ईश्वरराज ढकाल, काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले साउनको दोस्रो सातासम्म परीक्षाफल प्रकाशित गर्नेगरी कार्यवधि तयार गरेको छ । कार्यविधिअनुसार सबै विद्यालयले यही असार २० गतेसम्म विद्यार्थीको अन्तिम मूल्यांकन गरी शिक्षा
ईश्वरराज ढकाल, काठमाडौं सरकार विद्यालय खुलाउने पूर्वतयारीमा लागेको छ । विद्यालय खुला गर्ने पूर्वानुमान गरी कम्तिमा १५ दिनअगावै सम्पूर्ण तयारी गर्नुपर्ने सर्त अघि सारिएको छ । शिक्षा तथा मानव स्रोत
ईश्वरराज ढकाल, काठमाडौं । देशभरका ६० लाख विद्यार्थीले वैकल्पिक विधिबाट पढ्ने भएका छन् । शिक्षा तथा मानव स्रोत विकास केन्द्रले पाठ्यपुस्तक र पाठ्यक्रममा आधारित भएर उत्पादन गरेको श्रव्यदृश्य भोलि असार
ईश्वरराज ढकाल, काठमाडौं । सरकारले निजी शिक्षण संस्थालाई असहयोग गर्दै गएपछि निजी शिक्षा क्षेत्रसँग आबद्ध विद्यालयदेखि विश्वविद्यालयसम्मका सञ्चालकले लगातार लकडाउनको नकरात्मक असर विद्यार्थीमा पर्ने बताएका छन् । उपप्रधान तथा रक्षामन्त्री
ईश्वरराज ढकाल, काठमाडौं । निजी विद्यालयका संस्था प्याब्सन र एन–प्याब्सनले आफ्ना माग पूरा नभए देशैभरिका विद्यालयका साँचो बुझाउने चेतावनी दिएका छन् । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले निजी विद्यालयप्रति भर्ना
ईश्वरराज ढकाल, काठमाडौं । सरकारले असार १ गतेदेखि अनलाइनबाट कक्षा सञ्चालन गर्ने उल्लेख गरी रहँदा ८ प्रतिशत व्यक्तिको घरमा मात्रै व्यक्तिगत कम्प्युटर र इन्टरनेटको सुविधा रहेको देखाएको छ । शिक्षा,
ईश्वरराज ढकाल,काठमाडौं । सरकारले असार पहिलो सातादेखि विद्यालय खोल्ने भएको गरेको छ । विद्यार्थी वर्गिकरण गरी सोही अनुसार १० जनासम्मको समुहमा पढ्न मिल्नेगरी विद्यालय खुला गर्ने तयारी गरेको छ ।
न्युज अफ नेपाल,काठमाडौं । शिक्षा बिज्ञान तथा प्रबिधि मन्त्रालयले लामो समयदेखि जारी लकडाउनका कारण प्रभावित भएको शैक्षिक क्षतिलाई न्युनिकरण गर्न भन्दै असार १ गतेदेखि शैक्षिक क्रियाकलाप सुरु गर्न आव्हान गरेको
ईश्वरराज ढकाल, काठमाडौं । शिक्षामा कुल बजेटको कम्तीमा २० प्रतिशत तर्जुमा गर्ने प्रतिबद्धता जनाएको दुई तिहाइ सरकारले आगामी आर्थिक वर्षको बजेट ११ दशमलब ६४ प्रतिशत मात्रै विनियोजन गरेको छ ।
ईश्वरराज ढकाल, काठमाडौं काठमाडौं महानगरपालिका शिक्षा शाखाले काठमाडौं भ्याली, काव्य र ह्वाइट हाउस वल्र्डलगायतका स्कुललाई सोधपुछ गरेको छ । लकडाउनको समयमा मासिक शुल्क तिर्न अभिभावकलाई बारम्बार चेतावनी दिएपछि कामपा शिक्षा
न्युज अफ नेपाल, काठमाडौँ । अनलाइन विधिबाट तत्कालै पठनपाठनलाई अगाडि बढाउन नसकिने अनुभव सामुदायिक विद्यालयका शिक्षकहरुले गरेका छन् । शिक्षा पक्रकार सञ्जाल (इजोन) ले आज आयोजना गरेको अनलाइन अन्तरत्रियामा बोल्दै
ईश्वरराज ढकाल विद्यालयको नाममा रहेको जग्गा बेचविखन, लिज र अन्य प्रयोजनका लागि दिन नमिल्ने कानुन तयार गरिरहेका बेला स्थानीय तहकै मिलोमतोमा गोदावरीस्थित सेन्ट जेभियर्स स्कुलले भोगचलन गरिरहेको जग्गामा फुटबल ग्राउन्ड
घनश्याम बगाले , नवलपरासी । विद्यालय शिक्षको पहिलो फलामे ढोका एसईई परीक्षा २०७६ मा पूर्वी नवलपरासीबाट ६ हजार ५ सय ७५ विद्यार्थी सहभागी हुने भएकाछन् । जिल्लाका २५ परीक्षा केन्द्रबाट नियमित
ईश्वरराज ढकाल विश्वका करिब १ सय ३ मुलुकमा फैलिएको कोरोना भाइरसको आतंकले विश्वभरको जनजीवन अस्तव्यस्त हुन पुगेको छ। विशेष गरी व्यापार र पर्यटन क्षेत्रलाई खर्बौं रुपियाँको क्षति पु¥याएको छ। यसको
गण्डकी प्रदेशस्तरीय साताव्यापी स्काउट आधारभूत तालिम सम्पन्न भएको छ। पोखरास्थित सशस्त्र प्रहरी तालिम केन्द्रमा तालिम भएको थियो। तालिमको गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले उद्घाटन गर्नुभएको थियो। गण्डकी प्रदेशका हरेक स्थानीय
इस्लिंगटन कलेजले एस्पायर इन्टरकलेज इभेन्ट २०२० आयोजना गरेको छ। फेब्रुअरी २६ देखि २८ सम्म आयोजित इभेन्टमा विभिन्न व्यावसायसंग सम्बन्धित प्रतिस्पर्धाको एक विस्तृत श्रृंखलाको समिश्रण रहेको थियो। स्नातक तह अध्ययनरत विद्यार्थीले
डा. मञ्जु मिश्र संस्थापक प्रिन्सिपल कलेज अफ जर्नालिजम एन्ड मास कम्युनिकेसन सम्माननीय प्रधानमन्त्रीज्यू विषय ः आमसञ्चार विश्वविद्यालय नेपाल (मानित विश्वविद्यालय) महोदय, देशको सर्वाङ्गीण विकासमा तथा आम जनतालाई सबल बनाउने महान्
स्टार इन्डिया ग्रुपले डीएभी सुशील केडिया विश्व भारती माध्यमिक विद्यालयमा नेपाल–भारत अन्तर्राष्ट्रियमैत्री सांगीतिक कार्यक्रम तथा स्टार इन्टरनेसनल एजुुकेसन अवार्ड–२०२० सम्पन्न गरेको छ। कार्यक्रममा भारतबाट आमन्त्रित ९ कलाकारलाई भारत गौरव रत्न
प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् ३१ वर्ष पूरा गरी ३२ वर्षमा प्रवेश गरेको छ। आधारभूत, मध्यमस्तरीय तथा उच्चस्तरीय दक्ष प्राविधिक जनशक्ति उत्पादन गरी उत्पादकत्वमा वृद्धि गर्न स्थापित संस्थाले उत्कृष्ट
ईश्वरराज ढकाल सरकार गठन भएको यही ३ गते दुई वर्ष पूरा भएको छ। दुई वर्षमा पूरा हँुदा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले शिक्षा र विज्ञानका क्षेत्रमा धेरै सुधार भएको दाबी