फिल्म फिच्यो अर्थात् कान्छी छोरीको विशेष प्रदर्शन हुने भएको छ । सार्वजनिक प्रदर्शन हुनु अगाडि फिल्मको नेपाल र अमेरिकामा एकसाथ विशेष प्रदर्शन गर्न लागिएको निर्देशक विकास घले गुरुङले बताए ।
काठमाडौं । हरर जनरामा निर्माण भएको फिल्म कठपुतलीको ट्रेलर सार्वजनिक भएको छ। बुधबार राजधानीमा एक कार्यक्रमबीच सार्वजनिक गरिएको ट्रेलरमा राजाहरूको शासनको समयमा दरबार भित्र हुने घट्नाक्रमलाई देखाइएको छ। आगामी पुस
विश्वव्यापी महामारी कोभिड–१९ को चपेटामा परेको फिल्म बिच्छेद्को छायांकन तीन वर्षपछि पूरा भएको छ। २०७६ वर्षको चैत ५ गतेबाट शुरू भएको फिल्मको छायांकन कोरोनाका कारण बीचमा नै लकडाउन भएपछि रोकिएको
गात मल्ल, बुद्धि तामाङ र दिया पुन स्टारर फिल्म मन्त्र आगामी माघ २८ बाट रिलिजमा आउने भएको छ। कोरोना महामारी र लकडाउनका कारण थन्किएको फिल्ममा हिमाली भेगको सुन्दर दृश्यहरू कैद
नायक निखिल उप्रेतीको पहिलो पत्नी कोपिला उप्रेतीले निखिलको दोस्रो परिवार (नायिका सञ्चिता लुइँटेल) को सुविधाका लागि उनीसँग सम्बन्धबिच्छेद गरेको तथा डिभोर्सपछि निखिलसँग कुनै रकम नलिएको प्रष्ट पारेकी छिन्। नेपाल समाचारपत्रका
ज्योमो गाङ फिल्म अवार्डको दोस्रो संस्करण अमेरिकाको क्यालिफोर्नियामा हुने भएको छ। आयोजक हुकुम मल्टिमिडिया प्रालिले आइतबार राजधानीमा पत्रकार सम्मेलन गर्दै आदिवासी जनजाति र मातृभाषामा निर्माण भएका फिल्मको प्रवद्र्धन गर्ने उद्देश्यले
वियन्ड बोडर्स: फेमिनिस्ट फिल्म फेस्टिभल गत शुक्रबारदेखि भर्चुअलरूपमा शुरू भएको छ। आगामी शुक्रबारसम्म चल्ने नौ दिने फिल्म फेस्टिभलमा बेलुकी ४ बजेदेखि ११ बजेसम्म फिल्म प्रर्द्रशन गरिरहेको छ। कृति फिल्म क्लब
न्युज अफ नेपाल, काठमाडौं । अभिनेत्री करिश्मा मानन्धरले कक्षा १२ पास गरेकी छन् । उनले २.४१ जिपिए ल्याएर पास गरेकी हुन् । उनले दुई विषयमा ए प्लस जीपीए ल्याएकी छन्
न्युज अफ नेपाल काठमाडौं । अभिनेता निखिल उप्रेतीले जेठी श्रीमती कोपिला उप्रेतीसँग सम्बन्ध विच्छेद चार महिना अगाडि नै भएको खुलेको छ । सम्बन्ध बिच्छेदबारे खबर बाहिरिएपछि जेठी श्रीमती कोपिला उप्रेतीले
जातीय विभेदविरुद्ध निर्देशक समाज र यूएनडीपीको लघु फिल्म प्रतियोगिता नेपाल चलचित्र निर्देशक समाजले कानुन, न्याय तथा संसदीय व्यवस्था मन्त्रालय र यूनडीपीसँग मिलेर जातीय विभेदविरुद्ध लघु फिल्म प्रतियोगिता घोषणा गरेको छ।
आगामी शुक्रबारदेखि रिलिजमा आउने फिल्म ओभरडोजका अभिनेता प्रनिशराज पन्तले फिल्म दर्शकले रुचाउनेमा विश्वस्त रहेको बताएका छन्। ‘एकदमै मेहनत गरेको थिएँ। सोही मेहनत देखिने बेला भएकोले एकदमै उत्साहित छु’ सात वर्षदेखि
गणत्रन्त्र स्थापनापश्चात् लामो समयको अन्तरालपछि गठन भएको स्थानीय सरकारले पाँच वर्ष पूरा गरेको छ। यस अवधिमा आम नागरिकसँगै कलाकर्मीले स्थानीय सकारलाई कसरी महशुस गरेका छन्? साँच्चै नै नारा दिइए जस्तै
तिहारमा रिलिज भएको बलिउड फिल्म सूर्यवंशीले हलमा दर्शक फर्काएपछि नेपाली निर्मातामा झन् मनोबल बढेको छ। मनोेबल बढेसँगै नेपालीफिल्मको रिलिजमितिपनितोक्नथालिएको छ। यसै बीच, हरर फिल्म कठ पुतलीले पनि रिलिज डेट घोषणा
उसैत मंसिरको जाडो मौसम। त्यसमाथि चिसो सिरोटोसहितको साँझको खुल्लमखुल्ला स्थानमा फिल्म प्रदर्शन र अवलोकन। बिहीबार सुरु भई शनिबार राजधानीको होटल सोल्टी क्राउन प्लाजामा सम्पन्न१३औं इजरायली फिल्म फेस्टिभलमा चिसोको पर्वाहसमेत नगरी
हिमाली भेगमा प्रचलित बहुपति प्रथाको कथा बोकेको फिल्म टुल्की सेन्सर पास भएको छ। फिल्मलाई सेन्सर बोर्डले युनिभर्सल सर्टिफिकेट दिएको छ। द पाल्म ग्रप प्रालीको ब्यानरमा शेखर लामाको प्रस्तुति रहेको फिल्मले
डोल्पा । हिमाली जिल्ला डोल्पामा खिचिएको चलचित्र ‘टुल्की’ले प्रदर्शनको अनुमति पाएको छ । हिमाली क्षेत्रमा प्रचलित बहुपति प्रथामा आधारित चलचित्र ‘टुल्की’ले बुधबार केन्द्रीय चलचित्र जाँच समितिबाट प्रदर्शनको अनुमति पाएको हो
कलाकारहरूको सदस्यताका विषयलाई लिएर विदेशी नियोगबाट सोधपुछ भएपछि नेपाल चलचित्र कलाकार संघले कलाकारलाई प्रदान गर्दै आएको सदस्यता र सदस्य कलाकारको निवेदनअनुसार प्रदानगर्दै आएको सिफारिस स्थगित गरेको छ। संघका उपाध्यक्ष तथा
श्री अधिराज्य मिडिया नेटवर्कले हालै राजधानीमा विराट म्युजिक एन्ड फिल्म अवार्ड–२०७८ आयोजना गरेको छ। कार्यक्रममा संजोग फिल्मबाट वेदप्रसाद भुर्तेल उत्कृष्ट निर्देशक, मन्दिराबाट नरेन खड्का अभिनेता, लक्ष्मी रानीबाट शुभेच्छा थापा अभिनेत्री,
हालै सार्वजनिक नेपाल भाषाको गीतमा नेपाल भाषाको सुपरहिट फिल्म राजमतीका नायक मणिराज लवट र नायिका हिसिला महर्जनले सँगै अभिनय गरेका छन् । गायक अनिल महर्जन र गायिका सरस्वती महर्जनद्वारा स्वरबद्ध
नेपाली कला र श्रष्ठाको सम्मान : नेपाली संस्कृति संरक्षण प्रवद्र्धन हाम्रो अभियान भन्ने नाराका साथ अर्थ नेपाल प्रालिको आयोजनामा राजधानीमा शुक्रबार सम्पन्न तेस्रो सगरमा थाम्युजिक अवार्ड २०७८मा ख्याति प्राप्त गायिका