चालु आर्थिक वर्षको विकास बजेटको खर्चको अवस्था हेर्नेहो भने दयनीय देखिन्छ । आर्थिक वर्षको ६ महिनामा विकास बजेट ८ दशमलव ५३ प्रतिशत मात्रै खर्च भएको सरकारी आँंकडा छ । मुलुकलाई
नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले एकलौटी रुपमा केन्द्रीय सदस्यहरु नियुक्त गरेर पार्टीको महाधिवेशन आइतबार समाप्त गर्नुभएको छ । पार्टीभित्रको आन्तरिक बहस र छलफलले अन्य राजनीतिक दलहरुको तुलनामा नेकपा
गणतन्त्र स्थापनापछि मुलुकले कोल्टे फेर्ने अनुमान आम नेपालीले गरेका थिए । तर मुलुकमा जारी अस्थिर राजनीतिले सबैलाई निराश बनाइदिएको छ । राजतन्त्रविरुद्ध सडकमा उत्रिएका आम नेपाली आज फेरि हिजोको आन्दोलन
हरेक राजनीतिक दलले निर्वाचनको बेला सार्वजनिक गर्ने घोषणापत्रमा देश र जनतालाई पहिलो प्राथमिकतामा राखेका हुन्छन् । देश विकासको सपना पनि बाँडेका हुन्छन् । जब निर्वाचन सम्पन्न हुन्छ तब निर्वाचनको क्रममा
अत्याधिक चिसोका कारण देशैभरको जनजीवन अस्तव्यस्त बन्न पुगेको छ । लगातार वर्षा र हिमपातको कारण बढेको चिसोबाट मानवीय क्षति हुन थालेको छ । चिसोबाट बच्न घरभित्र हिटर बालेर छाड्ने, कोइला
आज पुस १५ । चिसोका कारण परिचित दिन । चिसो यामका ५० दिनलाई लिएर ‘मीन पचास’ भन्दै विद्यालयहरू बन्द गर्ने प्रचलन पनि थियो । अहिले पनि राजधानीका विद्यालयहरू सीमित समयका
स्वास्थ्य, सफाइ र सभ्यताबीच अन्योन्याश्रित सम्बन्ध छ । जहाँ सफाइ हुन्छ, त्यहाँ रोगव्याधीको सम्भावना रहँदैन, व्यक्तिले सफाइ भएको ठाउँमै स्वास्थ्यलाभ गर्दछ । सफाइ कायम गर्न नसक्ने व्यक्तिलाई सभ्य मानिन्न ।
नेकपा माओवादी केन्द्रको आइतबार शुरू आठौं महाधिवेशनमा सो पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले कसैलाई गाली नगरी सम्बोधन टुंग्याउनु मात्र भएन बारम्बार आफूभित्रैबाट कमीकमजोरी सुधार गरी अघि बढ्ने प्रतिबद्धता पनि
नागरिकको आवाज बुलन्द गर्ने सर्वोच्च थलो प्रतिनिधिसभा संसद् अहिले अनिर्णयको बन्दी बनेको छ । जुगाँको लडार्इंका कारण नागरिकको आवाज उठाउने थलो दिन प्रतिदिन झन् अनिश्चयको भुमरीमा रुमल्लिएको छ । प्रमुख
माओवादी केन्द्रको राष्ट्रिय सम्मेलन आजदेखि शुरू हुँदैछ । महाधिवेशन नै भन्न मिल्ने विधि प्रयोग गर्दै स्थानीय तहदेखि प्रतिनिधि छान्ने, भेलाहरू गर्दै निर्णयहरू लिने प्रक्रियाका साथ राष्ट्रिय सम्मेलनमा आइपुगेको यस दलमा
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले काठमाडौं महानगरपालिकाको भवन निर्माणको ठेक्का दिने क्रममा गलत लिखत तयार गर्न आदेश दिने पाँच उच्च तहका कर्मचारीलाई विशेष अदालतमा मुद्दा दर्ता गर्यो । तर, ठेक्कामा मुख्य
लोकतन्त्रमा मतदानको महत्व निर्णायक हुन्छ । त्यसैले यसको मूल्य पनि ठूलो हुने नै भयो । मतकै कारण जनप्रतिनिधि छानिने मात्र होइन, जनप्रतिनिधिमार्फत नै एक नागरिकले आफ्नो सार्वभौम अधिकार प्रयोग गर्ने
अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) अहिले नेपालमा सर्वाधिक चर्चाको विषय बनेको छ । अमेरिकाले नेपालको जलविद्युत् र सडक आयोजनाका लागि भनेर ५५ अर्बभन्दा बढी नेपाली रुपियाँ नेपालको विकासमा खर्च गर्ने
तत्कालीन प्रधानमन्त्री खड्गप्रसाद ओलीको नेतृत्वको सरकारले प्रतिनिधिसभा विघटन गरी राजनीतिक अस्थिरताको अध्याय शुरू गरेको हिजो सोमबार एक वर्ष पूरा भएको छ । त्यसपछिको समय राजनीतिक अस्थिरता र संघीय संसद् बैठकको
अधिकार उपयोगका दृष्टिले नागरिकको सर्वोच्चता उनीहरूले चुनेर प्रतिनिधिसभामा पठाएका प्रतिनिधिले गर्ने कामबाट हुन्छ । नागरिक सार्वभौम छन् भन्नुको मर्म पनि जनप्रतिनिधिलाई मतदान गर्ने र उनीहरूको काममा प्रश्न उठाउने अधिकारमै निहित
विश्वमा हरेक वर्ष महिला हिंसाविरुद्ध १६ दिने अभियान चलाइन्छ । नोभेम्बर २५ देखि डिसेम्बर १०, मानवअधिकारको विश्वव्यापी घोषणा भएको दिवससम्म मनाइने यस अभियानले विश्वलाई लैङ्गिक समानतातिर अघिबढ्न अभिप्रेरित गरेको छ
सरकारले विद्यालयमै कोभिडविरुद्धको खोप दिने निर्णय गरेको छ । यस निर्णयले करिब ६० लाख बालबालिका लाभान्वित हुने देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्री विरोध खतिवडाले पुस ४ गतेदेखि १४
कांग्रेसको १४औं महाधिवेशनको एउटा रोचक पाटो संस्थापन इतरपक्षको जसरी पनि नेतृत्व परिवर्तन गर्ने भन्ने थियो । यही एजेन्डा बोकेर सभापति शेरवहादुर देउवाबाहेक डा. शेखर कोइराला, प्रकाशमान सिंह, विमलेन्द्र निधि र
मुलुकको पुरानो राजनीतिक दल नेपाली कांग्रेस नेतृत्वमा रहेका व्यक्तिको लोभ–लालचका कारण दिन–प्रतिदिन कमजोर बन्दैछ । आज प्रधानमन्त्री पनि रहेका शेरबहादुर देउवाकै कारण पछिल्लो राष्ट्रिय निर्वाचनमा आफ्नो पार्टीलाई ऐतिहासिक पराजय पुगेको
विगत चार दिनदेखि राजधानीको भृकुटीमण्डपमा जारी नेपाली कांग्रेसको १४औं महाधिवेशन सोमबार पदाधिकारी तथा केन्द्रीय सदस्यको निर्वाचनसहित सकिँदै छ । कांग्रेस नेतृत्वले महाधिवेशन शुरु हुनु्अघि नै अहिलेको महाधिवेशनमा विचारधारा, नीति र