झः झः धाल भ्वयः छेँया भ्वय : नया ले ले ताल छगुं हे ख्वा स्वया ऐला लुवया धे धे चुल छँ ऐला लुवया छन्त स्ववया करिब दुई महिनाअघि रिलिज भएको
काठमाडौं । गायक तथा कलाकार निर्मलराज पौडेल १५ वर्षपछि पुनः गायनमै फर्किएका छन्। उनले छम्म नाचौँ, छप्प नाचौँ बोलको गीतबाट गायनका पुनरागमन गरेका हुन्। गीतको भिडियोको हालै भिडियो छायांकन गरिएको
काठमाडौँ । नेपाली प्रतिभा प्रतिष्ठान, बेलायतले यस वर्षका लागि प्रसिद्ध साहित्य तथा सङ्गीत साधक गणेश रसिकलाई प्रतिभा सम्मान अर्पण गर्ने निर्णय गरेको छ । यसै गरी प्रतिभा पुरस्कार मुन्धुमी कवि,
एजेन्सी । चर्चित अमेरिकी गायिका पाउला दब्दुलले आफूमाथि करिब दुई दशकअघि भएको यौन उत्पीडनबारे खुलासा गरेकी छन्। उनले सन् २००० को सुरुवातमा ब्रिटिस टेलिभिजनका कार्यकारी निर्माता एवम् रियालिटी शो अमेरिकन
हेटौंडा । मकवानपुर जिल्ला खेलकुद विकास समितिको आयोजनामा हेटौंडाको टीसीएन चौरमा जारी महोत्सवमा लोकगायक प्रदीप रोक्का र चर्चित लोकगायिका बबिता बानियाँ ‘जेरी’ लाइभ दोहोरी प्रस्तुत गरेका छन्। यो जोडीको प्रस्तुतिमा
मौसम सेलाउँदै थियो, चारैतिर डाँडाकाँडाले भरिएको मरिण उपत्यका गीत सङ्गीतले तात्दै थियो । सिन्धुलीको मरिण गाउँपालिका चार स्थित रङ्गशालामा बृहत् मरिण साँस्कृतिक एवम् पर्यटन महोत्सव समापन समारोह चलिरहेको थियो ।
काठमाडौं । मखमली स्वरका धनी गायक स्व. प्रेमध्वज प्रधानद्वारा झन्डै १५ वर्षअघि स्वरबद्ध नेवार भाषाको गीत छन्त छु जुल (तिमीलाई के भयो) बोलको गीतको म्युजिक भिडियो सार्वजनिक गरिएको छ। गायक
काठमाडौं । आगामी फागुन २५ गते अल नेपाल रिलिज हुने फिल्म उपहारको दोस्रो गीत सार्वजनिक भएको छ। सार्वजनिक मुटुको ४ आना बोलको गीतमा नायिकात्रय रेखा थापा, पूजा शर्मा र बेनिषा
काठमाडौं । महिला र पुरुष सौन्दर्यको क्षेत्रमा लोकप्रियता कमाउँदै आएको फेसियल हाउसले राजधानीमा विभिन्न मनोरञ्जनात्मक कार्यक्रमका साथ सफलता र लोकप्रियताको १६औं वार्षिकोत्सव भव्यरूपमा मनाएको छ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन
काठमाडौं । नेवारी कला, संस्कृति, संगीत र परिकारको संरक्षण एवं प्रवर्द्धन गर्ने उद्देश्यले राजधानीको डल्लुमा आगामी १४ गते शनिबार डल्लु आवास महोत्सव हुने भएको छ। फनोलोजिक सोलुसनले यात्रा जात्राको रूपमा
काठमाडौं । भनिन्छ, कलाको भाषा र सीमा हुँदैन। कला नै त्यस्तो माध्यमको हो, जसलाई भाषा र सीमाले छेक्न सक्दैन। जसको उदाहरण हुन् नेपालमा जन्मिएर भारतीय संगीतका लागि प्रसिद्धि कमाएका उस्ताद
काठमाडौं । उत्तर अमेरिकामा रहेका गीतकार एवं सर्जकहरूद्वारा गीतकार हरि उप्रेतीको नेतृत्वमा आप्रवासी नेपाली गीतकार संघ अमेरिका स्थापना गरिएको छ। संघमा साहित्यकार एवं गीतकार अनु शाह उपाध्यक्ष, गीतकार नारद रिजाल,
काठमाडौं । गायक गायिका कृष्ण काफ्ले र शान्तिश्री परियारको स्वरमा धरहरामा बस्यो माया जाल बोलको गीत सार्वजनिक भएको छ। सपना बानियाँको शब्द, सुन्दर लामाको संगीत रहेको गीत भिडियोसहित सार्वजनिक भएको
काठमाडौं । डा. नवराज प्रधानको ठूली बोलको गीत ओएसआर डिजिटलको युट्युब च्यानलबाट हालै रिलिज भएको छ। गीतमा शब्द रचना, संगीत र स्वर उनकै छ भने एरेन्जमेन्ट कालीप्रसाद बास्कोटाले गरेका छन्।
काठमाडौं । नेपालकी गायिका मेनुका पौडेल भारतीय टेलिभिजन रियालिटी शो इन्डियन आइडलमा लगातार दोस्रोपटक पर्फमर अफ द विक घोषित भएकी छन्। इन्डियन आइडलको पछिल्लो एपिसोडमा उनले हिन्दी फिल्म अमर अकबर
काठमाडौं । संगीत साधक नातिकाजीको ९९औं जन्मजयन्तीको अवसर पारेर मंगलबार राजधानीमा उनको नाममा प्रदान गरिने पुरस्कार तथा सम्मानको घोषणा गरिएको छ। मित्रपार्कस्थित नातिकाजी निवासको आँगनमा नातिकाजी स्मृति समाजले एक कार्यक्रमको
काठमाडौं । आगामी माघ १९ गते रिलिजमा आउने फिल्म नम्बरी सुनको गीत तिमी वर म पीपल सार्वजनिक गरिएको छ। प्रताप दास र अनु चौधरीको स्वर रहेको गीतमा अर्जुन पोखरेलको शब्द
काठमाडौं । पद्मकन्या क्याम्पसको चौरमा शनिबार विन्टर कार्निभल चलिरहेको थियो। चौरमा उभिएर माथितिर हेर्दा आकाशमा कपासका टुक्रा जसरी छरिएका बादल देखिन्थे। वातावरणमा घरि मन्द चिसो बतास हावी हुन्थ्यो त घरि
काठमाडौं । गायिका मेनुका पौडेलले गाएको हिन्दी फिल्मको गीत सार्वजनिक भएको छ। बलिउड फिल्म सलारमा समावेश सुरज ही चाहो बन्क बोलको गीत फिल्म निर्माण कम्पनी हम्बेल पिक्चर्सले युट्युबमा सार्वजनिक गरेको
काठमाडौं । गायक प्रवीण बेडवाल र गायिका समीक्षा अधिकारीको स्वरमा मलाई तिम्रो मुटु सरी बोलको गीत भिडियोसहित सार्वजनिक गरिएको छ। सार्वजनिक गीतमा कपिल भट्टको शब्द रचना, अर्जुन पोखरेलको संगीत र