सुरक्षा कारबाहीमा १८ को मृत्यु

अफगानिस्तान । अफगानिस्तानको कन्दाहारमा अफगान सेनाले तालिबान आतङ्ककारी लक्षित हवाई कारबाहीमा कम्तीमा १८ जना लडाकू

कुकुरले लखेटेर मा¥यो चित्तल

हेटौंडा । मकवानपुरका विभिन्न स्थानमा पछिल्लो समयमा जंगली जनावर देखापर्ने क्रम बढेको छ । संरक्षित

मोरङमा जिल्ला स्तरीय बडिबिल्डीङ प्रतियोगिता हुने

सरोज यादव, विराटनगर । मोरङमा जिल्लास्तरीय बडिबिल्डीङ प्रतियोगिता हुने भएको छ । युवायुवतीहरुलाई लागूऔषधको दुब्र्यसनबाट

बैतडीमा पनि शैक्षिक हड्ताल, पठनपाठन ठप्प, विद्यार्थी मारमा

विनोद सिंह विष्ट, बैतडी । सरकारले राहत शिक्षकको उचित ब्यवस्थापन गर्न बेवास्ता गरेको भन्दै नेपाल

महेन्द्रनगरका महिलाहरु थाली र चम्चा लिएर प्रदर्शनमा

महेन्द्रनगर । कञ्चनपुरकी १३ वर्षिया किशोरी निर्मला पन्तको बलात्कारपछि गरिएको हत्या घटनामा संलग्नलाई कारवाहीको माग

बाढीले विद्यालय भवन र सडक बगायो, बेनी–जोमसोम सडक अवरुद्ध

प्रताप बानियाँ, म्याग्दी । वर्षाका कारण उत्तरी म्याग्दीको रघुगंगा गाउँपालिका–८, कुईनेमङ्गलस्थित रघुगंगा नदीमा आएको बाढीले

४ कलाकार एकै मञ्चमा सम्मानित

लमजुङ, (नेस) लमजुङको सदरमुकाम बेंसीशहरमा ४ कलाकार एकै मञ्चमा सम्मानित भएका छन्। सम्मानित हुनेमा ठाडोभाकाका

एक्सन हिरो शिव म्युजिक भिडियोमा

एक्सन हिरो शिव श्रेष्ठद्वारा अभिनय गरिएको म्युजिक भिडियो सार्वजनिक भएको छ। व्यवसायी तथा गीतकार अस्मिता

सर्वनाममा आराधना

सधैंजसो नाटक र साहित्यिक कार्यक्रमले भरिभराउ हुने सर्वनाम थिएटर केही दिनअघि भक्ति संगीतले गुञ्जयमान भयो।

प्रियंका र प्रमोदको दृश्यले फेरि विवाद बोर्डद्वारा हटाउन पत्राचार

कथा काठमाडौं नामक फिल्मका लागि प्रियंका कार्की र प्रमोद अग्रहरिले दिएको अन्तरंग दृश्यको विवाद चुलिएको