काठमाडौँ, ३ चैत । प्रमुख प्रशासनिक केन्द्र सिंहदरबार क्षेत्रबाट निस्कने झोलजन्य फोहर सिंहदरबारभित्रै व्यवस्थापन हुनेभएको छ । खानेपानी तथा सरसफाइ मन्त्रालयले पहिलो पटक खेर जाने झोलजन्य पदार्थ (दिसापिसाब) र हात
भक्तपुर, ३ चैत्त । बसबाट खसेको एक किशोरको उपचारको क्रममा आज मृत्यु भएको छ । चाँगुनारायण नगरपालिका– ४ पिखेल बस्ने वर्ष १३ का रुपेश बरायलीको न्यूरो अस्पतालमा उपचारको क्रममा आज
काठमाडौँ, ३ चैत । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल लगानीका लागि उर्वर क्षेत्र रहेको बताउनुभएको छ । प्रधानमन्त्री दाहालले भृकुटीमण्डपमा आयोजित छैटौँ अन्तर्राष्ट्रिय व्यापार मेलाको आज उद्घाटन गर्दै मुलुकमा राजनीतिक
नेपाली कांग्रेसका नेता एवं पूर्व कृषि सहायक मन्त्री रामहरी ढुंगेल काठमाडौंको दोविधारा स्थित नेवि संघको भवन नजिकै आफ्नै कोठामा मृत फेला परेका छन् । सधैँ सबेरै उठ्ने उनी बिहिबार अबेरसम्म
गौशाला, ३ चैत । देशभर भइरहेको कक्षा १० को माध्यमिक शिक्षा परीक्षाको पहिलो दिन आज अनिवार्य अङ्ग्रेजी विषयको परीक्षा सुरु नहुँदै महोत्तरीका विभिन्न परीक्षा केन्द्रबाट नौ बोरा चिट बरामद भएको
हेटौंडा,(नेस) । जिल्ला प्रशासन कार्यालय, क्षेत्रीय खाद्य तथा गुण नियन्त्रण कार्यालय र उपभोक्ता मञ्चको संयुक्त टोलीले विश्व उपभोक्ता दिवसको अवसर पारेर हेटौंडा बजारका होटल, खाद्यान्न तथा लत्ताकपडा पसल अनुगमन गरेको
नेपाल समाचारपत्र कैलाली नेकपा एमालेको मेची–महाकाली अभियान बुधबार कैलालीको टीकापुर र लम्की पुगेको छ। बर्दियाको राजापुर हुँदै टीकापुर पुगेको अभियानको टोली टीकापुरमा आयोजना गरेको जनसभामा पुगको थियो। संविधान कार्यान्वयन, निर्वाचन
ईश्वरराज ढकाल, काठमाडौं राष्ट्रिय युवा परिषद्का कार्यकारी उपाध्यक्ष माधव ढुंगेललाई हटाउन प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) र युवा तथा खेलकुदमन्त्री दलजित श्रीपाली लागि पर्नुभएको छ। प्रधानमन्त्री दाहालले महान्यायधिवक्ता रमण श्रेष्ठलाई बोलाएर
नेपाल समाचारपत्र ललितपुर ललितपुर पूर्णचण्डी निवासी दशलाल डंगोल र उहाँकी श्रीमती राममाया डंगोलले करोडौं रुपियाँ पर्ने जग्गा दान दिनुभएको छ। उहाँहरूले बुद्ध धर्म सिक्न अभ्यास गर्नका लागि विहार र ध्यान
प्रताप बानियाँ, म्याग्दी विश्वशान्ति र मानवजातिको हितको कामना गर्दै ८६ वर्षको उमेरमा सगरमाथा आरोहणको तयारी गरिरहेका म्याग्दीको भुरुङ–तातोपानी–९ का मीनबहादुर शेरचनलाई गृहजिल्ला म्याग्दीमा स्वागत गरिएको छ। आगामी सिजनमा आरोहणको पूर्वतयारीस्वरूप
काठमाडौँ, २ चैत । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले संविधान संशोधनकाबारेमा पार्टीको पूर्ववर्ती अडान यथावत् रहेको बताउनुभएको छ । पार्टीले स्थानीय तहको निर्वाचनका लागि दृष्टिगत गरेर केन्द्रीय कार्यालयमा आयोजना
काठमाडौँ, २ चैत । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालको शान्तिप्रक्रियामा सहयोग गरेकोमा स्विट्जरल्यान्ड सरकारलाई धन्यवाद दिनुभएको छ । नेपालका लागि स्विट्जरल्यान्डका राजदूत योर्ग ज्योभानी फ्रिडेनसँग आज सिंहदरबारमा भएको शिष्टाचार भेटमा
काठमाडौं (नेस) । नयाँ शक्ति पार्टीका नेता देव लिम्बूले आफूलाई होइन देश विरोधी गतिविधिमा लागेका डा. बाबुराम भट्टराईलाई चाहिँ कारवाही हुनुपर्ने माग गरेका छन्। उनले यस्तो माग राख्दै नयाँ शक्ति
भक्तपुर, २ चैत । परिक्षा नियन्त्रक कार्यालयले बिहीबारबाट सुरु हुने माध्यमिक शिक्षा परिषद्को परिक्षाको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ । रफत सञ्चार क्लवमा आज भएको साक्षात्कार कार्यक्रममा बोल्दै परिक्षा
काठमाडौं, नेस । पूर्वमन्त्री समेत रहेका भरतमोहन अधिकारीलाई थप उपचारका लागि थाइल्याण्ड लगिने भएको छ। कान्तिपुर अस्पतालमा भर्ना भएका अधिकारीलाई हाल बल्खुस्थित बयोधा अस्पतालमा उपचार भइरहेको छ। दिशा र पिसाव
मोतीराम तिमल्सिना,काभ्रे आपुर्ति ब्यवस्थापन तथा उपभोक्ता हित संरक्षण विभाग र जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकको आयोजनामा आयोजित विश्व उपभोक्ता अधिकार दिवसमा उपभोक्ता अधिकारबादी अनुपस्थित भएका छन् । जिल्लामा उपभोक्ताहरु ठगिँदा विज्ञप्ती
गुलरिया, २ चैत । हात्तीपाइले रोगको उच्च जोखिममा रहेका बर्दिया जिल्लामा हात्तीपाइले रोग विरुद्ध औषधि खुवाउने अभियान सञ्चालन हुने भएको छ । चैत ५ देखि ७ गतेसम्म उक्त अभियान सञ्चालन
गौशाला, २ चैत । हाँस्य कालाकारद्वय सीताराम कट्टेल (धुर्मुस) र कुञ्जना घिमिरे (सुन्तली) को उच्च जनचेतना र प्रेरणाले महोत्तरीको बर्दिवासका ६० मुसहर परिवारका बालबालिका विद्यालय जान थालेका छन् । जिल्लाको
काठमाडौं, (नेस) नेपाली सेनाका प्रधानसेनापति महारथी श्री राजेन्द्र क्षत्रीको औपचारिक निमन्त्रणामा मित्रराष्ट्र श्रीलङ्काका सेनाप्रमुख लेफ्टिनेन्ट जनरल ए डब्लु जेसी डिइ सिल्भा ६ दिने औपचारिक भ्रमणको सिलसिलामा मंगलबार काठमाडौं आइपुग्नुभएको थियो।
नेपाल समाचारपत्र काठमाडौं प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको मेची–महाकाली अभियानलाई संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका कार्यकर्ताहरूले अवरोध गर्दै आएका छन्। अभियानको विरोध गर्ने क्रममा सप्तरीमा सशस्त्र प्रहरीको गोलीबाट ५ जना मधेसीहरू