नेपाल समाचारपत्र काठमाडौं सरकारले छुट्याएको विकास बजेट खर्च नभएको आलोचना खेपिरहेको सरकारका मन्त्रीले आफ्ना मातहतलाई दिएको विकास बजेट शतप्रतिशत खर्च भएको दाबी गरेका छन् । व्यवस्थापिका संसद्को विकास समितिको आइतबार
हेमन्त जोशी, काठमाडौं ३० मेगावाट जडित क्षमताको चमेलिया जलविद्युत् आयोजनाको ९७ प्रतिशत काम सम्पन्न भएको छ। आयोजनाको इलेक्ट्रोमेकानिकल र हाइड्रोमेकानिकलका काम सम्पन्न भइसकेको छ भने अब सिभिलतर्फको २० मिटर सुरुङ
शेरबहादुर थापा, सुर्खेत आर्थिक वर्ष २०७३⁄७४ को सात महिना बित्दासमेत सुर्खेतमा आधा काम पनि हुन सकेको छैन। विकासे आयोजनाका काम सात महिनासम्म शुरू हुन नसक्दा पुँजीगत खर्च न्यून रहेको छ।
रसुवा, २ फागुन । रसुवाको माथिल्लो भागको दुई वटा गाविसमा ६ वटा भुकम्प प्रतिरोधी पानी घट्ट निर्माण गरिएको छ । जिल्लास्थित स्याफ्रु गाविसको ठूलोस्याफ्रु, व्रावल र सानोभाखु तथा धुन्चेको घट्टखोला,
नेपाल समाचारपत्र, बारा । प्रधानमन्त्री पुष्पकमल दाहालले काठमाडौ–तराई द्रुतमार्ग निर्माणको शिलान्यास एक महिनामै गर्ने बताउनु भएको छ। दु्रतमार्ग र निजगढ विमानस्थलको काम तत्काल शुरू गर्न सरकारलाई दबाब दिने उद्धेश्यले स्थानीयले
नुवाकोट, (नेस) भूकम्पपछि तातोपानी नाका बन्द भएसँगैकै छोटो मानिएको त्रिदेशीय व्यापारिक नाका रसुवागढीको विकास गर्न चीन आफैं सक्रिय बनेको छ। नेपाल र चीनका सिमा अधिकारीहरूबीच पछिल्लोपटक भएको विभिन्न सहमति अनुसार
काठमाडौं, (नेस) ऊर्जा मन्त्रालयले माथिल्लो तामाकोसी जलविद्युत् आयोजनामा गएर अध्ययन गर्न नलसिंहगाड जलविद्युत् आयोजनाका पदाधिकारीलाई निर्देशन दिएको छ। ठूला जलाशययुक्त आयोजना अध्ययन गर्ने भन्दै आयोजनाका अधिकारी अष्ट्रेलियाको भ्रमण गर्न लागेको
हेटौंडा,(नेस) । मकवानपुरका सांसद्हरुले विकास कार्यमा एकताको सन्देश दिएका छन् । यसबाट स्थानीयको चाहना पूरा हुने अवस्थामा पुगेको हो । लामो समय लागे पनि सांसद्हरुको सकारात्मक पहलले उक्त कार्य सम्भव
नेपाल समाचारपत्र काठमाडौं ऊर्जा मन्त्रालयले उज्यालो नेपाल अभियानअन्तर्गत शुरू गरेको नेपालको पानी जनताको लगानी कार्यक्रममा हालसम्म ३ अर्ब ३ करोड ३१ लाख ११ हजार रुपियाँ लगानीको प्रतिबद्धता सर्वसाधारणबाट आएको ऊर्जा
नेपाल समाचारपत्र काठमाडौं कर्णाली विकास आयोगका पदाधिकारीहरूले शुक्रबार प्रधानमन्त्री पुष्पकमल दाहालसँग भेट गरी कर्णाली विकासको १० वर्षे गुरुयोजनाको खाका प्रस्तुत गरेका छन्। शुक्रबार बिहान प्रधानमन्त्री कार्यालय सिंहदरबारमा आयोगका अध्यक्ष डा.
चिरन्जीवी मास्के, दोलखा प्रधानमन्त्री पुष्पकमल दाहालले सरकारले आर्थिक समृद्धिलाई उच्च प्राथमिकतामा राखेको जानकारी दिँदै आफू सरकारको नेतृत्वमा आएपछि हिमाल, पहाड र तराईलाई जोड्ने, राष्ट्रिय एकता कायम गर्ने र विकास आयोजनाहरू
नेपाल समाचारपत्र लमजुङ मध्यमस्र्याङ्दी जलविद्युत् केन्द्रको बाँधस्थलमा फेरि समस्या आएको छ। आठ वर्ष अघि निर्माण सम्पन्न भई व्यावसायिक उत्पादन शुरू गरेको केन्द्रको बायाँ किनारामा सधैं समस्या हुँदै आएको छ। लमजुङको
नेपाल समाचारपत्र काठमाडौं लामो अन्योलतापछि अन्ततः १८ मेगावाट क्षमताको माथिल्लो सोलुखोला जलविद्युत् आयोजना निर्माण हुने निश्चित भएको छ। लगानी जुटाउन नसकेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगको निर्देशनमा लाइसेन्स खारेज हुँदा
दुर्गाप्रसाद शर्मा, पर्वत उत्तर—दक्षिण जोड्ने कालीगण्डकी लोकमार्गमा पर्ने मोदीखोलमा मोटरेवल पुलको निर्माण कार्यमा स्थानीयबासीले अवरोध गरेका छन्। पर्वतको सदरमुकाम कुस्माबजार नजिकै मोदीबेणीमा निर्माण हुन लागेको मोटरेबल पुलले मोदीबेणीधाम प्रभावित हुने
नेपाल समाचारपत्र काठमाडौं नेपालबाट फूल निर्यात गर्न कम्तिमा सय हेक्टर क्षेत्रफलमा ग्रिन हाउस निर्माण गर्नुपर्ने सरोकारवालाहरूको सुझाव छ। फ्लोरिकल्चर एसोसिएसन नेपालले राजधानीमा आयोजना गरेको कार्यक्रममा विज्ञ तथा व्यवसायीहरूले यस्तो धारणा
मोतीराम तिमल्सिना, काभ्रपलाञ्चोक । पटक पटक निर्माण गर्ने आश्वासन पाएर पनि निर्माण हुन नसकेको दाप्चा स्थित रोशीखोलामा पुल निर्माणको काम शुरु भएको छ । पुल निर्माणको क्षेत्र नम्वर २ का
सीताराम चौधरी चन्द्रौटा (कपिलवस्तु) कपिलवस्तुको शिवराज नगरपालिका–१३, जवाभारीस्थित महालक्ष्मी सुगर मिल सधैंका लागि बन्द हुन लागेको छ। पश्चिम नेपालकै सबैभन्दा ठूलो चिनी मिल कच्चा पदार्थको पर्याप्त आपूर्ति नहुँदा सदाका लागि
शिवहरिप्रसाद भट्टराई राजविराज औद्योगिक वातावरण नभएको भन्दै उद्योगीहरू विस्थापित भएपछि उद्योग विहीन रहेको सप्तरीको गजेन्द्रनारायण सिंह औद्योगिक क्षेत्रमा बर्षौपछि अत्याधुनिक उद्योग सञ्चालनमा आएको छ। मिलन डेरी एन्ड फुड इन्डष्ट्रिज प्रालिले
काठमाडौं, (नेस) सौन्दर्य कला व्यवसायी संघ र नेपाल उद्योग वाणिज्य महासंघसँगको सहकार्यमा दोस्रो उद्यमी सौन्दर्य मेला काठमाडौंको त्रिपुरेश्वरस्थिथ वर्ड ट्रेड सेन्टरमा शुरू भएको छ। ७० वटा स्टल रहेको उक्त मेलामा
नेपाल समाचारपत्र पर्वत प्रधानमन्त्री पुष्पकमल दाहालले आर्थिक समृद्धिबिना देशका नागरिक स्वाभिमान बन्न नसक्ने भएकाले आर्थिक उपार्जनमा लाग्न आग्रह गर्नुभएको छ। बिहीबार पाँचौ पर्वत महोत्सवको उद्घाटन गर्दै प्रधानमन्त्री दाहालले सो कुरा