टपेन्द्रबहादुर खड्का आयोजना निर्देशक, केन्द्रीय आयोजना कार्यान्वयन इकाइ भूकम्पपछि निर्माण हुने निजी एवं सरकारी भौतिक संरचनालाई अनिवार्य रूपमा भूकम्प प्रतिरोधी बनाउने सरकारले नीति बनाएको छ। सरकारले निजी आवास निर्माण गर्दा
काठमाडौं । समाजले अशक्त व्यक्तिहरुलाई हेर्ने दृष्टिकोण फरक रहेको छ । तर त्यो दृष्टिकोण फेर्न पनि यी व्यक्तिहरुले ठुलो भुमिका खेलेका छन् । हरेक मानिस शारिरीक तथा मानसिक रुपमा पुर्ण
भगवती तिमल्सिना नेपाल संघीयतामा गएपछि स्वास्थ्य मन्त्रालय, क्षेत्रीय स्वास्थ्य निर्देशनालय, स्वास्थ्य सेवा विभाग, जिल्ला स्वास्थ्य कार्यालय तथा जिल्ला जनस्वास्थ्य कार्यालय कहाँ रहने या नरहने भन्ने विषयमा देखापरेको अन्योलका विषयमा स्वास्थ्य
रमाकान्त शर्मा विद्यालयमा वालवालिका एक पटक पुगे भने आमाबाबुसंग झगडा गरेर पनि विद्यालय जान प्रयास गर्ने, भोकै भए पनि, अभिभावकलाई झुक्याएर पनि विद्यालय आउने अवस्था श्रृजना गर्न शिक्षको प्रयास आवश्यक
काठमाडौ । पानी, वातावरण र जलवायु परिवर्तनसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन हुने भएको छ । जनस्वास्थ्यको क्षेत्रमा कार्यरत इञ्जिनियरको संस्था सोफेनको अग्रसरतामा नेपाल इञ्जिनियर्स एशोसिएसन र खानेपानी तथा ढल निकास विभागको संयुक्त
रुपनारायण भट्टराई महानिर्देशक, यातायात व्यवस्था विभाग यातायात व्यवस्था विभाग सवारी साधनको व्यवस्थापन तथ नियमन गर्ने सरकारी निकाय हो। पछिल्लोपटक यातायात व्यवसायीको सिन्डिकेटलाई विभागले तोड्न कदम चालेका कारण यतिबेला विभाग चर्चामा
हिरण्यलाल श्रेष्ठ परराष्ट्रविद् प्रधानमन्त्री केपी शर्मा ओली आफ्नो दोस्रो कार्यकालको पहिलो विदेश भ्रमणका सिलसिलामा भारत भ्रमणमा जानुभएको छ। दुवै मुलुक नयाँ उचाइमा पुर्याउने, विगतमा भएका सहमति सम्झौता कार्यान्वयनमा जोड दिँदै
सुनील महर्जन लय्ता जि अति छगँ जन्म दिं थौं मनतंगु पँवेनमा भिंतुने बोलको नेपाल भाषाको गीत अहिले नेवार समुदायमा जन्मदिन मनाउँदा गुञ्जिने गीत बन्दै गएको छ। गायक सुरजवीर बज्राचार्यको रचना
कमल ढकाल फेसबुककै कारण लभ। फेसबुककै कारण सम्बन्ध विच्छेद। पवित्र समाज सेवा नेपालको अध्यक्ष दीक्षा चापागाईकोमा जादा त एक बालकको नाम नै फेसबुक रहेछ। भुकम्पको समयमा सिन्धुपाल्चोकको केटीले काठमाडौमा डेरा
रश्मी थापा अहिले सन् २०१८ को तेस्रो महिना चलिरहेको छ। यस वर्ष बलिउड फिल्म नगरीमा पहिलो तीन महिनामा धेरै फिल्म रीलीज भए। यीमध्ये केही फिल्मले बक्स अफिसमा राम्रै रेकर्ड राख्न
रुसमा हुने विश्वकपमा सबैभन्दा पाको खेलाडी बन्न गइरहेका छन् इजिप्टका गोलकिपर। यदि उनी टोलीमा अटाएमा यो कुरा सम्भव हुनेछ। एसाम अल हाडारी अहिले ४५ वर्षका भएका छन्। साउदी अरेबियामा अल
फिरोज राजोपाध्याय नेपालका युवा बलर सन्दीप लामिछानेको इन्डियन प्रिमियर लिगमा (आईपीएल) करियर भोलिबाट शुरू हुन लागेको छ। विश्वमा सबैभन्दा चर्चा बटुलेको क्रिकेट प्रतियोगिता आईपीएलको यो ११औं संस्करण हो। पछिल्ला १०
रोशन पराजुली हेटौंडा–६ मा रहेको केन्द्रीय खेलकुद प्रतिष्ठानमा क्रिकेट रंगशाला बनाउने उद्देश्यले प्रदेश–३ का मुख्यमन्त्री डोरमणि पौडेल तथा धुर्मुस–सुन्तली फाउन्डेसनका कलाकार सीताराम कट्टेल ‘धुर्मुस’ सहितको टोलीले बुधबार अवलोकन गरेका छन्।
शेरबहादुर तामाङ कानुन न्याय तथा संसदीय मामिलामन्त्री मुलुक संघीयतामा गइसकेको छ। संविधानअनुसार केन्द्रीय प्रतिनिधिसभा र सातवटै प्रदेशसभामा निर्वाचन सम्पन्न भएर सरकारसमेत बनिसकेका छन्। तर, अझै आवश्यक कानुन नबन्दा संघ, प्रदेश
सुरेश तामाङ, ललितपुर सातदोबाटो (चापागाउँ दोबाटो) चोकदेखि ढोलाहिटीसम्मको २ दशमलब १ किलोमिटर सडकखण्ड विस्तार गरेको झण्डै ४ वर्ष बितिसकेको छ। सडक विस्तार गर्न ठेक्का पाएका ठेकेदार कम्पनीले बीचमै काम छोडेपछि
काठमाडौं, (नेस) विनाशकारी भूकम्प गएको तीन वर्ष पुग्नलाग्दासमेत पुनर्निर्माणको काम अपेक्षाकृतरूपमा अगाडि बढ्न सकेको छैन। रामेछाप सुनापति गाउँपालिका–३ का डम्बरबहादुर तामाङले डेढ वर्षअघि घर पुनर्निर्माणका लागि ५० हजार रुपियाँ लिएर
भगवती तिमल्सिना जलवायु विषमता तथा जलवायु परिवर्तनले मानवीय जीवनलाई पार्दै आएको प्रतिकूल असरका कारण दिन प्रतिदिन नयाँ–नयाँ प्रकृतिका रोगव्याधिको चाप बढ्दो रहेकाले विश्वकै ध्यानाकर्षण गराएको छ। यसमा पनि विकासोन्मुख मुलुक
काठमाडौं उपत्यकाका रक्तसञ्चार केन्द्रमा रगत तथा रगतको कम्पोनेन्टहरूको अत्यधिक माग बढेकोले रक्तदाताहरू तथा विभिन्न संघसंस्थाहरूलाई रक्तदान शिविर बढाउन नेपाल रेडक्रस सोसाइटीले आह्वान गरेको छ। रक्तसञ्चार केन्द्रकी निर्देशक डा. मनिता राजकर्णिकारले
पुष्कर बुढाथोकी शिक्षा विभागले आगामी वैशाख २ गतेदेखि ‘हामी सबैको इच्छा, अनिवार्य निःशुल्क आधारभूत शिक्षा’ भन्ने नाराका देशभर भर्ना अभियान शुरु गर्ने भएको छ। विभागका अनिवार्य शिक्षा शाखाका उपनिर्देशक नरहरि
बीपी कोइराला मेमोरियल प्लानेटोरियम, अब्जरभेटरी तथा विज्ञान संग्रहालय विकास समितिका सहकार्यकारी निर्देशक डा. सनतकुमार शर्माले नेपाली वैज्ञानिकले ब्रह्माण्ड संरचनाको व्याख्या र मापन गर्न नयाँ समीकरणको विषयमा विद्यावारिधि गर्नुभएको छ। उहाँले