काठमाडौं महानगरपालिका( १ मा एमालेले वडाध्यक्ष जितेको छ ।
भरतपुरमा सत्ता गठबन्धनकी नेकपा (माओवादी केन्द्र)की उम्मेदवार रेनु दाहाललाई एमालेका विजय सुवेदीले उछिनेका छन् ।
काठमाडौं महानगरपालिकाको पछिल्लो मतगणना अपडेट सार्वजनिक भएको छ ।
काठमाडौं । परिचयपत्र केवल बाहकको परिचयका लागि मात्र होइन, त्यसले परिचयपत्र जारी गर्ने संस्थाको पनि परिचय दिन्छ । त्यसैले ठूलाठूला कम्पनी, बहुराष्ट्रिय कम्पनी तथा अन्तर्राष्ट्रिय संघसंस्थाले मात्र होइन, सानासाना कम्पनी
भरतपुर महानगरपालिकामा नेकपा (माओवादी केन्द्र)की मेयर उम्मेदवार रेनु दाहाल आफ्ना प्रतिद्वन्दीसँग जम्मा १४ मतले अघि छन् ।
काठमाडौं महानगरपालिकामा स्वतन्त्र उम्मेदवार बालेन शाह आफ्ना निकटतम प्रतिद्वन्द्वीभन्दा दोब्बर मतान्तर अगाडि छन् ।
८४ वडा रहेको बैतडीमा १५ वडामा नेपाली कांग्रेस विजयी भएको छ ।
एमालेले स्थानीय तहको निर्वाचनमा सरकारले योजनाबद्ध धाँधली भएको आरोप लगाएको छ ।
काठमाडौं । स्थानीय तह निर्वाचनको मतगणना जारी छ । आज (आइतबार) बेलुका साढे ५ बजेसम्म ३५ पालिकाको मतपरिणाम सार्वजनिक भएको छ । अन्तिम मत परिणाम सार्वजनिक हुँदा एमाले एक्लैले १५
भादगाउँ। चाँगुनारायण नगरपालिका-१ मा नेपाली कांग्रेसका प्यानल विजयी भएको छ । वडा नं १ को अध्यक्षमा कांग्रेसका सिजन कार्कीले एक हजार २२५ मत ल्याएर विजयी भएका हुन् । उनका निकटतम्
रसुवा । रसुवाको नौकुण्ड गाउँपालिका ३ मा वडाध्यक्षसहित नेकपा एमाले प्यानल नै विजयी भएको छ । नेपाली एमालेका लोकेन्द्रदेव मोक्तानले ६ सय ७६ मत ल्याएर विजयी भए । उनका निकटतम
दार्चुलाको महाकाली नगरपालिकाको मेयरमा नेकपा एमालेका नरसिंह चैसिर विजयी भएका छन् ।
कास्की । स्याङ्जाको हरिनास गाउँपालिकामा नेकपा एमालेका खिमनारायण मानन्धर दोस्रोपटक विजयी भएका छन् । उनले प्रमुख प्रतिस्पर्धी नेपाली कांग्रेसका टोमबहादुर भुजेललाई ३७ मतान्तरले पराजित गर्दै विजेता घोषित भएका हुन् ।
जिल्लाको हरिनास गाउँपालिकामा नेकपा (एमाले)का खिमनारायण मानन्धर पुनः निर्वाचित भएका छन् ।
सप्तरी । सप्तरीको सप्तकोसी नगरपालिका-२ मा नेकपा (एमाले) प्यानलसहित विजयी भएको छ । भर्खरै प्राप्त परिणाम अनुसार १२० मतको अन्तरले एमालेका जाहिर हुसेन वडाध्यक्षमा निर्वाचित भएका हुन् । उनले ४६८
सप्तरी । सप्तरीको खडक नगरपालिका-१ मा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का उम्मेदवार विजयी भएका छन् । वडाध्यक्षमा राजकुमार साह आठ सय ११ मतसहित विजयी भएका हुन् । उनका निकटतम प्रतिस्पर्धी जनता
भरतपुर महानगरपालिकाको मेयरका प्रत्यासीद्वय दाहाल र विजयी सुवेदीबीच भारी प्रतिस्पर्धा चलेको छ ।
शुक्रबार सम्पन्न निर्वाचनमा नेकपा (माओवादी केन्द्र)की अरुणादेवी राई पहिलो महिला अध्यक्ष बनेकी छिन् ।
काठमाडौं महानगरपालिकाको उपमेयरमा नेकपा (एमाले)की सुनिता डंगोलले फराकिलो मतले अग्रता लिएकी छिन् ।
तनहुँ । तनहुँमा नेकपा एमाले ७, नेपाली कांग्रेस ५ र नेकपा माओवादी केन्द्र दुई वडामा विजयी भएको छ । एमालेबाट जिल्लाको देवघाट गाउँपालिका–१ मा मणिराज गुरुङ, बन्दीपुर–४ मा दानबहादुर थापा,