प्राचीनकालदेखि नै चलिआएको छाउपडी प्रथा सुदूरपश्चिम र मध्यपश्चिमका पहाडी भेगहरूमा प्रायः हिन्दूधर्मका धेरै समुदायमा अझै पनि जीवित छ। रजश्वला तथा सुत्केरी भएका बेला छाइछुइ गर्न नहुने, यसो गरे देवता रिसाउने
पछिल्लो समय भाषा, धर्म र संस्कार–संस्कृति संकटमा पर्दै गएकाले यसको जगेर्ना गर्नुपर्ने आवाजहरू उठिरहेका छन्। अहिलेका नयाँ पुस्ताका युवाहरूले मौलिक धर्म र संस्कृतिबारे बुझ्न नखोज्ने प्रवृत्ति देखिएको छ। त्यसै गरी,
विकसित देशमा हुने स्मार्ट सिटी भनेको सुविधा सम्पन्न र हरेक प्रकारका पूवर्धारले भरिपूर्ण हुन्छ। तर, हामी कहाँ निर्माण हुने स्मार्ट सिटी भन्नाले आधारभूत पुनर्संरचनासहितको भौतिक पूर्वाधार हुनुपर्छ। प्रत्येक घर सडक
वैदेशिक रोजगारीमा ठगीका घटना बढ्दै गएका छन्। अमेरिका, युरोप, मलेसियालगायत खाडी मुलुकहरूमा वैदेशिक रोजगारीका लागि भन्दै नेपाली कामदार ठगिँदै आएको खबर जताततैबाट सुनिन्छ। ठगीका उजुरी परे पनि छानबिन गरी पीडितलाई
मंगलबार रसुवाको टिमुरे सडकखण्डमा बा ६ ख ४९२५ नम्बरको कन्टेनरका चालक आशिष तामाङलाई प्रहरी सहायक निरीक्षक र हवल्दारले कुटपिट गरेको समाचारले मलाई साह्रै घत पर्यो। अपशब्द बोल्दै प्रहरीले तामाङलाई कुटेको
मुलुकमा संघीयता आयो तर प्रदेश कसरी चलाउने भन्ने अनुभव छैन। त्यसकारण कुर्सी सम्हाल्नेहरूले अहिलेको परिप्रेक्ष्यमा सिक्नु, जान्नु जरुरी छ। भत्ता खाने र सुविधा–सहुलियतको आशा राख्नु आफ्नो ठाउँमा छ। इमानदार, कडा
नेपालीले छुकछुके रेलमा आरामदायी यात्रा गर्ने सपना देख्न थालेको धेरै भयो। खासगरी, ०६२–६३ को परिवर्तनपछि रेल सपना अझ बढी मुखरित भएर आएको छ। कतै त्यो सपनामै सीमित हुने त होइन
हिजोआज नेपाली समाज असुरक्षित बन्दै गएको अनुभूति गरिएको छ। हरेक दिनजसो बालिका बलात्कारजस्तो निकृष्ट अपराध बढिरहँदा सभ्य समाजको परिकल्पना गर्नु पटाक्षेप बन्न पुगेको छ। बलात्कारका घटना वृद्धि हुनुमा अशिक्षा र
यतिबेला बाँदरको आतंकले डडेलधुराका किसान हैरान भएका छन्। खेतबारीको अन्नबाली बाँदरले खाइदिने र नाश गर्न थालेपछि किसान आजित भएका छन्। बाँदर आतंक कुनै एउटा वा दुईवटा स्थानीय तहमा मात्रै छैन।
युवायुवतीको बुझाइमा सामाजिक सञ्जाल भनेको ‘स्वतन्त्रता अभिव्यक्ति’को एउटा गतिलो प्लेटफर्म हो। एउटाले भन्ने र धेरैले प्रतिक्रिया दिने सामाजिक सञ्जालको प्रयोग र सुविधा अतुलनीय छ। सामाजिक सञ्जाल एकसाथ फाइदा र बेफाइदाको
डेंगु लामखुट्टेको टोकाइबाट सर्ने संक्रामक रोग हो। यो एक प्रकारको ज्वरो हो। डेंगु एजेप्टाई र एडिस एल्बोमेक्टस नामक लामखुट्टेले टोकेर हुने तीव्र भाइरल संक्रमण हो। यो भाइरस डेंगु १, डेंगु
समाज गतिशील र परिवर्तनशील छ। परिवर्तनशील समाजलाई मुलुक र समाजको समग्र विकाससँग जोड्नका लागि राज्यले लिने प्रभावकारी नीति, कार्यक्रम र योजनाले धेरै हदसम्म काम गर्दछ। समाजलाई विकासको र आर्थिक समृद्धिको
प्राचीनकालदेखि मनाइँदै आएको हिन्दू पर्वहरूमध्ये तीज पनि एक हो। वास्तवमा महादेवलाई पति पाउनका निम्ति पार्वतीले खेपेका दर्जनौं हन्डर, गरेका स्तुति र प्रार्थना तथा निराहार उपवास बसेका वृत्तान्तको समष्टिरूप नै हो
ज्येष्ठ नागरिक हाम्रा मार्गदर्शक हुन्। आज हामी जहाँ छौँ, जे छौँ, उनीहरूकै कारणले छौँ। आफ्ना सबै इच्छा र चाहनाहरूलाई तिलाञ्जलि दिई ऊर्जाशील समय परिवारको रेखदेख र मार्गदर्शनमा लगाएका, राष्ट्रमा योगदान
मानव स्वास्थ्यमा सबैभन्दा हानि पुर्याउने गुट्खाजन्य पदार्थको सेवनका कारण मुलुकमा बर्सेनि सयौं नेपालीले ज्यान गुमाउने गरेका छन्। गुुट्खाको उत्पादनमा नियमन नहुँदा नक्कली होस् वा सक्कली यसले मानवजीवनमा मात्र असर गरेको
प्रधानमन्त्री केपी शर्मा ओलीले भ्रष्टाचार आफूले पनि नगर्ने र अरूलाई पनि गर्न नदिने बताइरहँदा विभिन्न सरकारी संघसस्थामा खुलेयाम भ्रष्टाचार हुने गरेको पाइन्छ। आगामी २०३० सम्मा भ्रष्टाचार शून्य पार्ने लक्ष्य राखेको
मुलुकमा बेरोजागीको दर बढेपछि सरकारले मुलुकमै रोजगारीको ग्यारेन्टी गर्न विभिन्न उद्योग व्यवसाय खोल्नुपर्नेमा बेरोजगार युवालाई विदेश पठाउने वातावरण सिर्जना गर्नेतर्फ सरकार उन्मुख हुनु राम्रो होइन। मुलुकमा कलकारखाना खोल्न लाग्नुपर्ने सरकार
नेपालमा महिला हिंसा दिनानुदिन बढ्दै गइरहेको छ। महिलामाथि हुने हिंसा न्यूनीकरणका लागि ऐन, नियम र कानुन भए पनि हिंसामा कमी आउन सकेको छैन । महिलामाथि अहिले पनि समाजमा विभिन्न बहानामा विभेद
‘डिभोर्स’ अर्थात् सम्बन्धविच्छेद। जीवनको एउटा यस्तो पीडादायी क्षण हो, जसलाई सम्बन्धित व्यक्तिले भुल्न चाहे पनि समाजले भुल्न दिँदैन। अर्को शब्दमा भन्ने हो भने, डिभोर्स दाम्पत्य जीवनमाथि लाग्ने एक दाग हो।