नेपाल समाचारपत्र काठमाडौं ऊर्जामन्त्री जनार्दन शर्माले उज्यालो नेपाल अभियानअन्तर्गत जनताबाट दैनिक ५० करोड रुपियाँ बराबरको लगानी प्रतिबद्धता आएको जानकारी दिनुभएको छ। सोमबार ‘अष्ट ज अभियान नेपाल’ द्वारा आयोजित ‘नेपालको पानी
ललित सिहं बझाङ, १० माघ । विदेशी दाताको सहयोगमा झण्डै ८६ करोडको लागतमा मर्मत कार्य गरिएको बझाङको डोगडी स्थित सुर्मा देवी साना जलविद्युत आयोजना मर्मत कार्य सम्पन्न भएको चार महिना
दीपेन्द्र थापा, काठमाडौं सन् २०१६ मा होटल व्यवसायमा करिब ६० अर्ब रुपियाँ लगानीे थपिएको छ। भूकम्प, नाकाबन्दी र राजनीतिक अस्थिरताका कारण सन् २०१५ मा खुम्चिएको पर्यटन व्यवसाय विस्तारै लयमा फर्किन
नेपाल समाचारपत्र हेटौंडा नेपाल पोल्ट्री मञ्चका केन्द्रीय सचिव शिवराम केसीले २२ जिल्लाको खुला बोर्डरका कारण नेपालमा कुखुरा व्यवसाय समस्यामा परेको बताउनु भएको छ। उहाँले नेपालमा पर्याप्त कुखुराजन्य उत्पादन हुँदा पनि
दीपेन्द्र थापा, काठमाडौं भारतले नेपालको सिमा नाकानजिक ६ वटा क्रसबोर्डर रेलमार्ग निर्माण गरिरहेका बेला भारतका रेलमन्त्री सुरेश प्रभुले भारतले छिमेकी मुलुकहरु नेपाल, बंगलादेश, भुटान र म्यानमार जोड्ने रेल्वे सेवा शुरू
(दिपेन्द्र शर्मा)/जाजरकोट, ४ माघ । राष्ट्रिय गौरवको आयोजना नलसिंहगाड जलविद्युत आयोजना क्षेत्रमा जग्गा अधिकरण कार्य अलपत्र परेको छ । गत चार वर्ष देखि शुरु गरिएको जग्गा अधिग्रहणको कार्य यस
नेपाल समाचारपत्र काठमाडौं प्रधानमन्त्री पुष्पकमल दाहालले नेपालको जलविद्युत् क्षेत्रमा अन्तर्राष्ट्रिय समुदायलाई लगानी गर्न आग्रह गर्नुभएको छ। संयुक्त अरब इमिरेटस् (युएई) को अबुधाबीमा जारी ‘वल्र्ड फ्युचर इनर्जी समिट– २०१७’ लाई सम्बोधन
नेपाल समाचारपत्र काठमाडौं अर्घाखाँची सिमेन्ट प्रालिद्वारा चितवनमा आयोजित अन्तक्र्रिया कार्यक्रममा बोल्दै नेपाल इन्जिनियर एसोसियसन चितवनका अध्यक्ष हरि भण्डारीले हरेक सिमेन्ट कम्पनीले आफ्नो गुणस्तरीता भनेर प्रचार गरिरहेको अवस्थामा अर्घाखाँचीले आफ्नो गुणस्तरलाई
नेपाल समाचारपत्र काठमाडौं केडिया ग्रुपले सञ्चालन गरेको वृज सिमेन्ट इण्डष्ट्रिज कम्पनीले धादिङ सदरमुकाम धादिङबेंसीमा विभिन्न पक्षसँग अन्तत्र्रिmया गरेको छ। कम्पनीले विभिन्न सरकारी कार्यालयका प्रमुख, इन्जिनियर, निर्माण व्यवसायी र हार्डवेयर व्यवसायीहरूसँग
काठमाडौं, (नेस) लघु जलविद्युत् परियोजनाहरूलाई व्यावसायिक बनाउनुपर्नेमा सरोकारवालाहरूले जोड दिएका छन्। नेपाल लघु जलशक्ति विकास संस्थाको २४औं वार्षिक साधारणसभाका बक्ताहरूले लघु जलविद्युत् परियोजनाहरू अनुदानमुखी र बत्ति बाल्नका निम्तिमात्रै प्रयोग हुँदै
नेपाल समाचारपत्र पोखरा पोखरा उपमहानगरपालिकाले आर्थिक वर्ष २०७४⁄७५ को लागि १ अर्ब २८ करोड ५५ लाख ९५ हजार बजेटसहितको नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ। बजेटको झण्डै आधा हिस्सा पूर्वाधार
काठमाडौं, (नेस) ‘आऔं सबै मिली देश बनाऔं’ भन्ने नाराका साथ जगदम्बा सिमेन्टले सुरक्षित तथा दिगो निर्माणमा अवलम्बन गर्नुपर्ने विविध प्राविधिक जानकारी सहितको निर्माणकर्मी भेटघाट नुवाकोटमा सम्पन्न गरेको छ। उक्त कार्यक्रमको
काठमाडौं, (नेस) पञ्चकन्या ग्रुपले कर्पोरेट सामाजिक उत्तरदायित्वअन्तर्गत केही वर्षदेखि ललितपुर उपमहानगरपालिका र काठमाडौं महानगरपालिकाका सडकपेटीमा सम्बन्धित नगरपालिका र पञ्चकन्या ग्रुपको सहकार्यमा वृक्षारोपण हुँदै आएको छ। थोरै भए पनि वातावरणीय प्रदुषण
नेपाल समाचारपत्र काठमाडौं सरकारले जलाशययुक्त आयोजना निर्माणमा स्वदेशी एवम् विदेशी लगानी आकर्षित गर्नका निम्ति विद्युत् खरिद दर ल्याएको छ। ऊर्जा मन्त्रालयले जलाशययुक्त र अर्धजलाशययुक्त जलविद्युत् आयोजनाको विद्युत् खरिद–बिक्री (पीपीए) दर
काठमाडौं, (नेस) अर्घाखाँची ओपीसी सिमेन्ट प्रालिले बागलुङ, पर्वत, म्याग्दीका इन्जिनियर, अधिकृत बिक्रेता तथा निर्माण व्यवसायीेसँग भेटघाट कार्यक्रम गरेको छ । कार्यक्रममा अर्घाखाँची सिमेन्ट प्रालिका इन्जिनियर विकास भट्टराईले सहभागी सबैलाई अर्घाखाँची
रामहरि गजुरेल, नुवाकोट जिल्लामा रहेका खोला र नदीबाट नदीजन्य सामग्रीको उत्खनन् तथा बिक्रीका लागि अबको एक महिनाभित्रै नयाँ नीति बनाइने भएको छ । जिल्लामा रहेका नदी खोलाबाट ठूलो परिणाममा अवैध
रामहरि गजुरेल, नुवाकोट जिल्लाबाट धेरै युवा कामका लागि विदेशी भूमिमा होमिने गरेका छन्। भूकम्पपछिको पुनर्निर्माणमा गाउँमा दक्ष जनशक्ति र युवाको आवश्यकता भएको समयमा विदेशिने युवाको लर्को घट्न सकेको छैन। भूकम्पका
रामहरि गजुरेल, नुवाकोट चाइना रेलवे इन्टरनेसनल ग्रुपले एक घन्टाभन्दा कम समयमै काठमाडौंबाट रसुवागढी पुग्न सकिने रेलमार्ग निर्माण गरिदिने प्रस्ताव अघि सारेको छ। चिनियाँ सरकारको पूर्ण स्वामित्वमा रहेको कम्पनीले रेल विभागमा
(रमेश लम्साल) काठमाडौँ, २१ पुस । बूढीगण्डकी जलविद्युत् आयोजनालाई अगाडि बढाउने बाटो क्रमशः खुल्दै गएको छ । जिल्ला प्रशासन कार्यालय धादिङले आयोजनाबाट प्रभावित गाविस तथा क्षेत्रको मुआब्जा निर्धारण गरेर सम्पर्कका
नेपाल समाचारपत्र काठमाडौं पुनःनिर्माणको कार्यमा सरकारले नै असहयोग गरेको भन्दै राष्ट्रिय पुनर्निमाण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले बुधबार सरकारलाई स्पष्टिकरण बुझाउनु भएको छ। कर्मचारीको समूह सहित प्रमुख कार्यकारी अधिकृत