चिरञ्जीवी मास्के दोलखा⁄दोलखाको उच्च भेगमा हिमपात भएपछि धार्मिक पर्यटकीय केन्द्र कालिञ्चोकमा आउने पर्यटकको संख्यामा अत्यधिक वृद्धि भएको छ। गत शुक्रबार बेलुका कालिञ्चोकमा होटल नपाएपछि धेरै पर्यटक गोठ र गुम्बामा समेत
सुनील महर्जन सामान्य झोलामा विभिन्न पत्रपत्रिकामा छापिएका समसामयिक लेखको फोटोकपीको चाङ। ‘यो पढ्नुस्, धेरै कुरा बुझ्नु हुनेछ।’ आफूसँगको भेटमा लेख्न, पढ्न रुचाउने र चिनजानका मानिसलाई झोलाबाट निकालिएर फोटोकपी बाँड्ने। यो
सुरेश तामाङ हावा, ग्यास फोहोरबाट बिजुली उत्पादन भएको सुनेकै विषय हो। तर ढलबाट पनि बिजुली निस्कन्छ भन्ने धेरैलाई पत्यार नलाग्न सक्छ। तर अब राजधानी उपत्यकामा ढलबाट नै बिजुली निस्किने भएको
नानीराम नेपाल, सिन्धुपाल्चोक चाउरी परिसकेका गाला, तिलचामले कपाल। जीवनको ५९ वर्षको उमेरमा काम खोज्दै सिन्धुपाल्चोकसम्म आइपुगेका मान्छे हुन् जुम्लाका सिंगाबहादुर थापा। साँच्चै, श्रम गर्न उमेरले नछेक्ने रहेछ, न त भूगोलले
ईश्वरराज ढकाल स्थानीय सरकार सञ्चालन ऐनमा चैत २८ गतेभित्र देशभरका जिल्ला शिक्षा कार्यालय खारेज हुने उल्लेख गरिएको छ। तर, कसरी खारेज गर्ने त ? भन्ने विषयमा कुनै कानुन बनेको छैन।
लिडरसिप एकेडेमी र अमेरिकास्थित युनिभर्सिटी अफ सान्डिएगो क्रक स्कुल र क्रक इन्स्टिच्युट फर पिस एन्ड जस्टिसको संयुक्त आयोजनामा एकवर्षे राष्ट्रिय युवा नेतृत्व अध्ययन कार्यक्रम २०१८ शुभारम्भ भएको छ। कार्यक्रममा देशका
यमलाल भूसाल प्रवक्ता राष्ट्रिय पुनर्निर्माण प्राधिकरण विनासकारी भुकम्प गएको तीन वर्ष पुग्नैलाग्दा पनि अधिकांश भूकम्पपीडित टहरामै बस्नुपर्ने स्थिति छ। यसैबीचमा सरकारले पीडितलाई थप एकलाई अनुदान उपलब्ध गराउने निर्णय गरेको छ।
ठाकुर गैरे युवा नेता, नेकपा एमाले नेकपा एमाले र नेकपा माओवादी केन्द्र पार्टी एकता गर्ने प्रक्रियामा छन्। निर्वाचनलगत्तै पार्टी एकता गर्ने घोषणा गरेको एमाले र माओवादी केन्द्रको बीचमा अझै पद
कविरस शर्मा ईग्लिस प्रिमियर फुटबल क्लब म्यानचेस्टर युनाइटेड लगातार दोस्रोपटक विश्वकै सबैभन्दा धनी क्लब बनेको छ। म्यानचेस्टर युनाइटेड विश्वको शीर्ष २० धनी फुटबल क्लबका सूचीको अग्रस्थानमा रहेको डेलोइटले जनाएको हो।
सुरेश तामाङ, काठमाडौं रकारले विशेष प्राथमिकतामा राखेर काठमाडौं–हेटाँडा पुग्ने वैकल्पिक मार्गको रूपमा निर्माण कार्य शुरू गरेको कान्ति लोकपथ निर्माणको कार्य सुस्त गतिमा अगाडि बढेको छ। ६० वर्षअघि ट्र्याक खोलिए पनि
टीका बन्धन नगर सानो होस् या ठूलो, उपत्यकाभित्र होस् या बाहिर मुलुकका धेरै शहरमा स्मार्ट सिटीका महत्त्वाकांक्षी योजना अघि सारिएका छन्। ठूला र महत्त्वाकांक्षी योजना अघि सार्दैमा मात्र होइन, विद्यमान
पुष्करलाल श्रेष्ठ नेपालमा भर्खरै सम्पन्न आमनिर्वाचनमा कम्युनिस्ट पार्टीहरू नेकपा एमाले र नेकपा माओवादी केन्द्र मिलेर लडेको चुनावमा वाम गठबन्धनले बहुमत हासिल गरेपछि सरकार बनाउन तयारी भइरहेका बेलामा कम्युनिस्टले राजनीति नै
भगवती तिमल्सिना कतै तपार्इं पनि पेट दुखेर ग्यास्टिक हुँदा बिनापरीक्षण र चिकित्सकको सल्लाहबिना नै मेडिकलमा गएर समस्या बताएर सीधै औषधि खरिद गरेर खाने गर्नुभएको छ भने बेलैमा होस पुर्याउनुस् है।
रोशन पराजुली⁄हेटौंडा अपांग बाल अस्पताल तथा पुनःस्थापन केन्द्र बनेपाले मकवानपुरको थाहानगरका तीन वडाको स्वास्थ्य चौकीलाई मेडिकल उपकरण र हस्पिटल फर्निचर हस्तान्तरण गरेको छ। आइतबार जिल्ला जनस्वास्थ्य कार्यालयमा केन्द्र निर्देशक विकासमान
चिरञ्जीवी मास्के दोलखा (नेस)। दोलखामा सञ्चालनमा रहेका निजी अस्पतालहरू सबै सरकारी मापदण्डविपरीत छन्। यो कुरा अस्पतालका सञ्चालकहरू नै स्वीकार गर्छन्। तर, अचम्म ती अस्पतालले सञ्चालन अनुमति भने पाइरहेका छन्। दोलखा
ईश्वरराज ढकाल उच्च शिक्षा आयोगले सरकारलाई बुझाएको प्रतिवेदनमा विश्वविद्यालयको गुणस्तरीय शिक्षाको विषयमा उच्च शिक्षाको अवस्था र भविष्यमा गर्नुपर्ने कामको विषयमा सिफारिस गरेको छ। आयोगको बैठकमा विश्वविद्यालय शिक्षाको विषयमा आफ्नो धारणा
जलस्रोतमा प्रशस्त सम्भावना भए पनि त्यसको उपयोग निकै कम मात्र भएको छ। मुलुकको आर्थिक समृद्धिका लागि सबैभन्दा बलियो आधार मानिएको जलविद्युत् क्षेत्रमा पनि उल्लेख्य प्रगति भएको देखिँदैन। धेरै सम्भावनाका बाबजुद
२० वर्षअघि धुलिखेल नगरपालिकाको उपप्रमुखमा निर्वाचित हुँदा देशकै कान्छो उपप्रमुखका रूपमा चिनिएका नेपाल नगरपालिका संघका संयोजक अशोक व्याञ्जु त्यही बेला भएको नगरपालिकाको निर्वाचनमा नेपाल नगरपालिका संघको उपाध्यक्षमा निर्वाचित हुनुभएको थियो।
लोकसंगीत नेपालको मौलिक संगीतमात्र नभएर अब यो विधाबिना नेपाली समाज नै अगाडि बढ्न नसक्ने अवस्थामा पुगेको छ। नेपाली लोकसंगीतले आम नेपालीलाई मन्त्रमुक्त मात्र पारेको छैन, यस क्षेत्रमा लाग्नेहरूलाई कला र
कमल ढकाल मान्छेले चाहेको चिज गर्न सक्छ। के चाहने भन्ने कुरा व्यक्तिअनुसार फरक पर्छ। चरा देखेर उड्न मन लाग्यो मान्छेले तुरुन्त हवाइजहाज बनायो। माछाजस्तै पौडन मन लाग्यो सलल बग्न डुंगा