फिरोज राजोपाध्याय नेपाली फुटबलमा गणेश थापाको बहिर्गमनपछि अखिल नेपाल फुटबल संघ (एन्फा) मा निवार्चन सम्पन्न भयो। योसँगै नरेन्द्र श्रेष्ठको अध्यक्षतामा एन्फाको कार्य समितिमा नयाँ अनुहारहरु देखिए। श्रेष्ठको अध्यक्षतामा एन्फाले
कविरस शर्मा विगतका अन्तर्राष्ट्रिय प्रतियोगितालाई हेर्दा नेपाली खेलकूद जगतमा मार्सल आर्ट्सको छवि उच्च रहेको मान्न सकिन्छ। जसमध्येको बक्सिङ खेलको प्रदर्शनलाई पनि सम्मानजनक रूपमा लिइँदै आएको छ। हुन पनि
लेखनाथ अधिकारी । दिउँसो कार्यालयमा काम गर्दै थिएँ। विदेशको नम्बरबाट फोन आयो। स्वर चिरपरिचित भए पनि ठम्याउन सकिएन। उहाँले ढाकाबाट म प्रदीप बोलेको भन्नुभयो। पंक्तिकारले के छ राजदूतज्यू आराम हुनुहुन्छ नि
चिया बगानका रूपमा विकास गर्न सके सुनापति दोस्रो कन्याम बन्न सक्छ।’ मधुसूदन रायमाझी रामेछापको सुनापति गाउँपालिकालाई समृद्ध बनाउनका लागि जनप्रतिनिधिले योजना अगाडि सारेका छन्। निर्वाचन अघि जनतासँग गरेको प्रतिबद्धताअनुसार नीति
सुरेश तामाङ । छोटो, भरपर्दो र वैकल्पिक मार्गको रूपमा प्रस्तुत गर्दै कान्ति लोकपथलाई पछिल्लो समय राज्यले बजेटको मात्रा बढाएर ध्यान पुर्याए जस्तो गरे पनि ठेकेदार कम्पनीको लापरबाहीले गर्दा तोकिएको समयमै काम
नेपाल सरकार तथा स्वास्थ्य मन्त्रालयले १५ वर्षमुनिका बालबालिका र ६० वर्षमाथिका जेष्ठ नागरिकका लागि क्यान्सर, मुटुलगायतका समस्यामा निःशुल्क उपचार गर्न सहयोग गर्ने उद्घोष गरिरहँदा कालिकोटजस्तो विकट ठाउँबाट आर्थिक र
अमेरिकाको टेक्सासस्थित वायोमेडिकल अनुसन्धान केन्द्रका डा. टीम एन्डरसन मलेरियाका कारण विश्वका थुप्रै मानिसको अकालमा ज्यान जाने गरेको बताउनुहुन्छ। उहाँका अनुसार पश्चिम अफ्रिकामा ९० प्रतिशत मानिसमा मलेरिया हुन्छ। मलेरिया संक्रमण
महिनावारी रोकिएका या विभिन्न कारणले पाठेघर झिकेर फ्याँकेका महिलाहरूका लागि नेसनल हस्पिटल एन्ड क्यान्सर रिसर्च सेन्टर जाउलाखेलले अब हरेक हप्ता नियमितरूपमा निःशुल्क स्वास्थ्य जाँच सेवा शुरू गर्ने भएको छ।
नेपालमा पहिलोपटक अनलाइनमार्फत विभिन्न सिपमूलक अध्ययनका लागि ई—ज्ञानकुञ्जको शुरूआत गरिएको छ। ट्रान्स न्यूरोन टेक्नोलोजी बेग्लोरको सहकार्यमा ई—ज्ञानकुञ्ज ईडीयू सिस्टम प्रालिले नेपालमा यसको शुरूआत गरेको हो। मंगलबार आयोजित एक कार्यक्रममा
ईश्वरराज ढकाल कक्षा २ का ४३ प्रतिशत विद्यार्थीहरूले मात्र सबै देवनागरी अक्षरहरू शुद्धसँग पढ्न सक्छन्। (स्रोतः रुम टु रिड, २००९) कक्षा ३ का नेपाली भाषा बोल्ने विद्यार्थीहरूमध्ये ३६ प्रतिशतले दिइएका
पुष्करलाल श्रेष्ठ ‘ल अब आजबाट तिमीहरू स्वतन्त्र हुँदै छौ। नुहाइ–धुवाइ गरेर सफा लुगा लगाई तिमीहरू यहाँबाट आ–आफ्ना घर जान सक्छौ।’ माउथासेन बन्दीगृहका जेलरको यो आदेशपछि क्रूर यातना भोगिरहेका झन्डै एक
कमल ढकाल जीवनमा कहिलेकाहीं बाटो देखिएन भने धेरै टाढा हेर्नु बेकार छ। हिँड्दै जाँदा बाटो आफैं बनेर आउँछ। यही वाक्यसँग मिल्दो गरी मार्क टेवेनले भनेका छन्– ‘अगाडि जाने सेक्रेट कुरा
रश्मी थापा नायिका, मोडल तथा फेसन डिजाइनर क्षितिजा शाक्य फेरि फिल्ममा काम गर्दै छिन्। ७ कक्षामा पढ्दै गर्दा १४ वर्षको उमेरमा पर्खाल नामक टेलिसिरियलमा बाल कलाकारका रूपमा खेलेर चर्चा
फिरोज राजोपाध्याय पेरिस सेन्ट जर्मेन बार्सिलोनाका फरवार्ड नेयमारलाई १९ करोड ९० लाख पाउन्ड तिर्न अहिले तयार छ। रिपोर्टअनुसार नेयमारले पनि सो रकमका लागि बार्सिलोना छाड्ने तय गरिसकेका छन्।
प्रशान्त वली, काठमाडौ । हरेक बिहानले दिनको संकेत गर्छ । कलेज पढ्न जाने, जागिर खाने कुरामा मात्रै सिमित छैनन् युवा । सामान्य हुन्छन् तर असामान्य काम गर्न रुचाउँछन् । उनीहरुको
प्रशान्त वली नुगमन गर्ने अधिकार पाए पनि सोहीअनुरूप सरकारी निकायहरुले अनुगमन कार्यलाई प्रभावकारी नबनाएको पाइएको छ। सरकारका १० वटा विभिन्न निकायले अनुगमन गर्ने अधिकार पाएको छ। आफ्नो क्षेत्रमा अनुगमन गर्ने
अमन महर्जन स्थानीय निकायको निर्वाचन लड्ने पक्का भएर मत माग्न मतदातासामु जाँदा खासै केही भनेका थिएनन्। उनी लोकप्रियताका लागि नयाँ–नयाँ सोचका कुरा पनि गरेका थिएनन्। उनले विकासका काममा इमान्दारिताले
शुभ श्रेष्ठ वैदेशिक रोजगारी भन्नेबित्तिकै अचेल नेपाली मिडियादेखि सबैको ध्यान नकारात्मकतिरै मोडिने गरेको छ। विदेशमा रोजगार गर्ने नेपालीले कि भाँडा माझ्ने काम गरेका होलान्, कि मजदुरी गरेका होलान्, कि अनैतिक
राजेन्द्र महतो नेता, राष्ट्रिय जनता पार्टी नेपाल संविधान संशोधन विधेयक पारित नभएसम्म राष्ट्रिय जनता पार्टीले स्थानीय तहको निर्वाचनमा भाग नलिने अडान कायमै राख्दै आएको छ। राजपाकै कारण सरकारले २ नम्बर
मोतीराम तिमल्सिना⁄काभ्रे आठओटा गाविस मिलाएर गठन गरिएको नमोबुद्ध नगरपालिका जिल्लाको पर्यटकीय क्षेत्रका रूपमा पनि चिनिन्छ। धार्मिक पर्यटकको गन्तव्य स्थल रहेको यो नगरपालिकाको भुगोल कला र संस्कृतिका साथै यहाँको वातावरणीय