मुलुकका ठूला राजनेताहरू छोराबुहारीका कारण कोही सफल भएका छन् कोही छोराबुहारीकै कारण बदनाम पनि भएको धरहराले सुन्दै र देख्दै आएको पनि छ । पछिल्लो समय पूर्वराजा ज्ञानेन्द्र र माओवादीका सर्वमान्य
राष्ट्र संघको जागिर पक्कै पनि आकर्षक हुन्छ। अमेरिकी डलरमा राष्ट्र संघले पे गर्ने गरेको छ। नेपालका सुरक्षाकर्मीको चाहना हुन्छ एक पटक राष्ट्र संघको मिसनमा काम गर्ने। प्रायः चाहे अफिसर
सपना कस्तो हुन्छ? जसले पनि भन्छ सपना सुन्दर हुन्छ। यो भनाइ वा उखान धरहराले लामो समयदेखि सुन्दै आएको हो। धरहराले पनि सपना देखेको छ, त्यस्तै सुन्दर तर त्यो केवल सपनामात्रै
अस्ति शनिबारबाट तिहार सकिए पनि धरहराले विश्वासै गर्न सकेन। यसो आफ्नो दूरविन लगाएर हेरेको त सबैका गलामा माला पो देख्यो। हैन किन अझै तिहार सकिएको छैन कि के हो
हेल्लो सरकार नेपाली जनताले भरोसा गरेको एउटा जनगुनासो सुन्ने निकाय हो यो भनिरहनुपर्ने विषय होइन सारा नेपाली जनताले राम्रोसँग बुझेकै छन्। पहिला–पहिला हेल्लो सरकार जनताको भरोसायोग्य संस्था थियो। जनताले
वर्तमान सरकारबाट माओवादी केन्द्रका मन्त्रीहरू बाहिरिने भन्ने खबर मंगलबार आगोको सानो झिल्काले क्षणभरमा पूरै खरबारी र आसपासका क्षेत्र विनाश गरेझैं सर्वत्र फैलियो। सामाजिक सञ्जाल र अनलाइनहरू यस्तै खबरले भरिए।
नेताहरूलाई होस पुर्याएर बोल्न धरहराले धेरै पहिलादेखि सुझाव दिँदै आइरहेको छ। तैपनि केही नेताहरू बोल्न पायो भन्दैमा होसै नपुर्याईकन बोल्ने गर्नुहुन्छ। हाम्रा कमरेड केपी शर्मा ओलीले पनि त्यस्तै गर्नुभयो। गत
निकै तामझामका साथ शनिबारदेखि काठमाडौंमा गैरआवासीय नेपाली संघको ८औं अधिवेशन शुरू भएको छ। नयाँ नेतृत्व छनोटका लागि विश्वका ७७ मुलुकबाट करिब ३ हजार प्रतिनिधि नेपाल आएका छन्। यो जमघट
शनिबार नयाँ बानेश्वरस्थित अन्र्तराष्ट्रिय सम्मलेन केन्द्रमा बिहानै देखि तामझाम देख्न पाइयो। व्यवस्थापिका संसद्को अवधि समाप्त हुने दिन। संसद्को अन्तिम बैठक बस्नुअघि सामुहिक फोटो खिचाउने कार्यक्रम पनि थियो। फोटो खिच्न
खै के खै के⁄ हाम्रा प्रधानमन्त्री पनि कुन्नी के भाका हुन्, धरहराले बुझ्न सकेको छैन। कहिले जनताले दिएको ज्ञापनपत्रलाई भाषण भनेर पढ्ने, जनताले प्रश्न सोधे तपाईं को भन्ने जस्ता
अल्पविद्या भयंकर भन्ने नेपाली उक्ति धरहराले लामो समयदेखि सुन्दै आएको हो। यसको अर्थ के हो भनेर धरहराले नखोजेको पनि होइन। त्यसको अर्थ सुनेपछि धरहरा दंगदास भएको थियो। नेपाली राजनीतिमा
काठमाडौंको व्यस्त सडकमा यसो पिसाब लाग्दा पहिले रत्नपार्कमा पिसाब फेर्नेको लाइन नै देखेको यो धरहरालाई ताजै छ। यसो यसले आफ्नो दूरविन विद्युत् प्राधिकरणको कार्यालयतिर तेस्र्याएको त एक जना मनुवा
निर्माण व्यवसायी महासंघका अध्यक्ष शरदकुमार गौचनको हत्यापछि देशभर सुरक्षाका बारेमा विभिन्न कोणबाट टीकाटिप्पणी हुन थालेको छ। नहोस् पनि किन राजधानीजस्तो ठाउँमा दिन दहाडै गोली ठोकेर हत्या गरियो। ठेकेदारहरू लगलग
हिजोआज आफू ठडिन नपाएको झोकमा यो धरहरालाई ज्यादै चिन्ता लागेको छ। पुनर्निर्माण प्राधिकरण हिजोआज पुर्ननिर्माण प्राधिकरणजस्तो बनेको यसले अड्कल काटेको छ। हरेक कुरा ढिलासुस्ती हुने यो देशमा ढिलासुस्ती हुनु कुनै
बिस कि बीस यो अहिले बहसको विषय बनेको छ। नबनोस् पनि किन नेपाल राष्ट्र बैंकबाट जारी हुने नोटमा फरक–फरक ढंगबाट एउटै नोटको डिजाइन हुन थालेपछि धरहरा पनि अलमलमा परेको
अंग्रेजीमा एउटा भनाइ छ ‘पोलिटिक्स् ईज डर्टी गेम’ अर्थात् राजनीति एउटा फोहोर खेल हो। यसो हेर्दा हो पनि राजनीतिमा आफनो स्वार्थ र फाइदाको लागि जे पनि गर्छन् जे पनि
वाम एकताको चर्चा सेलाउन नपाउँदै फेरि अर्को लोकतान्त्रिक एकता भएको छ। यो एकताको कुराले जनतामा उत्साह छाएको छ। यो उत्साह कहिलेसम्म कायम रहने हो भन्नेमा चाहिँ धरहराले अलि बढी
आफूसँग मिले जायज नमिले अस्वाभाविक नेपाली राजनीति पनि अचम्मकै छ भन्या। तीन वाम घटक मिल्ने भएपछि नेपाली कांग्रेसले सार्वजनिक रुपमा टिप्पणी गर्दै भन्यो– एमाले–माओवादी गठबन्धन अस्वाभाविक। के गरेचाहिँ स्वाभाविक
प्रेम युद्ध र राजनीतिमा जे पनि सम्भव हुन्छ भन्ने पुरानो भनाइ धरहराले सुन्दै आएको थियो। यो हो पनि तर अहिले नेपालका कम्युनिष्टबीच पछिल्लो पटक भएको नयाँ अध्यायले प्रेम, युद्ध
राष्ट्रवादको नारा सबैभन्दा बढी नेकपा एमालेका अध्यक्ष केपी ओलीले उठाउँदै आउनुभएको जगजाहेर छ। राष्ट्रवादको नारा दिएर ओलीले स्थानीय चुनावमा ठूलो पार्टी हुने घोषणा गरे। ओलीको राष्ट्रवादले केही प्रदेशमा काम