‘स्मार्ट लाइसेन्स’ छाप्ने ‘मास प्रिन्टर’ ल्याइँदै

काठमाडौँ । यातायात व्यवस्था विभागले गृहकार्य नगरी देशभरका सबै यातायात व्यवस्था कार्यालयबाट ‘स्मार्ट लाइसेन्स’ दिने

साफ च्याम्पियनसिप दोस्रो खेलमा नेपालले भुटानसंग प्रतिस्पर्धा गर्ने

काठमाडौँ । साफ च्याम्पियनसिप फुटबल प्रतियोगिताअन्तर्गत नेपालले आफ्नो दोस्रो खेलमा भोलि बिहीबार भुटानसँग प्रतिस्पर्धा गर्दैछ

क्रसर ब्यबसायी भन्छन प्रशासनले अनावश्यक धरपकड ग¥यो

दुर्गाप्रसाद शर्मा, पर्वत । कालीगण्डकी नदीबाट नदीजन्य पर्दाथ उत्खननको बिषयमा स्थानिय प्रशासन र ब्यबसायीका बिचमा

स्वीट्जरल्याण्डद्वारा नेपाल सरकारलाई दुई अर्ब सहयोग

काठमाडौँ । सुरक्षित आप्रवासन परियोजना सामी ९तेस्रो चरण० कार्यान्वयन गर्न नेपाल सरकारलाई स्वीट्जरल्याण्ड सरकारले रु

बिमस्टेक मुलुकबीच सैन्य अभ्यासको निर्णय भएको छैनः मन्त्री ज्ञवाली

काठमाडौँ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिमस्टेक)

७७ महिला तथा बालबालिका हराए

विनोद सिंह विष्ट, बैतडी । दुई बर्षको अवधीमा बैतडीमा ७७ महिला तथा बालबालिका हराएका छन्

एक करोडको सुनचाँदीसहित एक व्यक्ति पक्राउ

हेटौंडा । चितवनमा सुनचाँदी तस्करीमा संलग्न एक जना मंगलबार पक्राउ परेका छन् । चितवनको भरतपुर

सडक बालबालिकाको रक्षाको लागि प्रशासनको चासो

अनिल खत्री, गुल्मी । परिवारको हेरविचार अभावका कारणले सडकमा आउने बालवालिकाको रक्षाका लागि गुल्मीको प्रशासनले

महिला स्वास्थ्य स्वयंसेविका मृत फेला

विनोद सिंह विष्ट, बैतडी । बैतडीमा बुधवार एक महिला स्वास्थ्य स्वयंसेविका मृत फेला परेका छन्

दुधकोसी किनारमा वेवारिसे शव

रामधन राई, खोटाङ । खोटाङस्थित रावाबेंसी गाउँपालिका–३ रम्भुवाघाटस्थित दुधकोशी किनारमा वेवारीसे शव भेटिएको छ ।