निकै लामो राजनीतिक रस्साकसी र राजनीतिक भागबण्डापश्चात गत असारमा मित्रराष्ट्र बहराइनका लागि पदम सुन्दास राजदूत नियुक्त भए। उनीसहित विभिन्न १२ मुलुकले यही वर्ष नयाँ राजदूत पाएको छ। नयाँ जिम्मेवारी
मुलुकभरका सरकारी कार्यालय र तीनले उपलब्ध गराउने सेवाका बारेमा धरहराले धेरै बेलीविस्तार लगाइरहनुपर्दैन। त्यसैले त अधिकांश सर्वसाधारण कुनै कार्यालय जाने योजना बनाउँदै गर्दा त्यहँँको उकुसमुकुस वातावरण सम्झेर हैरान हुन्छन्।
नेपाल प्रहरीको संख्या झन्डै ७६ हजारको हाराहारीमा रहेको छ। यो संगठन कहिल्यै राजनीतिक हस्तक्षेप मुक्त हुन सकेन। प्रहरी संगठनले जहिले पनि नेताको चाटुकदारका रूपमा आफूलाई प्रस्तुत गर्ने गरेको उसको विगतको
चुनाव लक्षित सुरक्षा व्यवस्था कडा भइरहेका बेला हिजोआज सडकका हरेक गल्लीमा राम्रै चेकिङ भइरहेको धरहरालाई महसुस भएको छ। यसो एउटा सडक गल्ली पार गर्यो अर्को सडक गल्ली आइपुग्दा फेरि
चुनावी माहोलको गरमागर्मी बढेका बेला सधैं फलानो नेताले खर्च हाले भोट हाल्न गइन्छ नत्र गइँदैन भन्ने कुरा सुन्दै आएको यो धरहरालाई आज चुनावी खर्च उठाउने मेसो फुरेको छ। अब
फेरि चर्चा निर्वाचनकै। अरु बेला मतदाता त के नजिकका कार्यकर्ताले समेत नमस्कार गर्दा नमस्कार फर्काउन गाह्रो मान्ने नेताहरू हिजो–आज पूरै बदलिएका छन्। चुनावले छपक्कै छोएर होला वर्षौंसम्मको व्याजसहितको नमस्कार
गत आर्थिक वर्षदेखि कक्षा १२ सम्मको शैक्षिक तह माध्यमिक भित्रै गाभिएको छ। तह हेरफेर भएसँगै उमेर हदबन्दीका कारण सेवा निवृत्त हुने शिक्षक–शिक्षिकाको सूची पनि लामै छ। गतिलै सेवा सुविधाका साथ
जति–जति प्रदेश र केन्द्रको निर्वाचनको मिति नजिकिदैछ त्यति नै निर्वाचनसँग जोडिएका अनेक चर्चा चुलिएका छन् । निर्वाचनको टिकट पाएकाहरु अनेक साम, दामका साथ विजयी बन्ने रणनीतिमा लागेका छन् ।
प्रहरीले अश्लिल शब्द बोल्छ भन्ने आरोप धेरै पहिले देखि लाग्दै आएको छ। प्रहरीको जागिरे भएपछि अश्लिल शब्दले बास पाउने गरेको भन्ने सुनेको धरहराले पछिल्लो पटक यसो आफुनो दुरबिन घुमाउदै प्रहरीका ठुला
बाच्नु मात्रै पर्छ, के के देख्न पाइन्छ भन्थे २०७२ वैशाख १२ भूकम्पले झन्डै सिध्याइदिएको थिएन, उचाइ जति ढलाइदिए पनि ठुटोचाहिँ अहिले पनि सलक्कै छ धरहराको। ठुटोबाट माथि माथि उठेर हेर्नुपर्ने
हिजोआज जताततै चुनावको मात्रै कुरा हुन थालेको छ। कार्यालय जाऊ चुनाव, बाटाघाटा जाऊ चुनाव, होटल रेस्टुराँमा चुनाव जताततै चुनावै चुनाव। यसो यो अदृश्य प्राणी आफ्नो दूरविन लिएर बजारतिर निस्केको त
नेपालको राजनीतिमा अनेकथरी घटना भइरहेका हुन्छन्। भनिन्छ– राजनीतिमा कोही परम् मित्र र परम् शत्रु हुँदैन। धरहराले हिजोआज फेसबुकमा एउटा फोटो निकै भाइरल भइरहेको देखेको छ, त्यो हो भरतपुर महानगरको
नाम काम दाम सबै मिल्ने मान्छे पाउन कठिन छ। कस्को के मिल्छ कस्को के मिल्दैन यो हामी सबैले बुझेको र देखेको कुरा हो। नाम पनि खोज्ने र दाम पनि
सरकारलाई समर्थन पनि स्थगित गर्ने तर सरकारबाट फिर्ता नहुने माओवादीको काइताको राजनीति देखेर धरहरा छक्क मात्र परेको छैन तीन छक्क नै परेको छ। शेरेलाईले भएका मन्त्रालयबाट हटाएर बिना बिभागीय बनाइदिदा
नेपाल प्रहरीको अनुसन्धानमाथि पटक पटक प्रश्न उठ्छ किन यो उत्तर धरहराले खोज्न थालेको पनि बर्षौ भइसक्यो अहिले सम्म कारण पत्ता लगाउन सकेको छैन । प्रहरी भनेको त समयमा नै
प्रदेश र केन्द्रको निर्वाचनको मिति तोकिएसँगै तातिएको मुलुकको राजनीतिक माहोल हरेक दिन तातिने क्रममा छ। एमाले र माओवादीबीचको वाम गठबन्धन, अनि त्यसपछि कांग्रेसले अघि बढाएको लोकतान्त्रिक गठबन्धनको पहलपछि त
काठमाडौं उपत्यका र मुलुकको पूर्वी भेगलाई जोड्ने वैकल्पिक मार्गका रूपमा सञ्चालनमा रहेको बिपी राजमार्गमा सवारी चाप निकै बढेको छ। सम्भावित सवारी दुर्घटना न्यूनीकरण गर्न शुरूदेखि नै ‘टाइमकार्ड’ को व्यवस्था
अहिलेको मौसम चुनावको मौसम देशभर चुनावको रौनक शुरु भएपछि टिकट माग्नेहरूको भीड राजधानीमा लागेको छ। टिकट लिने र दिनेबीचको अवैध सम्बन्धले धरहरालाई झस्काएको छ। यो देशमा निष्ठाको राजनीति गर्नेले
केही दिनयता मुलुकको राजनीति तरंगित भएको छ। पूर्वराजा ज्ञानेन्द्रले अहिले दल सिल्ली भएकाले अब देशको नेतृतव लिन आफू तयार भएको बताएपछि राजनीति एकाएक तरंगित हुन पुगेको छ। दुईदुई पटक राजा
सरकार विचित्रको छ। देश शेरबहादुरमय भएको छ। जता हेरे पनि शेरबहादुरको समर्थन अनि तीव्र विरोध अहिले मुलुकमा चलेको राजनीति पनि यही हो। नेपाल चार जात छत्तीस वर्णको फूलबारी भनेर पृथ्वीनारायण