धादिङ । नेकपा एमाले नीलकण्ठ नगरपालिका वडा नम्बर १२ काे वडा अधिवेशनकाे अवसरमा ९ जना पुराना नेताहरुलाई सम्मानित गरेको छ । पञ्चायती व्यवस्थाको विरुद्ध तत्कालीन नेकपा माले कालदेखि राजनीति गर्दै
काठमाडौँ। मुक्तिनाथ विकास बैंक लि.ले आफ्नो ग्राहकहरुलाई थप सेवा दिन वन्डर्स नेपाल प्रा.लि. सँग व्यवसायिक सम्झौता गरेको छ। बैंकले आफ्नो ग्राहकहरुलाई थप सेवा प्रदान गर्न काठमाडौंकोे कमलादीमा रहेको “स्काइवाक टावर”
न्युर्योक । अमेरिकाको ओहायोमा भएको गोलीकाण्डमा १ जनाको मृत्यु भएको छ भने २६ जना घाइते भएका छन् । एबिसीन्यूजका अनुसार ओहायो राज्यको एक्रोन शहरमा आइतबार बिहान भएको गोलीकाण्डमा एक जनाको
काठमाडौँ । भारतमा शनिवार लोकसभाको मतदान सकिएपछि आएका एक्जिट पोलमा भारतीय जनता पार्टीले पुनः भारी बहुमत ल्याउने अनुमान गरेपछि कांग्रेस नेता राहुल गान्धीले ‘मोदी मिडिया पोल’ भएको टिप्पणी गरेका छन्
रौतहट। रौतहट जिल्ला सदरमुकाम गौरस्थित यातायात व्यवस्था कार्यालय दलालहरूको केन्द्र बनेको छ। दुई पांग्रे चारपांग्रे सवारी चालक अनुमति पत्र पैसाको भरमा सजिलै पाइने हुँदा गौर कार्यालय दलालको लागि आकर्षणको केन्द्र
चितवन। चितवनमा पर्यटक बोकेको जीप दुर्घटना हुँदा ६ भारतीय नागरिक घाइते भएका छन् । कुमरोज सामुदायिक वन हुँदै चितवन राष्ट्रिय निकुञ्जतर्फ जाँदै गरेको ना४च ८८५५ नम्बरको जीप आज खैरहनी नगरपालिका–१२
काठमाडौँ । काठमाडौं महानगरपालिका-६ बौद्ध महांकाल डेरा गरी बस्ने ओखलढुङगा मुलुङ गाउँपालिका-७ घर भएका ४५ वर्षीय मान बहादुर सुनुवारको कोठामा जुवातास खेलिरहेको अवस्थामा सुनुवार समेत ४ जनालाई शनिबार दिउँसो प्रहरीले
काठमाडौँ । अभिनेत्री रविना टण्डन नयाँ विवादमा परेकी छन् । रविनाले गएराति रक्सीको नशामा एक वृद्धालाई कुटपिट गरेको आरोप लागेको छ । मुम्बईको बान्द्रास्थित रिजवी ल कलेज नजिकै रविनाको कारले
काठमाडौं । भारतमा हत्या गरिएका बङ्गलादेशको सत्तारूढ पार्टीका सांसद अनवारुल अजिमको हत्यामा संलग्न प्रमुख आरोपीलाई नेपालबाट पक्राउ गरिएको छ । नेपाल प्रहरीले भारतमा हत्या गरिएका सांसद अजिमको हत्या आरोपी ३३
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)ले महाधिवेशनको तयारी तीव्र गतिमा अघि बढाएको छ। महाधिवेशन मूल व्यवस्थापन कमिटीका सबै विभाग तथा निकायले निर्धारित समयमै महाधिवेशन सम्पन्न गर्ने कार्यतालिकाअनुसार द्रुत गतिमा
काठमाडौं । आज नेपाली बजारमा सुनको मूल्य घटेको छ । नेपाल सुन-चाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाल सुन प्रतितोला २ सयले घटेर १ लाख ४२ हजारकायम भएको छ । त्यस्तै
काठमाडौँ । चीनले आफ्नो मानवरहित अन्तरिक्ष यान पृथ्वीबाट नदेखिने चन्द्रमाको एउटा भागमा अवतरण गरेको जनाएको छ । यो चन्द्रमाको क्षेत्र हो जहाँ यसअघि कोही गएका छैनन् र कसैले त्यहाँ जाने
काठमाडौं । एडुक्रोप र टिम दिब्यले एस कप प्लस टु थ्री बाइ थ्री बास्केटबल प्रतियोगिताको उपाधि जितेका छन् । एडुक्रोप ब्वाइज तथा दिब्य गर्ल्समा च्याम्पियन बने। सिनामंगलस्थित एस इन्टरनेसनल विजनेस
एजेन्सी । साउदी प्रो लिगको २०२३–२४ सिजन समाप्त भएको छ। अल हिलाल साउदी लिग च्याम्पियन बन्यो भने क्रिस्टियानो रोनाल्डो आबद्ध क्लब अल नासर दोस्रो स्थानमा सीमित भयो । अल हिलाल
कास्की । कर्णाली प्रदेशले पोखरा सेभेन्स राष्ट्रिय रग्बी प्रतियोगिताको उपाधि जितेको छ। शनिबार कास्कीको पोखरा रंगशालामा भएको फाइनलमा नेपाल आर्मीलाई १५–७ ले हराउँदै कर्णाली प्रदेशले उपाधि जितेको हो। कर्णाली प्रदेश
काठमाडौं । आईसीसी टी-२० विश्वकपको उद्घाटन खेलमा आयोजक अमेरिकाले विजयी सुरुवात गरेको छ। आइतबार बिहान सम्पन्न खेलमा अमेरिकाले क्यानडालाई ७ विकेटले पराजित गरेको हो। क्यानडाले दिएको १९५ रनको लक्ष्य अमेरिकाले
काठमाडौं । दक्षिण एसियाली पत्रकारहरूबीच मातृभाषाको पत्रकारिताको विकासको लागि ज्ञान र अनुभव आदानप्रदान गर्ने उद्देश्यले शनिबार राजधानीमा पहिलो अन्तर्राष्ट्रिय मातृभाषा पत्रकारिता सम्मेलन आयोजना गरिएको छ। नेपालभाषाको पत्रकारिता सय वर्ष पुगेको
ललितपुर । हाल अस्ट्रेलियामा बसोबास गर्दै आइरहेका ललितपुर निवासी युवा समाजसेवी अजयसिंह सिलवालले आफ्ना स्वर्गीय हजुरबुबा जितबहादुर सिलवालको स्मृतिमा जित फाउन्डेसन नेपाल स्थापना गर्नुभएको छ। उहाँले सो फाउन्डेसनको उद्घाटन ९१
उदयपुर । सशस्त्र प्रहरीले उदयपुरबाट २ सय ८० किलो गाँजा बरामद गरेको छ। आइतबार बिहान उदयपुरको बेलका नगरपालिका-८ सिसौलिघाटबाट सशस्त्र प्रहरीले करिब २ सय ८० किलो गाँजा बरामद गरेको हो।
काठमाडौं । नारायणहिटी दरबार हत्याकाण्ड भएको आज २३ वर्ष पूरा भएको छ । २०५८ जेठ १९ गते भएको हत्याकाण्डमा राजा वीरेन्द्र शाहको वंश नै नास भएको दिन हो। यो अपत्यारिलो