको छ । अभिभावकको जिन्सी र महाशिला गाउँपालिकाको नगद साझेदारीमा
काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले विद्युतीय हाजिरी प्रणाली शुरु गरेसँगै पठनपाठन प्रभावकारी बन्दै गएको छ । शैक्षिकसत्र २०७१÷०७२ बाट यो प्रणाली शुरु गरिएसँगै पठनपाठन प्रभावकारी बन्दै गएको हो । यसअघि
सप्तरी। प्रदेश सांसद माला कर्णले मधेस प्रदेशको सामुदायिक विद्यालयहरुको शैक्षिक स्तर सुधार गर्न आवश्यक रहेको बताएकी छन् । प्रेस सेन्टर नेपालको १९औं स्थापना दिवसको अवसरमा राष्ट्रिय प्राथमिक अधारभूत विधालय राजविराज-८
काठमाडौं । यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई), कक्षा १० आगामी १७ चैतदेखि सुरु हुने भएको छ । यही माघ ११ गते बसेको राष्ट्रिय परीक्षा बोर्डको बैठकले एसइई परीक्षा आगामी
स्थानीय तहको सरकार जनताको दैनिकीसँग प्रत्यक्ष सरोकार राख्ने सरकार हो । पालिकामा उपलब्ध सिमित स्थानीय स्रोत साधन प्रयोग गरी गाउँटोलको असीमित आवश्यकता पूरा गर्न गाह्रो छ । जसअन्तर्गत स्याङ्जाका ११
काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री शिशिर खनालले आगामी शैक्षिकसत्र २०८० मा पाठ्यपुस्तक अभाव हुन नदिने प्रतिबद्धता जनाउनुभएको छ । आफूले भर्खरै शिक्षा मन्त्रालयको वागडोर सम्हाले पनि पाठ्यपुस्तक छपाइ
काठमाडौं । भीमसेनस्थानस्थित द रोलिङ स्टोन्स स्कुलले कुनै पनि विद्यालयको सफलता त्यसले उत्पादन गर्ने विद्यार्थीले कति जीवनोपयोगी शिक्षा पाए भन्ने कुरामा निर्भर रहने धारणा राख्दै समर्पित शिक्षक, अभिप्रेरित विद्यार्थी र
बाँके । नेपालीमा उखान छ, ‘बाह्र वर्षमा खोलो फर्किन्छ । अर्को उखान छ, ‘बाह्र वर्षसम्म ढुंग्रोमा राखे पनि कुकुरको पुच्छर बाङ्गाको बाङ्गै ।’ यो बाह्र वर्षे उखानसँग सरस्वती मावि, भंघोट्नाको
भद्रपुर । त्रिभुवन विश्व विद्यालय र परीक्षा नियन्त्रण कार्यालयको लापरबाहीका कारण विद्यार्थीले पुनः परीक्षा दिनु परेको छ । झापाको दमक बहुमुखी क्याम्पसमा २ सय १४ जना विद्यार्थीले गत वर्ष नै
काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले राजनीतिशास्त्र (शिक्षा) पढ्ने विद्यार्थीहरूले भौतिक उपस्थिति (प्रत्यक्ष) तथा भर्चुअल माध्यमबाट कक्षा लिनसक्ने व्यवस्था गरेको छ । विद्यार्थीहरूको सुविधालाई ध्यानमा राख्दै राजनीतिशास्त्र पढ्ने र पढ्न चहाने
काठमाडौं । भूकम्प गएको ७ वर्ष पुग्न लाग्दा पनि वसन्तपुरस्थित संस्कृत विश्वविद्यालय सम्पर्क कार्यालय पुनर्निर्माण गर्ने विषयमा चासो देखिएको छैन । दुई निकायको हानथापका कारण कसले निर्माण गर्ने भन्ने विषयमा
दोधारा चाँदनी । कञ्चनपुरमा चिसो बढेपछि विद्यालय बन्द गरिएका छन् । पछिल्लो एक सातायता कञ्चनपुरमा अत्यधिक चिसो बढेपछि यहाँको बेदकोट नगरपालिकाले नगरभित्रका सबै विद्यालय बन्द गरिएको हो । “अत्यधिक चिसो
काठमाडौं । त्रिभुनव विश्वविद्यालय (त्रिवि)मा विभिन्न राजनीतिक दलका विद्यार्थी संघ–संगठनका केन्द्रीय अध्यक्षहरूको सामूहिक छलफल हुने भएको छ । स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)को निर्वाचनबारे निर्णय गर्न उनीहरूको सामूहिक छलफल हुने भएको
बाराको निजगढमा २०४३ भदौमा जन्मिएका सञ्जीव नेपाली तेक्वान्दोका अन्तर्राष्ट्रिय खेलाडी, प्रशिक्षक र निर्णायक पनि हुन् । उनले तेक्वान्दोकै माध्यमबाट विश्वका विभिन्न देशमा पुगेर राष्ट्रको झण्डा फहराउने काम गरेका छन् ।
काठमाडौं । त्रिभुवन विश्वविद्यालयका कुलपति एवं प्रधानमन्त्री शेरबहादुर देउवाको ‘ग्रिन सिग्नल’ पाएपछि त्रिविले स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को चुनाव गर्ने तयारी शुरू गरेको छ । त्रिविका उपकुलपति प्राडा धर्मकान्त बास्कोटाले