नेपालका महत्वपूर्ण नाकाहरूबाट खुलेआम सुन तस्करी बढिरहेको कुरा अहिले चर्चामा रहेको छ । केही समयअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट नै ठूलो परिमाणको सुन बाहिरिइसकेपछि प्रहरीले नियन्त्रणमा लिएको थियो भने त्यसको केही
विगत १८ वर्षदेखि स्थानीय निकायको निर्वाचन हुन सकेको छैन । निर्वाचन नहुँदा जवाफदेहिता र जिम्मेवारीबोध राजनीतिक दलहरूमा देखिन छोडेको छ । स्थानीय निकायमा जनप्रतिनिधि नहुँदा विकास निर्माणमा सरकारले विनियोजन गर्ने
सरकारले स्थानीय तह पुनर्संरचना आयोगको प्रतिवेदन परिमार्जन गरेर मात्र कार्यान्वयन गर्ने जनाएको छ । शुक्रबारको मन्त्रिपरिषद्को बैठकले राजनीतिक दलहरूसँग पर्याप्त छलफल गरेर मात्र प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय गरेको हो ।
तिब्बतसँग जोडिएको नेपालको पुरानो लामाबगर नाका खुलाउन जरुरी देखिएको छ । सिन्धुपाल्चोकको तातोपानी नाकाभन्दा पनि पुरानो दोलखाको लामाबगरको ङ्याङ्लुङ नाका चीन र भारत जोड्ने छोटो र भरपर्दो नाका भएको दोलखा
नयाँ संविधान कार्यान्वयनको लागि निश्चित समयसीमाभित्रै तीन तहको निर्वाचन गर्नुपर्नेछ । अहिले कायम रहेको व्यवस्थापिका संसद्को म्याद २०७४ माघ ७ गतेसम्म मात्र छ । यो अवधिमा स्थानीय, प्रदेश र संघीय
सरकारी निकायमा बढ्दै गएको बेथिति र विकृति रोक्ने निकाय प्रभावकारी बन्न सकेको छैन । सरकारी कार्यालयमा कमिसनको खेलमा कर्मचारी लिप्त हुँदा सेवाग्राहीले समयमा नै सेवा नपाउने मात्र होइन राज्यबाट समेत
विश्वको महाशक्ति राष्ट्र अमेरिकामा नयाँ राष्ट्रपति डोनाल्ड ट्रम्पले कार्यभार सम्हालेपछि नेपाल र विश्वसँगको अमेरिकी सम्बन्धमा अब कस्तो असर पर्ला भन्ने बारेमा चर्चा हुन थालेको छ । अघिल्ला राष्ट्रपतिले नेपालको तयारी
मुलुकको वैदेशिक व्यापारमा आयातको अनुपातमा निर्यातको अनुपात वृद्धि हुन नसक्दा आयात–निर्यात अनुपात हालसम्मको उच्च तहमा पुगेको छ । भन्सार विभागका अनुसार चालू आर्थिक वर्षको ६ महिनामा १२.८ गुणाले निर्यातभन्दा आयात
बेपत्ता पारिएका व्यक्तिहरुको छानविन र सत्य निरूपण तथा मेलमिलाप आयोगका सदस्यहरुबीच दुवै आयोगको म्याद थप्ने विषयमा गम्भीर राय बाझिएको छ । दुवै आयोगको दुई वर्षे अवधि सकिन लागेको अवस्थामा आयोगका
सरकारले भनेको समयमा स्थानीय तहको निर्वाचन हुनसक्ने सम्भावना टरेको छ । सरकारले ढिलोमा आउँदो वैशाख पहिलो साता, नभए पनि चैत मसान्तभित्रमा स्थानीय तहको निर्वाचन गर्ने घोषणा गर्दै आएको थियो ।
पछिल्लो समय तस्करी गरी ल्याइएको ठूलो परिमाणको सुन केन्द्रीय अनुसन्धान विभाग सीआईबीले बरामद छ । तस्करी गरी भित्र्याइएको ठूलो परिमाणको सुन यसरी अन्तर्राष्ट्रिय विमानस्थलबाट सजिलै बाहिरिने गरेको रहस्य पनि सार्वजनिक
विद्यालय तहको पाठ्यपुस्तक छाप्न हरेक वर्ष किचलो हुने गरेको छ । समयमा नै पाठ्यपुस्तक छपाइ नहुँदा दुर्गमका विद्यार्थीले पाठ्यपुस्तक सहजरुपमा प्राप्त गर्न सकेका छैनन् । विद्यालय तहको पाठ्यपुस्तक छाप्ने जिम्मेवारी
धर्म, संस्कृति र परम्पराको संरक्षण एवम् संवद्र्धन गर्ने, गुठीको जग्गाको संरक्षण गर्ने, सांस्कृतिक र पुरातात्विक महत्वका मठ–मन्दिरको अभिलेख राख्ने, विभिन्न जात्रा–पर्व चलाउने, जग्गाको व्यवस्थापन गर्नेजस्ता महत्वपूर्ण काम गर्ने गुठी संस्थान
गत साता त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै काठमाडौंमा ३३ किलो अवैध सुन भित्रिएको खबर सेलाउन नपाउँदै प्रहरीले शनिबार फेरि १५ किलो सुन बरामद गरेको छ। रसुवा हुँदै काठमाडौं आइरहेको टाटा सुमो
गर्भपतन गराउने औषधिको गैरकानुनीरुपमा हुने बिक्री वितरण अझै रोकिएको छैन । साथै बढी मूल्य तिरेर भए पनि यस्तो औषधि सेवन गरी असुरक्षित गर्भपतन गराउनेहरू पनि उत्तिकै छन् । हालै मात्र
देशलाई समृद्ध बनाउने सपना नेपालीले धेरै वर्षदेखि देख्दै आएका छन् । हरेक सरकार गठन भएपछि समृद्धिको सपना बाँड्ने काम हुन्छ । तर परिणाम र व्यवहारमा भने देख्न पाइँदैन । दृढ
सर्वोच्च अदालतले अन्ततः अख्तियार दुरुपयोग अनुसन्धान आयोगका निलम्बित प्रमुख आयुक्त लोकमानसिंह कार्कीलाई अयोग्य रहेको भन्ने फैसला गत आइतबार सुनाएको छ । यो फैसलासँगै उनको नियुक्तिका सन्दर्भमा गरिएको निर्णयसमेत विवादमा तानिएको
राजधानीको नक्सालमा निर्माणाधीन एक होटल भवनसँगैको सडक हिजो आइतबार बिहान भासिएको छ । त्यो दृश्य निकै त्रासदीपूर्ण भए पनि त्यसबाट कुनै मानवीय क्षति भने नभएको सुरक्षा निकायले जनाएको छ ।
सडक विस्तार कार्यमा स्थानीय बासिन्दाले अवरोध गरेपछि भक्तपुरका अधिकांश सडकको निर्माण अलपत्र परेका छन् । मध्यपुर थिमीको बाहाखा बजारबाट बोडे हुँदै मूलपानी सडक, कोरिया–नेपाल मैत्री अस्पताल हुँदै सिद्धिकाली चोक पुरानोबाटो
सर्लाही पिपरियाकी गुन्द्रदेवीले तीन छोरीलाई विष खुवाएर आत्महत्या गरेको घटनालाई गरिबीसँग जोडेर पनि हेरिएको छ । यो घटनाबारे सार्वजनिक भएको समाचारअनुसार गरिबकोअनिश्चित भविष्य देखेर गुन्द्रदेवीले छोरीहरूलाई विष सेवन गराएर आपूmले