दयाराम पण्डित, बाजुरा नयाँ संरचनाअनुसार इतिहाँसमै पहिलोपटक हुन लागेको दोस्रो चरणको स्थानीय तहको निर्वाचन मिति आउन अब मात्र २९ दिन बाँकी छ। प्रदेश नं. ३, ४ र ६ को २
नीलकण्ठ उप्रेती पूर्वप्रमुख निर्वाचन आयुक्त दुई दशकपछि नेपालको इतिहासमा नयाँ संविधान र नयाँ संरचनाअन्तर्गत आज पहिलो चरणमा स्थानीय तहको निर्वाचन हुँदै छ। अर्को चरणमा आउँदो जेठ ३१ गते निर्वाचन हुने
वैशाख ३१ गते पहिलो चरणमा हुन लागेको स्थानीय निर्वाचनका लागि प्रचारप्रसार गर्ने समय बिहीबार राति १२ बजेबाट सकिएको छ। उम्मेदवारहरुले आफ्नो कुरा भनिसकेकाले मतदाताहरु भने उनीहरुको मूल्यांकनमा लागेका छन्।
चिरञ्जीवी मास्के,दोलखा दोलखाको गौरीशङ्कर गाँउपालिका वडा नम्बर १ का एमाले कार्यकर्ता ३३ वर्षीय कुलबहादुर तमाङको हत्या आरोपमा माओवादी केन्द्रका पोलिटब्युरो सदस्य गंगा कार्की, पूर्वराज्यमन्त्री देवी खड्का, माओवादी नेता विशाल खड्का
हेटौंडा १९ वर्षपछिको स्थानीय निर्वाचन आउन चार दिन बाँकी छ। वैशाख ३१ गतेका लागि तोकिएको स्थानीय तह पहिलो चरणको निर्वाचनपछि आउने नयाँ जनप्रतिनिधिलाई स्वागत गर्न हेटौंडा उपमहानगरपालिका कार्यालय ब्यग्र देखिएको
रसुवा, (नेस) स्थानीय तहको चुनावमा बदर मतको न्यूनीकरण गर्नका लागि रसुवामा खटिएका मतदाता शिक्षा कार्यकर्ता तथा स्वयंसेवक गाँउ नपुगेको पाइएको छ। जिल्लाको पाँचवटा गाउँपालिकाको २७ वटा वडामध्ये केहीमा मात्र स्वंयमसेवक
रोशन पराजुली, हेटौंडा स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा राजनीतिक दलका उम्मेदवार र कार्यकर्ताहरुलाई यहाँका युवा मतदाताले प्रशस्त सुझाव दिएका छन्। युवाहरु अब हुने निर्वाचनमा आफ्नो पुर्खाले गरेको गल्ती नदोहोर्याउने बताउँछन्।
विजय राजभण्डारी अध्यक्ष तथा प्रबन्ध निर्देशक, सीई कन्ट्रक्सन प्रालि २५ वर्ष अगाडि तीन लाख रुपियाँको पुँजीबाट शुरू भएको सीई कन्ट्रक्सन प्रालि आज नेपालको रियलस्टेट एवम् निर्माण जगतमा एउटा अग्रणी संस्थाका
टीपी शर्मा तिमल्सिना मेयरका उम्मेदवार नमोबुद्ध नगरपालिका विद्यार्थी जीवनदेखि राजनीतिमा सक्रिय व्यक्ति टीपी शर्मा तिमिल्सिना पहिलो पोल्ट्रिसम्बन्धी पत्रिका निकाल्ने अग्रज पत्रकारसमेत हुनुहुन्छ। सामाजिक अभियानमा निरन्तर कृयाशील शर्मालाई नेकपा एमालेले नमोबुद्ध
पुष्कर बुढाथोकी, भक्तपुर देशका अन्य नगरपालिका मध्य भक्तपुर नगरमा स्थानीय निर्वाचनको छुट्टै र बेग्लै महत्त्वले हेरिन्छ।नेपाल मजदुर किसान पार्टीको केन्द्रीय कार्यालय रहेको र नेमकिपा अध्यक्ष नारायणमान बिजुक्छेको गृह नगरसमेत भएकाले
मोतीराम तिमल्सिना, काभ्रे नेकपा एमाले बनेपा नगर कमिटीले पहिलोपटक सर्वसम्वत रूपमा उपप्रमुख पदमा सार्वजनिक गरिएकी साविक उग्रचण्डी नाला गाविसकी रेखा दाहालले नगरबासीहरुलाई देशकै खुसी र सुखी नगरबासीका रुपमा चिनाउने बताउनुहुन्छ
भुम्लु, (नेस) काभ्रे जिल्लाको विकट क्षेत्र मानिने कोशीपारिको भुम्लु गाउँपालिकाको प्रमुखमा होमराज माझीले स्वतन्त्र उम्मेदवारी दिनुभएको छ। प्रमुख दल नेपाली कांग्रेस, नेकपा एमाले तथा माओवादी केन्द्रको राम्रो पकड रहेको भुम्लु
२०५४ सालमा एमालेका तर्फबाट काठमाडौं महानगरपालिका वडा नम्बर २३ मा वडा सदस्य भइसक्नुभएका अहिलेका एमालेका तर्फबाट सोही वडाको वडाअध्यक्षमा भिँड्दै गर्नुभएका मच्चा राजासँग चुनावी रणनीतिका बारेमा गरिएको कुराकानीको सारसंक्षेपतपाईंको उम्मेदवारी
ललितपुरको महालक्ष्मी नगरपालिकाको मेयर पदमा नेकपा एमालेका उम्मेदवार रामेश्वर श्रेष्ठले आफ्नो नगरलाई विकसित गर्न विभिन्न एजेन्डा रहेको बताउनुभएको छ। नेपाल समाचारपत्रका लागि सुनील महर्जनले उहाँसँग गरेको कुराकानी : तपाईंको उम्मेदवारी
नेकपा एमालेसँग चुनावी तालमेल गरी काठमाडौं महानरपालिकामा राष्ट्रिय प्रजातन्त्र पार्टीको तर्फबाट उपमेयरको उम्मेदवार बन्नुभएका राजाराम श्रेष्ठ अहिले मतदाताहरूको घरदैलो कार्यक्रममा व्यस्त हुनुहुन्छ । प्रस्तुत छ, नेपाल समाचारपत्रका लागि रामकृष्ण चापागाईंले
तपाईंको जित्ने आधार के–के हुन् ? मेरो जित्ने आधार भनेको म यही टोलमा जन्मे हुर्केको मान्छे हुँ। मैले धेरै नै सामाजिक सेवा गरेको छु। मेरो वडाभित्रको विकास निर्माणका काममा मैले
किन उम्मेदवारी दिनुभयो ? १० नं. वडाको विकास नै मेरो एजेन्डा हो। अहिले यहाँ गाडीमा पानी ल्याउनुपर्ने अवस्था छ भने म घर–घरको धारामा पानी आउने अवस्था सिर्जना गर्दछु। दलहरूका उम्मेदवारसँग
विद्यासुन्दर शाक्य एमालेको तर्फबाट काठमाडौं महानगपालिकाका मेयरका उम्मेदवार एमाले काठमाडौं जिल्ला कमिटीका सचिव विद्यासुन्दर शाक्य काठमाडौं महानगरपालिकाको मेयर पदको उम्मेदवार बन्नुभएको छ। यसअघिका स्थानीय निर्वाचनमा काठमाडौंको वडा नं. २१ बाट
सुनील महर्जन आफ्नो चुनाव चिह्न आम मतदाता माझ ६ दिनभित्र चिनाउनुपर्ने थप चुनौतीसहित वैकल्पिक राजनीतिक दल र स्वतन्त्र उम्मेदवारहरूले शनिबारदेखि चुनाव प्रचारप्रसार थालेका छन्। संसद्मा प्रतिनिधित्व नभएका दल र स्वतन्त्र
काठमाडौं महानगरपालिकाका लागि उपमेयर पदकी उम्मेदवार ३७ वर्षीया राधिका महर्जन सो पदमा आफूले जित्ने दाबी गर्नुहुन्छ। नेपाल समाचारपत्रका लागि फिरोज राजोपाध्यायले उहाँसँग गरेको कुराकानीः ठूला पार्टीका उम्मेदवार लडिरहेका छन् यहाँ