चुनाव भएपछि गणना पनि गर्नुपर्छ भन्ने कस्तो सम्बन्ध निकायहरुले पहिला नै थाहा नपाएका होलान् ? नत्र त यस्तो ढिलाइ हुने थिएन नि। एउटा मत गन्न नै १५ मिनेट सम्म लागेपछि
आइतबारको चुनावमा दोलखामा बुथ कब्जासम्बन्धी समाचार विभिन्न सञ्चार माध्यममा आए पनि यथार्थ भने अलि फरक रहेको छ। दोलखा जिल्ला मेलुङ गाउँपालिका वडा नं.१ घटनाका वास्तविकतामा केही फरक भएको छ। म
भूकम्पले ढलेको काष्ठमण्डपको पुनर्निर्माण अब ठेकेदारले नगरी स्थानीयले गर्ने भनिएको कुरा आफैमा राम्रो विषय मैले मानेको छु। स्थानीयले नै काष्ठमण्डप निर्माणको जिम्मा पाउनु धेरै राम्रो हो। काठमाडौं महानगरपालिकाले बनाउने भनेको
जिल्ला कृषि विकास कार्यालय चितवनले माछापालनका लागि प्रोत्साहन दिन यस वर्ष किसानलाई झण्डै ४ करोड रुपियाँ अनुदान दिन लागेको खबरले हामी किसानलाई उत्साहित गराएको छ। जिल्लामा कुल १ सय २०
निरन्तर घाटामा रहेको नेसनल ट्रेडिङ लिमिटेडले कर्मचारीलाई स्वेच्छिक अवकाश दिन र ऋण तिर्न जग्गा बेच्ने भएको खबर सुनेर आश्चर्य लाग्यो। हुन त आश्चार्य मान्नुपर्ने कुरो हैन यो। उचित व्यवस्थापन र
नाकामा कालापहाडे असुरक्षित, नेपाली र भारतीय ठगको गिद्देनजर शीर्षकको समाचार नेपाल समाचारपत्रको ‘अनलाइन न्यूज अफ नेपाल’मा पढ्ने अवसर पाएँ। निर्वाचनको मुखमा भोट हाल्न आएकाहरू ठगिने क्रम बढ्नु पनि सरकारलाई चुनौतीको
शुक्रबार प्रधानन्यायाधीशविरुद्ध लगाइएको महाअभियोग स्थगनको आदेश दिएर सर्वोच्च अदालतले राम्रो काम गरेको छ। एकजना प्रधानन्यायाधीशलाई युक्तिसंगत कारण नै नभई त्यसरी महाअभियोग लगाउने चलन बसेको भए आगामी दिनमा स्वच्छ न्याय पाउने
चुनावी प्रयोजनका लागि छनोटमा परेका म्यादी प्रहरी करिब महिना दिनदेखि तालिम तथा काममा खटिए पनि चुनाव हुने नहुने कुराले अन्योलमा परेका छौं। सरकारले पहिलो चरणमा दिनुपर्ने पैसा हामीलाई अझै दिएको
प्रधानन्यायाधीश सुशीला कार्कीमाथि लगाइएको महाअभियोगको बारेमा अहिले खूबै चर्चा भइरहेको छ। कतिपयले गलत भनेका छन् भने केहीले ठीक भएको भनेका छन्। तर, कार्कीले आईजीपी नियुक्ति प्रकरणमा खेलेको भूमिका हेर्दा भने
स्थानीय तह निर्वाचनमा बेनी नगरपालिका–३ भकिम्लीमा कांग्रेसका तर्फबाट वडाध्यक्षका उम्मेदवार क्याप्टेन जसबहादुर पुन नौ घन्टापछि अपहरणमुक्त भए। उनलाई बरन्जाबाट अपहरणमुक्त गरियो तर अपहरणकारीको पत्तो लागेन। सोमबार साढे ११ बजेबाट भकिम्लीबाट
२०७४ वैशाख १७ गते प्रधानन्यायाधीश सुशीला कार्कीविरुद्ध नेपाली कांग्रेस र माओवादी केन्द्रका सांसदहरुद्वारा संसद्मा महाअभियोग प्रस्ताव दर्ता गराएको घटनाका सन्दर्भमा हामी निम्न धारणा सार्वजनिक गर्दछौं। १. लोकतान्त्रिक एवं न्यायिक मूल्य
नेपाल समाचारपत्र दैनिकको म नियमित पाठक हुँ। पहिलाको भन्दा केही सुधार भएपनि कतिपय लेख भने झारा टार्ने खालका मात्रै हुने गरेको पाएको छु । ती पढ्दाखेरि झर्को लागेर आउँछ। कहिलेकाहीँ
अमेरिकाका लागि नेपालका राजदूत डा. अर्जुन कार्कीका बारेमा भगवती तिमल्सिनाले गत शुक्रबार लेख्नुभएको समाचार रमाइलो लाग्यो। उहाँले राजदूतका बारेमा वास्तविक समाचार लेख्नुभएकोमा धन्यवाद पनि दिन चाहन्छु। राजदूत आउने बेलामा यो
यातायात व्यवस्था विभागले स्मार्ट लाइसेन्स वितरण रोक्ने कुरा बाहिर आइरेहेको छ। नेपाली नागरिकको व्यक्तिगत विवरण विदेशी कम्पनीलाई नदिन सर्वोच्च अदालतले सरकारको नाममा अन्तरिम आदेश दिएपछि लाइसेन्स वितरण रोकिन लागेको भन्ने
राजधानीको कलंकी चोकमा गत मंगलबार लामो जाममा बस्दा नेपाल समाचारपत्र दैनिक पढ्दै गरेको अवस्थामा एक मोटरसाइकल चालक भेटिए। कलंकी–कोटेश्वर सडक निर्माण प्रक्रिया चलिरहेकोले कलंकी चोकमा दिनहुँ लामो जाम हुने गरेको
नेपाल प्रहरीले भारतबाट उद्धार भई आएका नेपाली युवतीहरू ओसारपसार गर्ने कार्यमा संलग्नलाई पक्राउ गर्यो। काठमाडौं गोकर्णेश्वर नगरपालिका–८, अत्तरखेल बस्ने सिन्धुपाल्चोक, गुम्बा–६ का २७ वर्षीय विष्णु तामाङ पक्राउ परे। मानव बेचबिखन
राष्ट्रिय वाणिज्य बैंकको एटीएमले काम नगर्दा हामी सेवाग्राही मर्कामा परेका छौं। न्यूरोडमा रहेको बैंकको एटीएम काउन्टरले केही दिनयता आउट अफ सर्भिस देखाइरहेको छ। कीर्तिपुरको एटीएमले पनि धौ–धौ किसिमले काम गर्छ।
नेपाली राजनीति लोकतन्त्रको मीठो भ्रममा फसिरहेको छ। मुलुकमा लोकतन्त्रको परीक्षण भइसकेको छ। पार्टीहरू बन्नु, निर्वाचन हुनु र जनताको मत खसाल्नु मात्र भएको छ लोकतन्त्र। लोकतन्त्रमा राज्यको सञ्चालन जनताबाट नियन्त्रित हुनुपर्थो