यस वर्ष रिलिजमा आएकामध्ये सर्वाधिक सफल सावित फिल्म छ माया छपक्कै अब डिस होममा हेर्न पाइने भएको छ। दीपकराज गिरी, केदारप्रसाद घिमिरे ‘माग्ने बुढा’, जितु नेपाल ‘मुन्द्रे’, केकी अधिकारी, सुपुष्पा भट्ट,
नेपाली फिल्ममा महिलालाई प्रमुख भूमिका दिन अझै हिचकिचाउने गरिन्छ। पर्सी बिहीबार अल नेपाल रिलिज हुन लागेको फिल्म सरौतोले भने नायिका सुमी मोक्तानलाई प्रमुख भूमिकामा उभ्याएको छ। छायाकार हरि हुमागाईंको डेब्यु
राजबिन थापा टोकियो, जापान सूर्य कर्पोरेसनको आयोजनामा जापानको टोकियोमा फिल्म र संगीतको विधालाई समेट्दै सूर्य इन्टरनेसनल अवार्ड–२०१९ सम्पन्न भएको छ।दोस्रो संस्करणको अवार्ड समारोहमा छक्का पन्जा–३ ले पपुलर फिल्मको अवार्ड पायो
लोकप्रिय सिरिज फिल्म कबड्डीको तेस्रो संस्करण कबड्डी कबड्डी कबड्डी यूएईमा १४ दिन सफलतापूर्वक प्रर्दशनपछि हाल कतार र ओमनमा प्रदर्शन भइरहेको छ। नोभेम्बर ६ देखि २० तारीखसम्म यूएईका ११ हलमा चलेको
राजधानीको चाबहिल चुच्चेपाटीस्थित केएल टावरमा सञ्चालित एफ क्युब सिनेमाजमा अब थप आधुनिक र स्तरीय प्रोजेक्सनका साथ सिनेमा हेर्न पाइने भएको छ।एफ क्युबको क्युब थ्री हलमा गत शुक्रबारदेखि फोर के प्रोजेक्टर
नायक आर्यन सिग्देल केही समयको अन्तरालपछि देखिन लागेको फिल्म ‘च च हुई’ आज शुक्रबारदेखि अल नेपाल रिलिज हुने भएको छ। साम्तेन भुटियाको निर्देशन तथा सम्पादनमा बनेको फिल्ममा आर्यनले प्रेमको भूमिका
रिलिजका लागि तयार भएको प्रेमकथामा आधारित फिल्म ‘लभ यु हमेसा’मा समावेश ‘यो हावा किन चल्छ’ बोलको गीत सार्वजनिक गरिएको छ। यो रोमान्टिक गीतमा यशराज र ऋचा थापालाई फिचरिङ गरिएको छ।
नायक अनमोल केसीले समय दिने भएपछि ए मेरो हजुरको सिरिज ए मेरो हजुर– ४ पनि निर्माण हुने भएको छ। गत वर्ष रिलिजमा आएको ए मेरो हजुर–३ मन पराइएपछि निर्माता दम्पती
फिल्म चपली हाइटको सिरिज चपली हाइट ३ बन्ने भएको छ। निर्माता तथा गायक अर्जुन कुमारको निर्माणमा बन्ने चपली हाइट ३ को मंगलबार कार्यविनायक मन्दिरमा शुभमुहूर्त गरिएको छ भने आज बिहीबारबाट
अभिनेता विपीन कार्कीलाई किङ अवतारमा प्रस्तुत गरिएको फिल्म सेल्फी किङको पोस्टर सार्वजनिक गर्दै आगामी माघ २४ गतेका लागि रिलिज डेट तोकिएको छ। हालै मात्र रियल लाइफमा छोरीको पिता बनेका विपीनलाई
आगामी शुक्रबार अल नेपाल रिलिजमा आउने फिल्म च च हुईमा लामो समयपश्चात् देखिन लागेका नायक आर्यन सिग्देल पछिल्लो समय फिल्म छनोट र निर्माणमा निकै होस् पुर्याउन थालेका छन्। ‘केही समय
रिलिजका लागि तयार हुँदै गरेको फिल्म द कर्माको पोस्टर सार्वजनिक गरिएको छ। आगामी माघ १७ गतेलाई रिलिज डेट तोक्दै फिल्मको पोस्टर रिलिज गरिएको निर्माता जयराज रायले बताए। फिल्म देवकुमार श्रेष्ठले
गायक तथा कलाकार यमन श्रेष्ठको लेखन र निर्देशनमा बनेको सन्देशमूलक शर्ट फिल्म देखें देखेंको शनिबार प्रिमियर सो गरिएको छ। राजधानीको सुन्धारास्थित सीटीसी मलमा आयोजित एक समारोहबीच सर्ट फिल्म को प्रिमिएर
राष्ट्रियताका विषयमा निर्माण भएको फिल्म मिस्टर नेपाली आज शुक्रबारदेखि अल नेपाल रिलिज हुने भएको छ।केही दिनअघि अमेरिकामा प्रिमियर गरि प्रशंसासमेत पाएको फिल्म देव भुसालको लेखन र निर्देशनमा बनेको छ। फिल्ममा
भिजिट नेपाल २०२० लाई सफल पाराँै भन्ने नाराका साथ नेपाल दृष्टिविहीन टेबुलटेनिस संघ र डीएआर म्युजिक एन्ड फिल्म्स् प्रालिको आयोजनामा बुधबार राजधानीमा डीएआर साँस्कृतिक साझ २०७६ सम्पन्न भएको छ। कमलपोखरीस्थित
पछिल्लो समयकी चर्चित अभिनेत्री आँचल शर्मा यतिबेला डा.उदीप श्रेष्ठसँग गहिरो प्रेममा छिन् । उदीपसँग एउटा कार्यक्रममा आँचलको भेट भयो । उनीहरु नजिक भए । एक–अर्कालाई मन पर्न थाल्यो । त्यसपछि
शुक्रबारदेखि अल नेपाल रिलिज हुने फिल्म मिस्टर नेपालीको अमेरिकामा प्रिमियर गरिएको छ।अमेरिकाको टेक्सासमा आयोजित फिल्मको प्रिमियरमा दर्शकको उल्लेख्य सहभागीता रहेको निर्माण पक्षले जानकारी गराएको छ। निर्माण पक्षका अनुसार अधिकांश दर्शकले
स्शील श्रेष्ठ स्टार सिनेमा लभ डायरिजले नयाँ रिलिज डेट घोषणा गरेको छ। फिल्मको सम्पूर्ण छायांकन सकाउँदै निर्माण पक्षले भ्यालेन्टाइन डेका अवसरमा लभ डायरिज आगामी फागुन २ गते रिलिज गर्ने घोषणा
देशदेखि विदेशसम्मका अवार्ड चुम्न सफल हिट फिल्म बुलबुलमा चोपेन्द्रको भूमिकामा अभिनय गरेर चर्चा कमाएका अभिनेता मुकुन भुसाल अब नयाँ फिल्म अन्तरेमा देखिने भएका छन्। सत्यराज चौलागाईंले निर्देशन गर्ने फिल्ममा उनी
नामको आधारको हिट फिल्म सिरिज प्रेम गीतको तेस्रो संस्करण प्रेम गीत ३ सुटिङ प्mलोरमा गएको छ। प्रेम गीत र प्रेम गीत २ को सफलतापछि प्रेम गीत ३ को निर्माण शुरू