हेटौंडाबाट करिब ४५ किमी पूर्व मकवानपुरको बाग्मती गाउँपालिकामा पर्ने खेलकुद विकास समितिले तेस्रो संस्करणको बागमती गोल्डकप फुटबल प्रतियोगिता जारी राखेको छ। निकै मेहनतसाथ थालिएको प्रतियोगिताको यस संस्करण आइतबार सम्पन्न हुँदै
स्थानीय सरकार सञ्चालन ऐनले स्थानीय तहको उपप्रमुखलाई न्याय सम्पादनलगातका धेरै विषयको जिम्मेवारी दिएको छ। स्थानीय सरकारको जिम्मा लिएपछि स्थानीय तहमा कामको बोझ थपिएको छ। संस्कृति र सम्पदाले भरिएको ललितपुर महानगरपालिकाले
१८ वर्ष शिक्षक भई जनमोर्चाबाट राजनीतिक यात्रा शुरू गरेका टेकबहादुर रावल २०५२ सालमा माओवादीको जनयुद्धमा समावेश हुनुभयो। बदलिँदो राजनीतिक परिवर्तनपछि स्थानीय तहको निर्वाचनमा नलगाड नगरपालिकाको नगर प्रमुखमा उहाँ निर्वाचित हुनुभयो।
तत्कालीन राष्ट्रिय जनसंख्या आयोग, पछि योजना आयोगमा गाभिएपछि करिब १५ वर्ष जति विशेषज्ञको रूपमा काम गरिसक्नु भएका ६७ वर्षीय नीरबहादुर कार्कीले कुनै बेला जनसंख्या तथा वातावरण मन्त्रालयमा पनि विशेषज्ञको रूपमा
बाग्मती प्रदेश सरकार गठन भएको दुई वर्ष पूरा भएको छ। लामो समय राजधानी र नामकरणको विवादमा अल्झिएको प्रदेश सरकारले नाम र राजधानीको टुंगो लगाउन सफल भएको छ। प्रदेश सरकारले काम
पदम बडुवाल नगर प्रमुख, बडिमालिका नगरपालिका तीन गाविस मार्तडी, जुगाडा र बुढीगंगालाई जोडेर बनाइएको बडिमालिका नगरपालिका जिल्लाकै पहिलो साक्षर नगरपालिका हो। यहाँका लगभग ९५ प्रतिशत नागरिक शिक्षित छन। तर, रोजगारीको
थमसरा पुन अध्यक्ष धवलागिरि गाउँपालिका, म्याग्दी पश्चिम म्याग्दीको धवलागिरि गाउँपालिका साविकको गुर्जा, लुलाङ, मुना, मुदी, मल्कबाङ, मराङ र ताकम गाविस मिलेर बनेको छ। हिमाली जिल्ला म्याग्दीको झन्डै ४५ प्रतिशत भू–भाग
चञ्चला श्रेष्ठ प्रहरी निरीक्षक प्रमुख, महानगरीय प्रहरी प्रभाग मंगलबजार प्रहरी सेवाको लामो समय महिला र बालबालिका सेवा केन्द्रमा काम गर्नुभएका प्रहरी निरीक्षक चञ्चला श्रेष्ठ हाल महानगरीय प्रहरी प्रभाग मंगल बजारको
नेपालले अन्तर्राष्ट्रिय प्रतियोगितामा धेरै पदक बटुल्ने खेलमा गनिन्छ भारोत्तोलन। यही खेलको अभिभावक नेपाल भारोत्तोलन संघको निर्वाचन केही दिनअघि मात्र सम्पन्न भयो। जसमा राम श्रेष्ठ नयाँ अध्यक्षका रूपमा चुनिनुभएको छ। उहाँ
करिब दुई दशकदेखि रंग पत्रकारितामा आबद्ध फूलमान बल पत्रकारितामा मात्र सीतिम छैनन्, फिल्म निर्देशनमा पनि उनले नाम बनाएका छन्। साहित्य लेखनमा पनि रुचि राख्ने उनको काजल खातुन कथा र महाभारतकी मैच्याङ
डा. रामभक्त ठाकुर पूर्वराजदूत विभिन्न मुलुकमा राजदूत, कार्यवाहक राजदूत, निर्वाचन आयुक्त, शिष्टाचार महापाल आदि भएर काम गरिसक्नुभएका डा. रामभक्त ठाकुर एक असल व्यक्ति हुनुहुन्छ। २०३४ वैशाखदेखि परराष्ट्र मन्त्रालयबाट काम गर्न
चंकी क्षेत्री सीईओ, सगरमाथा इन्स्योरेन्स कम्पनी लिमिटेड सधैं हँसिलो, मिलनसार एवम् आफ्नो काममा अब्बल व्यक्तिका रूपमा बीमा क्षेत्रमा परिचित व्यक्ति हुन् चंकी क्षेत्री। रमाइलो गर्नेदेखि घुम्ने, डुल्नेलगायत सामाजिक सञ्जालमा समेत
मनोहर विश्वकर्मा पौडेल प्रमुख, जिल्ला समन्वय समिति पर्वत पेसागत, सामाजिक, राजनीतिक आन्दोलनमा लामो समयदेखि निरन्तर लागि रहनुभएका मनोहर विश्वकर्मा पौडेल जिल्ला समन्वय समिति पर्वतको प्रमुख हुनुहुन्छ। बिगतमा उद्योग वाणिज्य संघ
सानुकुमार श्रेष्ठ सभामुख, बागमती प्रदेश २०३३ सालबाट तत्कालीन अखिल नेपाल विद्यार्थी संघ (पाँचौंको) सदस्य भएर राजनीतिमा होमिनुभएका सानुकुमार श्रेष्ठ हाल बाग्मती प्रदेशको सभामुख हुनुहुन्छ। २०७४ साल माघ १८ गते तत्कालीन
शिवहरि पौड्याल आफ्नो असली नामस र्गै पात्रका कारण लोकप्रियता कमाएका हास्यव्यंग्य अभिनेता हुन्। टेलिफिल्म जिरे खुर्सानीको मुखाँ हान्नुजस्तो थेगोले उनलाई थप लोकप्रियता दियो। आफ्नो कलाकारीताकोे करिअरमा टेलिफिल्म, फिल्म, विज्ञापन प्रहसनलगायतमा
विश्वराज पोखरेल प्रहरी नायब महानिरीक्षक प्रमुख, महानगरीय प्रहरी कार्यालय, रानीपोखरी महानगरीय प्रहरी कार्यालयको नेतृत्व सम्हालेसँगै डीआईजी विश्वराज पोखरेलले उपत्यकाको शान्ति सुरक्षा सुदृढ पार्ने, आमनागरिकमा प्रवाह गरिने सेवा निष्पक्ष, पारदर्शी, छिटो
मदन भण्डारी,स्ववियु सदस्य साविक अनेरास्ववियु, सहसचिव, आरआर क्याम्पस त्रिभुवन विश्वविद्यालयले आगामी फागुन १४ गते स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन गर्ने तयारी थालेको छ। यसअघि २०७३ फागुन १८ गते सम्पन्न निर्वाचनमा
काभ्रे पनौतीका दीपेन्द्र ढकाल सानै उमेरदेखि राष्ट्रियस्तरका खेलाडी बनेर आफ्नो भविष्य बनाउन चाहन्थे। उहाँले खेलाडी जीवनमा भन्दा पनि निर्णायकमा ऐतिहासिक उपलब्धि हासिल गर्नुभयो। मार्सल आर्टस् विधाको तेक्वान्दो खेलमा सानै उमेरमा
डा. सनतकुमार शर्मा कार्यकारी निर्देशक विपि कोइराला मेमोरियल प्लानेटेरियम तथा विज्ञान सङ्ग्रहालय विकास समिति नेपालले २१औं शताब्दीमा विज्ञान र प्रविधिको क्षेत्रमा ठूलो फड्को मार्न सफल भएको छ। सरकारले पहिलोपटक नेपालमा
प्रा. चिरञ्जीवी खनाल विभागीय प्रमुख पत्रकारिता तथा आम सञ्चार केन्द्रीय विभाग, त्रिवि त्रिभुवन विश्व विद्यालयअन्तरगतको पत्रकारिता तथा आम सञ्चार केन्द्रीय विभागका विभागीय प्रमुख प्रा. चिरञ्जीवी खनाल पछिल्लो महिना विवादमा हुनुहुन्छ।