महेश न्यौपाने, रोल्पा । रोल्पा सदरमुकाम लिवाङमा खानेपानी संवन्धि वृहत आयोजना संचालन भएको छ । एशियाली विकास वैंकको सहयोगमा संचालित उक्त आयोजनाको कुल लागत ३१ करोड ५२ लाख ४२ हजार
नेपाल समाचारपत्र, काठमाडौं। ऐतिहासिक रानिपोखरीको पुननिर्माण कार्य तीब्र गतिमा भइरहेको छ।उपभोक्ता समिति र सिएम तुल्सी जेविले सयुंक्त रुपमा पुनःनिर्माणको जिम्मा पाए लगतै काम तीब्र गतिमा अघि बढेको हो। पोखरी र
नेपाल समाचारपत्र, काठमाडौं। राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले चार वर्षमा २ खर्ब ९३ करोड खर्च भएको जनाएको छ। प्राधिकरण निर्माणको चार वर्ष पुगेको अवसरमा आयोजित कार्यक्रममा ६९ प्रतिशत भवनको पुननिर्माण सकिएको बताएको
बुटवल, (नेस)। बुटवलको भिजन लुम्बिनी ऊर्जा कम्पनी लिमिटेड र निर्माण कम्पनी रसुवा–लुना जेभीबीच काठमाडांैमा ठेक्का सम्झौतामा हस्ताक्षर भएको हो।२५ मेगावाट क्षमताको सेती खोला जलविद्युत् आयोजनाको सिभिल निर्माणतर्फको ठेक्का सम्झौता गरिएको
नेपाल समाचारपत्र, काठमाडौं । नेपाल विद्युत प्राधिकरणमार्फत कर्णाली प्रदेशका १० जिल्लामा २७.२९ प्रतिशत विद्युतीकरण भएको छ। प्राधिकरणका अनुसार कर्णाली प्रदेशमा प्राधिकरणका ८५ हजार ग्राहक रहेका छन्। कर्णाली प्रदेशको सबैभन्दा बढी
नेपाल समाचारपत्र, काठमाडौं। शहरी विकासमन्त्री मोहम्मद इस्तियाक राईले जोखिमयुक्त भौतिक संरचना निर्माणमा स्थानीय सरकार जिम्मेवार रहेको दाबी गर्नुभएको छ। स्थानीय सरकारले आफ्नो अधिकारको गलत प्रयोग गरी असुरक्षित संरचना निर्माण गर्न
रसुवा, (नेस)। रसुवागढी जलविद्युत् आयोजनाको ७१ प्रतिशत काम सम्पन्न भएको छ। आयोजना प्रमुख छवि गैह्रेले सन् २०२० फेबु्रअरीभित्र १११ मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्यका साथ काम भइरहेको जानकारी दिनुभयो। रसुवागढी
हेटौंडा, (नेस)। तोकिएभन्दा बढी नदीजन्य पदार्थ उत्खनन् गर्ने कम्पनीले जरिवाना तिर्नैपर्ने भएको छ। मोतीदान कन्स्ट्रक्सनले दायर गरेको रिट खारेज गर्दै उच्च अदालत पाटनको हेटौंडा इजलासले जरिवाना तिर्नुपर्ने जिल्ला समन्वय समितिको
मोतीराम तिमल्सिना, काभ्रे । नेपाल विद्युत्त प्राधिकरण पाँचखाल वितरण केन्द्रले ग्राहकहरुको सुविधालाई ध्यानमा राख्दै घर दैलो सेवा अभियान शुरु गरेको छ । जसका लागि केन्द्रले तालिका निर्माण गरी विभिन्न प्रकारका
काठमाडौं, (नेस)। पूर्वाधार विकास बैंकको रुपमा स्थापित नेपाल इन्फ्रास्ट्रक्चर बैंकको सञ्चालक समितिको अध्यक्षमा नियुक्त हुनुभएका अनुज अग्रवालले बुधबार नेपाल राष्ट्र बैंकका गभर्नर डा.चिरन्जीवी नेपालबाट पद तथा गोपनीयताको सपथ ग्रहण गर्नुभयो।
शिक्षा पन्त, लमजुङ। लमजुङस्थित ७० मेगावाट क्षमताको मध्यमर्स्याङ्दी जलविद्युत केन्द्रबाट क्षमताभन्दा कम मात्रै विद्युत उत्पादन हुन थालेको छ । मस्र्याङ्दी नदीमा पानीको बहावमा कमी आएपछि केन्द्रबाट उत्पादन हुदै आएको विद्युत
काठमाडौं, (नेस)। इथियोपियाको एक प्रतिनिधिमण्डलले नेपालमा नवीकरणीय ऊर्जाका प्रविधि, सो प्रविधि विस्तारमा सरकारी तथा गैरसरकारी पहल र त्यसलाई कार्यान्वयन गर्न बनेका नीति नियम र निजी क्षेत्रको सहभागिताको बारेमा बृहत् अध्ययन
नेपाल समाचारपत्र, काठमाडौं। १२औं राष्ट्रिय निर्माण दिवस–२०७६ को अवसरमा नेपाल निर्माण व्यवसायी महासंघले नेपाल समाचापत्रलाई पुरस्कृत गरेको छ। राजधानीमा आयोजित एक समारोहमा नेपाल समाचारपत्रलाई पुरस्कृत गरिएको हो। नेपाली निर्माण उद्योगको
काठमाडौं, (नेस) कर्णाली र सुुदूरपश्चिम प्रदेश खण्डमा सूचना महामार्ग निर्माण गर्न नेपाल टेलिकम र दूरसञ्चार प्राधिकरणबीच बिहीबार समझदारी भएको छ। नेपाल टेलिकमका प्रबन्ध निर्देशक डिल्लीराम अधिकारी र दूरसञ्चार प्राधिकरणका अध्यक्ष
नेपाल समाचारपत्र, काठमाडौं । लुकभित्रको प्रसारण प्रणालीलाई सुदृढीकरण तथा नेपाल र भारतबीचको विद्युत् व्यापारका लागि धनुषामा निर्माणाधीन ४०० केभी ढल्केबर सबस्टेसनको काम अन्तिम चरणमा पुगेको छ। पुसभित्र निर्माण सम्पन्न गरी
सीताराम अधिकारी, धादिङ । ष्ट्रिय गौरवको योजनाका रूपमा रहेको बूढीगण्डकी जलविद्युत् आयोजनाको डुबान क्षेत्रमा पर्ने जग्गाको आज (सोमबार) धादिङतर्फको आरुघाट बजार र खहरे बजार क्षेत्रको मुआब्जा निर्धारण गरिएको छ। १
न्युज अफ नेपाल, काठमाडौं । मध्यपहाडी राजमार्गमा पुल निर्माण अपपत्र पार्ने पप्पु र नेपाल प्रगति जेभीसँग ठेक्का सम्झौता तोडिएको छ । पटक–पटक चेतावनी दिँदा पनि २ वटा निर्माण पूरा नगरेको
नेपाल कन्स्ट्रक्सन एन्ड इन्जिनियरिङ कर्पोरेसन (एनसीईसी) ले नेपालमा एटलासकोप्को ब्रान्डका निर्माण उपकरण बिक्री गर्दै आएको छ। कम्पनीले मंगलबार एक कार्यक्रमको आयोजना गरी आफ्ना उत्पादनका बारेमा जानकारी दिएको छ। एनसीईसीका सीईओ
नेपाल समाचारपत्र, काठमाडौं। नेपाल–भारत पारवहन सन्धि पुनरावलोकन बैठक काठमाडांैमा शुरू भएको छ। बैठकमा नेपाली १० सदस्यीय टोलीको नेतृत्व उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको सहसचिव नवराज ढकालले तथा भारतीय ८ सदस्यीय
नेपाल समाचारपत्र, काठमाडौं। ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री वर्षमान पुनले पछिल्लो समय नेपालमा लगानीको वातावरण बन्दै गऐको र ऊर्जा क्षेत्रमा उल्लेखनीय परिवर्तन भइरहेको बताउनुभएको छ। राजधानीमा बिहाबारदेखि शुरु भएको दुई