Logo २७ मंसिर २०८२, शनिबार
  • Logo
  • गृहपृष्‍ठ
  • समाचार
  • Gen Z
  • मनोरञ्जन
  • अर्थतन्त्र
  • खेलकुद
  • विचार
  • नेपाल
  • विशेषाङ्क
  • लोकसेवा
  • अन्य
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • क्राइम
    • विश्व
    • अर्काइभ
    • धरहरा
    • पाठकपत्र
    • साहित्य
    • ग्यालरी
  • e-paper

न्युज अफ नेपालसर्च गर्नुहोस्

  • काभ्रे डोटी पर्वत बुटवल बैतडी विराटनगर हेटौँडा
  • गृहपृष्‍ठ
  • Gen Z
  • समाचार
  • मनोरञ्जन
  • लोकसेवा तयारी
  • अर्थतन्त्र
  • खेलकुद
  • विचार
  • नेपाल
  • विशेषाङ्क
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • क्राइम
  • विश्व
  • धरहरा
  • पाठकपत्र
  • साहित्य
  • ग्यालरी
  • अर्काइभ

आशामरु

छड्के जाँचकहरू गए हाकिम साप, घुस नखाने कर्मचारीहरू पो खोज्न आका रछन, तपैं व्यर्थ डराउनुभो ।

लुट्न सके लुट भ्रष्ट.. तिमिलै छ छुट

ह्वाँ बम हाल्ने त भागिहाले, घाइतेलाइ चैँ ‘शंकाको घेरामा’ भन्दै समात्न थाल्या छन रे क्या, ल झट्ट पखाल आफुलाई

मान्छेले ह्वाँ किलोकिलो सुन फलाकोफलै छन् तिमिभने एक किलो आलु फलाउन नसक्ने हुतिहारा काँको ?

मेलम्चीकाे पानी… मेलम्चीकाे पानी… 

अनसन बसेर मात्र केहि हुन्न भन्थे था पायाै हैा ? अब तिमी नि सडकाँ उत्रने कि हामीलाई भाेकै मार्ने ?

हत्तेरी बुढा, अलिक राम्रोखाले, न्यानो ओढ्ना त झ्याप पार्नु पर्थ्यो कमसेकम हद हुन्छ नि सोझोपनको पनि !

म भ्रष्टाचार गर्दिन र कसैलाई गर्नपनि दिन्न…तर कसैले गरिहाले, खानेमुखलाई जुङ्गाले छेक्दैन’ भन्ने उखान भन्छु ।

नेपाल समाचारपत्रको आइतबार पहिलो पृष्ठमा प्रकाशित कार्टुन

कमला, बिमला, शर्मिला जाे काेहि भन्नाेस् हामी खाेज्न तयार छाैं आमा, तर प्लीज याे चैं सकिन्न..अहँ !

सर, याे लिनाेस् हामी कर्मचारीहरूकाे याे वर्षकाे ‘कार्यप्रगति विवरण’

कति पटक फुकाैं ? गल्लिपिच्छे धुकेर फुकाउँदैमा केहि निस्कने हाे र ? हुनुपर्याे नि केइ ?

  • « Previous Page
  • 1
  • 2
  • 3
  • 4
  • ...
  • 10
  • Next Page »

Kamana News Publications Pvt. Ltd.

  • Department of Information Registration
    No:
    : 626/074-075
  • Address: Bhimsensthan-20, Kathmandu
  • +977 01-5361179/5318990
  • [email protected]

सोसल मिडिया

  • Facebook
  • Twitter
  • Instagram
  • Whatsapp
  • Youtube

युटिलिटि

  • युनिकोड
  • शेयर क्यालकुलेटर
  • ईएमआई क्यालकुलेटर
  • ल्यान्ड क्यालकुलेटर
  • वजन क्यालकुलेटर
  • तापमान क्यालकुलेटर

प्रकाशनहरु

सम्पादक

  • दिरेकलाल श्रेष्ठ

हाम्रो टीम

About Us Advertise Contact Media Kit
© 2002-2025 Kamana News Publications Private Limited
Designed & Developed by:Appharu.com