मरेको पशु फोहोरसँगै फाल्दा झन् दुर्गन्ध, नगरपालिकाले फोहोर फाल्ने ठाउँ अझै भेटेन

नेपाल समाचारपत्र, बाँके । एक दिनअघि न्यूरोडमा एउटा गधा म¥यो । स्थानीयले खबर गरेपछि नेपालगञ्ज

सिमा नाका बाट तस्करी लाई प्रोत्साहन गरेको आरोपमा असई निलम्बित

सञ्जय कार्की, रौतहट । सिमा नाका बाट तस्करी कार्य लाई प्रोत्साहन गरेको आरोपमा रौतहटका एक

टेरेनन जिल्ला शिक्षा कार्यालयले, शिक्षकको रिक्त दरबन्दी विवरणनै छैन मन्त्रालयमा

काठमाडौँ, २८ असार । शिक्षा मन्त्रालय र अस्थायी शिक्षक सङ्घर्ष समितिबीचको सहमति कार्यान्वयन गर्न देशभरका

तिनाउ खोलामा शव भेटियो

पाल्पा, २८ असार । पाल्पाको तिनाउ खोलामा सनाखत हुन नसकेको एक महिलाको शव भेटिएको छ

असारे कामसँगै रुकुमेलीलाई पुर्ण सरसफाईको चटारो

धनवीर दाहाल, रुकुम । यतिबेला असारे कामले जति जति चाप दिइरहेको छ त्यति नै रुकुमलाई

मालिकले थाहै नपाई जग्गा अर्कैको नाममा पास

नेपाल समाचारपत्र, बाँके । नेपालगञ्ज–१८, कारकादोकी ७८ वर्षीया मालती कुम्हारको विभिन्न कित्ताका १२ कठ्ठा १६

संविधान संशोधन चुनावसम्म थाती राख्न सरकार तयार

काठमाडौँ, २७ असार । संविधान संशोधनका विषयमा प्रमुख तीन दलका शीर्ष नेताबीच आज ठोस सहमति

मुख्य सचिव डा. सोमलाल सुवेदीको बिदाई, बरिष्ठ सचिव केदारबहादुर अधिकारीलाई निमित्तको जिम्मेवारी

नेपाल समाचारपत्र, काठमाडौं । मुख्य सचिव डा. सोमलाल सुवेदीको बिदाई भएको छ । मुख्य सचिव

बन्दकर्ताद्वारा कपिलवस्तुमा बसमाथि पेट्रोल बम प्रहार, एक घाइते

सीताराम चौधरी, चन्द्रौटा । बन्दको अवज्ञा गरेको भन्दै विप्लब माओबादीका कार्यकर्ताले कपिलवस्तुको शिवराज नगरपालिका १,

‘मलाई तीनै जनाले पालै पालो बलात्कार गरे’

कृष्णउदास खनाल, वीरगन्ज पर्सा प्रहरीले तीनजना युवाहरुलाई बलात्कारको आरोपमा पक्राउ गरी मंगलबार सार्वजनिक गरेको छ

वीरगन्जको मेयर हत्याउन आ–आफ्नै दाउपेच

कृष्णउदास खनाल, वीरगन्ज । झण्डै एकसय बर्ष पुरानो  वीरगन्ज शहरको मेयर पद हत्याउनका लागि अहिले सबै

तातोपनिमा डुबेकी बालिकालाई आर्थिक सहयोग

काठमाडौं (नेस) । तातो पानीले पोलेको उपचाररत महाभारत–८, घर्तिछाप मैना डाँडाकी साँढे दुई वर्षिया अस्मिता