काठमाडौं, (नेस)। चितवनको भरतपुर महानगरपालिकाको मतगणनास्थलमा केही मतपत्र च्यातिएको घटनाका सम्बन्धमा आयुक्त नै पुगेर छानविन गर्न नेकपा एमालेको उच्चस्तरीय टोलीले मंगलबार निर्वाचन आयोगलाई दबाब दिएको छ। आयोगको कार्यालय कान्तिपथमा पुगी
लक्ष्मीकुमार साह, महोत्तरी असार ९ गते हुने दोस्रो चरणको स्थानीय चरणको निर्वाचनका लागि जलेश्वर नगरपालिकामा नेपाली कांग्रेसको तर्फबाट प्रमुख तथा उपप्रमुखका लागि नाम सिफारिस भएको छ। नेपाली कांग्रेसको प्रमुख, उपप्रमुखर
रविन भट्टराई, ताप्लेजुङ आगामी स्थानीय तहको निर्वाचनका लागि राप्रपा ताप्लेजुङले उपमेयरसहितका केही गाउँपालिकामा मात्र उम्मेदवारी घोषणा गरेको छ। सदरमुकाममा पत्रकार सम्मेलन गर्दै राप्रपाले नगरपालिका र गाउँपालिकामा उम्मेदवारी घोषणा गरेको हो।
चिरञ्जीवी मास्के, दोलखा पहिलो चरणको स्थानीय तहको निर्वाचन प्रचारको क्रममा माओवादी केन्द्रका नेता कार्यकर्ताको आक्रमणमा परी मृत्यु भएका दोलखा गौरीशङ्कर गाउँपालिका वडा नम्बर १ जुँगुका कुलबहादुर तमाङको हत्यामा संलग्नहरूलाई स्थानीय
मेयर र उपमेयर एमाले र कांग्रेसको कब्जामा प्रशान्त वली काठमाडौं महानगरपालिकाको मेयरमा नेकपा एमालेका विद्यासुन्दर शाक्य भारी मतान्तरले निर्वाचित हुनुभएको छ। उहाँका प्रमुख प्रतिस्पर्धी कांग्रेस उम्मेदवार राजुराज जोशीलाई उहाँले १९
ईश्वरराज ढकाल काठमाडौंका नवनिर्वाचित मेयर विद्यासुन्दर शाक्य र उपमेयर हरिप्रभा खड्गीले वसन्तपुरस्थित कुमारीको पहिलो दर्शन गरेपछि मात्रै महानगरपालिकाको कामको थालनी गर्नेहुने भएको छ। काठमाडौं महानगरपालिकाले तयार गरेको भव्य कार्यसूचीअनुसार आतिसबाजीदेखि
काठमाडौं, (नेस)। साझा पार्टीले काठमाडौं महानगरपालिका प्रमुख र उपप्रमुखका लागि उम्मेदवारी दिनुभएका क्रमशः किशोर थापा र निरुपमा यादवलाई विश्वास गर्ने मतदातालाई धन्यवाद दिएको छ। पार्टी निर्माणको प्रक्रिया शुरु गरिएको ६
सुवासचन्द्र नेम्वाङ नेता, नेकपा एमाले स्थानीय तहको पहिलो चरणको निर्वाचन सम्पन्न भएर दोस्रो चरणको निर्वाचनको तयारीमा सरकार र राजनीतिक दलहरू लागेका छन्। सरकारले मधेसवादी दलहरूलाई सहमतिमा ल्याउन २२ स्थानीय तहको
प्रशान्त वली झण्डै दुई दशकपछि भएको स्थानीय तहको निर्वाचनमा धेरै महिलाले आफ्नो इतिहास रच्दै स्थानीय सरकार हाक्ने अवसर प्राप्त गरेका छन्। पहिलो चरणको ३, ४ र ६ प्रदेशअन्र्तगत ३४ जिल्लाका
काठमाडौं, (नेस)। प्रमुख निर्वाचन आयुक्त डा. अयोधिप्रसाद यादवले ४ सय ६१ स्थानीय तहमा जेठ ३१ गते दोस्रो चरणको निर्वाचन गराउन आयोग प्रतिबद्ध र दृढ भएर अघि बढिरहेको बताउनुभएको छ। स्थानीय
भक्तपुर, (नेस)। सूर्यविनायक नगरपालिकाका नवनिर्वाचित नगरप्रमुख, उपप्रमुख, वडा अध्यक्ष एवं सदस्यहरुले बुधबार शपथ ग्रहण गरेका छन्। सूर्यविनायकमा आयोजित निर्वाचित पदाधिकारीलाई प्रमाणपत्र वितरण एवं शपथग्रहण कार्यक्रममा सूर्यविनायक नगरपालिकाका निर्वाचन अधिकृत दुर्गा
मोतीराम तिमल्सिना, काभ्रे। काभ्रेपलाञ्चोकमा रहेका १३ वटा स्थानीय तहमा निर्वाचित ७ सय ३३ जनप्रतिनिधिलाई शपथ खुवाइएको छ। हिजो बुधबारसम्म सबै तहका सबै निर्वाचित पदाधिकारीहरुले निर्वाचन अधिकारीहरुसँग शपथ खाएका हुन्। शपथ
ललितपुर महानगरपालिकामा प्रमुख र उपप्रमुख दुवै पदमा नेपाली काँग्रेसका उम्मेदबारले विजय हासिल गर्नुभएको छ। नेपाली काँग्रेसका नगरप्रमुख पदका उम्मेदवार चिरीबाबु महर्जन २४ हजार ६ सय४२ मतका साथ मेयर पदमा विजयी
नेकपा (एमाले) स्थानीय निर्वाचन केन्द्रीय अनुगमन तथा समन्वय समितिको बैठक पार्टी महासचिव ईश्वर पोखरेलको अध्यक्षतामा बुधबार पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा बसेको छ। बैठकले पहिलो चरणको निर्वाचनको अनुभवहरूबाट शिक्षा लिंदै दोस्रो
चिरिबाबु महर्जन, नवनिर्वाचित मेयर ललितपुर महानगरपालिका पहिलो चरणको स्थानीय निर्वाचनमा चुनाव भएका ४ वटा महानगरपालिका मध्ये राजधानसँगै जोडिएको ललितपुर महानगरपालिकाको चुनावी परिणाम बुधबार बिहान आएको छ। जसअनुसार मेयर पदमा नेपाली
सबै स्थानीय तहबाट सेवा प्राप्तिका लागि सेवाग्राहीले पेस गर्ने निवेदनको ढाँचा र सेवा पर्वाहका लागि अपनाउनुपर्ने कार्याविधि सरकारले ल्याएको छ। यो ढाँचा सरकारले यही जेठ ३ गते ल्याएको हो। के–के
ईश्वरराज ढकाल अबको करिब एक साताभित्र दुई महानगरमा नयाँ मेयर निर्वाचित हुँदै छन्। केही बेर खुसी त होलान् तर उनीहरूले चुनौतीको चाङलाई कसरी समाधान गर्लान् ? भन्ने प्रश्न सबैको चासोको
निर्वाचनमा पराजय भयो भने केन्द्रीय स्तरका नेताले आफ्नो पदबाट नैतिकताको आधारमा राजीनामा दिएका यदाकदा घटना मात्रै सुनिन्छन्। अक्सर कसैले पनि कमजोरीको जिम्मेवारी लिँदैनन् बरु अरूलाई दोष दिन्छन्। यसपालि पहिलो चरणको
शोभाखर पन्थी⁄अर्घाखाँची अर्घाखाँची जिल्लामा चुनावी माहोल बढेको छ। गत वैशाख ३१ गते पहिलो स्थानीय तहको निर्वाचन सम्पन्न भएसँगै यता पनि एकाएक चुनावी सरगर्मी बढेको हो। वैशाख ३१ को निर्वाचन एक
पुष्कर बुढाथोकी⁄भक्तपुर भक्तपुर नगरपालिकाका नवनिर्वाचित नगरप्रमुख, उपप्रमुख, वडा अध्यक्ष र वडा सदस्यहरूले आइतबार सपथग्रहण गरी कार्यभार सम्हाल्नुभएको छ। नगरपालिकाले आयोजना गरेको सपथ ग्रहण कार्यक्रममा मुख्य निर्वाचन अधिकृत भोजराज शर्माले नवनिर्वाचित