कृष्णउदास खनाल, वीरगन्ज। रसायन पदार्थको प्रयोग गरेर नक्कली घ्यु उत्पादन गर्ने गिरोह वीरगन्जमा फेला परेको छ।उपभोक्ताको स्वास्थ्यमाथि खेलबाड गर्दै घ्यु उत्पादनमा संलग्न ३ जनालाई प्रहरीले पक्राउ गरेको हो। वीरगन्ज महानगरपालिका–१५,
नेपाल बंगलादेश बैंकको २५औं बार्षिक साधारण सभा गते सम्पन्न भएको छ। उक्त साधारण सभाले गत आर्थिक वर्ष २०७५÷७६ सम्मको सञ्चित मुनाफाबाट शेयरधनीलाई ५ प्रतिशत बोनस शेयर र ७ प्रतिशत नगद
एनएमबि बैंकले गोरखा जिल्ला भिमसेन गाउँपालिका–३ तान्द्राकी गंगादेवी सापकोटालाई बीमा दाबी भुक्तानी गरेको छ। बैंकले गंगादेवीको छोराको जीवन बीमा बापतको क्षतिपूर्ति बीमा रकम सात लाख रुपियाँ हस्तान्तरण गरेको हो। बैंकका
सेञ्चुरी कमर्सियल बैंक र ग्रान्डी इन्टरनेसनल अस्पताल प्रालिबीच विभिन्न सेवा सुविधामा दिइने छुट सम्बन्धी सम्झौता भएको छ। उक्त सम्झौतापत्रमा बैंकका बजार प्रबन्धक शेखरराज बस्ताकोटी र अस्पतालका महाप्रबन्धक विकासमान सिंहले हस्ताक्षर
सिद्धार्थ बैंकले लुम्बिनीमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ। बैंकले सोही दिन सुनसरी अवस्थित दुहबी शाखा र गढी शाखा, सिरहा अवस्थित गोलबजार शाखा र लहान शाखाको पनि सञ्चालनमा ल्याएको छ। बैंकको
सन्राइज बैंकले अन्तर्राष्ट्रिय कार्ड सेवा प्रदायक मास्टर कार्डसँग सहकार्य गरेको छ। बैंकले यसअघि नै भिसा तथा युनियन पे ब्रान्डका कार्डहरू जारी गर्दै आफ्ना एटीएम र प्वान्इन्ट अफ सेलमार्फत भिसा कार्ड
एनआईसी एसिया बैंकले इन्टरएक्टिभ भ्वाइस रेस्पोन्स सेवा सञ्चालनमा ल्याएको छ। यस प्रकारको सेवा नेपाली बैंकिङ क्षेत्रमै पहिलो भएको र यस सेवाबाट ग्राहकले नवीन अनुभवका साथै विशेष सेवा प्राप्त गर्न सक्ने
नेपालका लागि जेसीबी निर्माण तथा हेभी इक्विपमेन्टको आधिकारिक बिक्रेता एमएडब्लु अर्थमुभर्स प्रालिले ‘जेसीबीको एस्योरेन्स, ग्राहकलाई कन्फिडेन्स’ योजना सार्वजनिक गरेको छ। नयाँ योजनाअन्तर्गत एमएडब्लु अर्थमुभर्सले जेसीबीको पाटर््समा ३ महिनादेखि ६ महिनासम्मको
एनएमबि बैंकले आफ्नो शैक्षिक कर्जाको योजनालाई विभिन्न आकर्षक विशेषतासहित जीवन्त तुल्याएको छ, जसको प्रमुख आकर्षणमा पूर्वस्वीकृत सुविधा रहेको छ भने, १५ वर्षसम्मको अवधिका लागि सत प्रतिशत लगानी र ४ वर्षसम्मको
सिभिल बैंकको नवौं वार्षिक साधारण सभा सम्पन्न भएको छ। उक्त साधारण सभाबाट सञ्चालक समितिले प्रस्ताव गरे बमोजिम आर्थिक वर्ष २०७५/०७६ को मुनाफाबाट प्रतिशेयर ६.५७ प्रतिशतका दरले हुन ५२ करोड ५८
काठमाडौं, (नेस)। लक्ष्मी बैंकको १९औं वार्षिक साधारण सभाले बैंकको चुक्ता पुँजीको १० प्रतिशत बोनस शेयर र ५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ। पारित बोनस शेयरसँगै बैंकको
सरस्वती न्यौपाने,रसुवा। स्थानिय बासीको जिवनस्तर उकास्न कृषि विकास बैंक आफ्नो मापदण्डको अधिनमा रहेर कृषक सँग सहकार्य गरि कृषि क्षेत्रका लागी सहुलियत सहित ऋण प्रवाह गर्दै आइरहेको छ । रसुवा जिल्ला
काठमाडौं, (नेस)। राष्ट्रिय वाणिज्य बैंकद्वारा जर्मन सरकारको सहयोगमा संचालित इनर्जी इफिसेन्सी प्रोग्राम नेपालको अनुदान सहयोग कार्यक्रमअन्तर्गत विभिन्न कम्पनीलाई अनुदान रकम हस्तान्तरण गरेको छ। बैंकले नेपाल सालिमार सिमेन्ट प्रालिलाई एक करोड
काठमाडौं, (नेस) । नेपाल बंगलादेश बैंकले अनाथ अपांग आश्रय नेपाललाई ३५ वटा जाडोको कम्बल हस्तान्तरण गरेको छ।संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत बैंकले कागेश्वरी, मनहरा – ६, काठमाडौंस्थित आश्रयलाई ३५ वटा कम्बल हस्तान्तरण
मुक्तिनाथ विकास बैंक लि.को १३औं वार्षिक साधारण सभाले आगामी चार वर्षको लागि नयाँ सञ्चालक समितिको चयन गरेको छ। साधारणसभाले संस्थापक शेयरधनीका तर्फबाट भरतराज ढकाल, गजेन्द्र मान श्रेष्ठ र रवीन्द्रमान श्रेष्ठ
सेञ्चुरी कमर्सियल बैंकले नयाँ बचत खाता सेञ्चुरी सेभिङ प्लस एकाउन्टको शुरूवात गरेको छ। यस खातामा ५० हजार न्यूनतम मौज्दातमा ६ दशमलव ५ प्रतिशतको दरले त्रैमासिक रुपमा ब्याज भुतmानी हुने बैंकले
सानिमा बैंकले ‘सानिमा प्रथम घर कर्जा’ को विशेष कर्जा सुविधा योजना ल्याएको छ। यो सुविधाअन्तर्गत आवासीय घर बनाउन लाग्ने निर्माण खर्चको अधिकतम सय प्रतिशतसम्म बैंकले कर्जा उपलब्ध गराउने छ। ‘सानिमा
प्रभु क्यापिटल र समृद्धि क्यापिटल लिमिटेड एक आपसमा गाभिई कारोबार गर्ने प्रस्तावसहित मर्जरसम्बन्धी प्रारम्भिक समझदारी पत्रमा हस्ताक्षर गरेका छन्।सम्झौतामा प्रभु क्यापिटलका सञ्चालक भुपिन्द्र खत्री र समृद्धि क्यापिटलका अध्यक्ष एलपी भानु
हिमालयन बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत भूकम्पमा क्षतिग्रस्त भएको पाटन दरबार क्षेत्रस्थित भीमसेन मन्दिरको पुनर्निर्माणको लागि ५ लाख बराबरको आर्थिक सहायता प्रदान गरेको छ। बंैक सञ्चालक समितिका अध्यक्ष मनोजबहादुर श्रेष्ठले
सन््राइज बैंकका ग्राहकले टर्किस एयरलाइन्सको टिकट खरिद गर्दा इकोनोमिक क्लासमा ७ प्रतिशत र बिजनेस क्लासमा १० प्रतिशतसम्मको छुट पाउने भएका छन्। बैंकका ग्राहकले युरोप भ्रमणमा जाँदा थप १० किलोसम्म सामान