नेपाल समाचारपत्र, काठमाडौं। सन्राइज बैंकले नुवाकोटको बट्टारमा १२८औं शाखा सञ्चालनमा ल्याएको छ। सोमबार आयोजित उद्घाटन कार्यक्रममा प्रतिनिधि सभाका सांसद नारायणप्रसाद खतिवडा, बट्टार नगरपालिकाका मेयर सन्जु पण्डित र नुवाकोट उद्योग वाणिज्य
एनआईसी एसिया बैंकले थप काठमाडौंमा ६ नयाँ शाखा कार्यालयको शुभारम्भ गरेको छ। महानगरपालिकाभित्रका विभिन्न वडामा नयाँ शाखा खोलिएको बैंकले जनाएको छ। बैंकका अनुसार,काठमाडौं महानगरपालिका– १६ बोहोराटारस्थित बोहोराटार शाखाको स्थानीय टोल
एनसीसी बैंकले भुक्तानी सेवा प्रदायक सेलपेसँग सहकार्य गरेको छ। सहकार्य सम्झौतामा बैंकका प्रमुख कार्यकारी अधिकृत रमेशराज अर्याल र सेलकम प्रालिका प्रबन्ध निर्देशक पवन प्रधानले हस्ताक्षर गर्नुभएको छ। सम्झौताअनुसार एनसीसी बैंकका
मुक्तिनाथ विकास बैंकको १३औं वार्षिक साधारण सभा सम्पन्न भएको छ। उक्त साधारण सभाले गत आर्थिक वर्षको नाफाबाट शेयरधनीलाई शून्य दशमलव ९३ प्रतिशत बोनस शेयरको कर प्रयोजनार्थ नगद लाभांश र १७
नेपाल इन्फ्रास्ट्रक्चर बैंकको प्रथम वार्षिक साधारण सभा सम्पन्न भएको छ। सभामा बैंक सञ्चालक समितिका अध्यक्ष अनुज अग्रवालले बैंकले समिक्षा अवधिसम्म हासिल गरेका उपलब्धि, चालू आवको लागि तय गरिएका योजना तथा
सन्राइज बैंकले जारी गरेको ३ अर्ब रुपियाँबराबरको ऋणपत्र पूर्ण बिक्री भएको बैंकले जनाएको छ। बैंकका अनुसार १० दशमलव २५ प्रतिशत ब्याज प्रदान गर्ने उक्त ऋणपत्र सर्वसाधारण निष्कासनको तर्फबाट ४ लाख
एनआईसी एसिया बैंकको दुई नयाँशाखा ललितपुरको मंगलबजार र काठमाडौंको दरबारमार्गमा एकैसाथ सञ्चालनमा आएको छ। मंगलबजार शाखा ललितपुर महानगरपालि वडा नम्बर १२ का वडा अध्यक्ष नारायणलाल अवाले र दरबारमार्ग शाखाको उद्घाटन
एनएमबि बैंकले भिसा वल्र्डवाइड प्रालिसँग सम्झौता पत्र गरेको छ। भिसासँगको विशेषाधिकार प्राप्त यो सदस्यताले बैंकका लागि विभिन्न क्षेत्रमा भुक्तानी प्रणाली स्वीकार गर्नका लागि नयाँ अवसर खुल्ने छ। अब एनएमबि बैंकका
प्रभु लाइफ इन्स्योरेन्सले तेस्रो वार्षिकोत्सव सातै प्रदेशमा विभिन्न कार्यक्रमको आयोजना गरी मनाएको छ। कम्पनीले वार्षिकक अवसरमा त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल परिसरमा फोहोर व्यवस्थापन गर्नका लागि फोहोर फाल्ने गार्बेज बिन हस्तान्तरण
काठमाडौं, (नेस)। योगदानमा आधारित सामाजिक सुरक्षा योजनाका बारेमा नेपाल वित्तीय संस्था कर्मचारी संघले सरोकारवाला निकायको ध्यानकर्षण गराएको छ। संघले योजनाको नीतिगत व्यवस्था तथा कार्यान्वयनको व्यवहारिक स्पष्टता हुन आग्रह गरेको छ।
काठमाडौं, (नेस)। प्रभु बैंक र ललितपुरको जावलाखेल युवा क्लबबीच क्लबको मुख्य प्रायोजन गर्ने सम्झौतामा भएको छ। सम्झौतामा प्रभु बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत अशोक शेरचन र जावलाखेल युवा क्लबका अध्यक्ष
काठमाडौं, (नेस)। सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीको जीतपुर शाखाले बीमा दाबी वापत १ करोड ५० हजार भुक्तानी गरेको छ। कम्पनीद्वारा कपिलवस्तु ४ वाणगंगामा मृत्यु दाबी भुक्तानी कार्यक्रमको आयोजना गरी सवारी दुर्घटनामा
सिटिजन्स बैंक इन्टरनेसनल र टेस्ला डायग्नोस्टिक क्लिनिक, बालुवाटारबीच बैंकका ग्राहकलाई हस्पिटलको सेवा शुल्कमा विशेष छुट दिने सम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ। सम्झौतापश्चात सिटिजन्स बैंकका डेबिट, क्रेडिट, प्रिभिलेज कार्डवाहक र खाता
काठमाडौैं, (नेस)। एनआईसी एसिया बैंकले ग्राहकलाई कार्ड सिस्टममा सरल र विश्वसनीय सुविधा प्रदान गर्नका लागि एसटुएमको सेलेक्ट सिस्टम ईएफटी स्वीच प्रयोगमा ल्याउने भएको छ।बैंकले एसटुएम सोसाइटी माघरेबाइन डि मोन्टेक लिमिटेड
यमलाल भुसाल, बुटवल । बुटवलमा केन्द्रीय कार्यालय रहेको शाइन रेसुंगा डेभलपमेन्ट बैंक राष्ट्रियस्तरको विकास बैंक बनेको छ । शाइन रेसुंगाले प्रदेश–५ कै अन्य तीनवटा विकास बैंकलाई प्राप्ति गरेपछि राष्ट्रियस्तरमा स्तरोन्नति
न्युज अफ नेपाल, सिन्धुपाल्चोक । कुमारी बैंक लिमिटेडले सिन्धुपाल्चोक स्थित आफ्नो मेलम्ची शाखाको औपचारिक उद्घाटन सम्पन्न गरेको छ । बैंकका प्रमुख कार्यकारी अधिकृत, स्थानीय व्यापारिक समुदाय, वासिन्दा लगायत बैंकका कर्मचारीको
नेपाल समाचारपत्र, काठमाडौं। गण्डकी विकास बंैकले एकैपटक तीन नयाँ शाखा सञ्चालनमा ल्याएको छ। बंैकले जुम्लाको चन्दननाथ नगरपालिका– ५ खलंगास्थित शाखा, पोखराको बाझापाटन र काठमाडौंको मैतिदेवी शाखाबाट वित्तीय कारोवारको शुरू गरेको
नेपाल समाचारपत्र, काठमाडौं। बित्तीय अनियमितताको आरोप लागेका नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर शिवराज श्रेष्ठमाथि छानबिन गर्न गठन भएको समितिले आफ्नो प्रतिवेदन नेपाल राष्ट्र बैंकको सञ्चालक समितिमा बुझाएको छ। ३० पृष्ठ
काठमाडौं, (नेस)। नेपाल क्रेडिट एन्ड कमर्स (एनसीसी) बैंकले १० दशमलव ५० प्रतिशत एनसीसी ऋणपत्र २०८६’ जारी गर्ने भएको छ। ३ अर्ब बराबरको ऋणपत्र निष्काशन गर्न नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेडलाई निष्काशन
नेपाल समाचारपत्र, काठमाडौं। नेपाल राष्ट्र बैंकले सम्पूर्ण बैंक तथा वित्तीय संस्थालाई योगदानमा आधारित सामाजिक सुरक्षा योजनामा तत्काल सामेल हुन निर्देशन दिएको छ। संस्थाहरूले सहभागी हुन आलटाल गरिरहेको अवस्थामा प्रक्रियामा जानका