नेकपाको संयन्त्र ८ वटै स्थानीय तहमा गठन

नेपाल समाचारपत्र, लमजुङ नेपाल कम्युनिस्ट पार्टी ९नेकपा० को लमजुङ जिल्लास्थित ८ वटै स्थानीय तहमा संयन्त्र गठन

तीन महिनामा ७ बलात्कार

नेपाल समाचारपत्र, हेटौंडा मकवानपुरमा शान्ति सुव्यवस्थाको अवस्था कमजोर देखिएको छ। करिब ३ महिना अवधिमा जिल्लामा बलात्कारजन्य

सुत्केरीको मृत्यु

संखुवासभा, (नेस) संखुवासभाको जिल्ला अस्पतालमा एक सुत्केरीको मृत्यु भएको छ। खाँदबारी नगरपालिका–३ की २० वर्षीया

पत्रकार खड्काको खोजीका लागि प्रमलाई ध्यानाकर्षण

डोटी, (नेस) गएको एक महिनादेखि बेपत्ता भएका पत्रकार तेजबहादुर खड्का ‘तेजु’ को खोजी कार्यका लागि

दुर्घटना न्यूनीकरण प्रयास बिनापासका सिट हटाउँदै प्रहरी

किरन धामी, दार्चुला प्रहरीले दार्चुलाको स्थानीय सडकहरूमा सञ्चालनमा रहेका जिपहरूको पछाडिका सिटहरू हटाइरहेको छ। यातयात

गुर्जा हिमालमा बेपत्ता ८ जनाको शव आफन्तको जिम्मा

प्रताप बानियाँ, म्याग्दी म्याग्दीको गुर्जा हिमाल आरोहणका क्रममा हिमआँधी र हुरीमा परेर ज्यान गुमाएका पर्यटकहरुको

विजयादशमीमा सेनाको निःशुल्क बस सेवा

नेपाल समाचारपत्र, काठमाडौं विजया दशमीका दिन काठमाडौं उपत्यकाभित्र सार्वजनिक सवारीसाधन न्यून मात्र चल्ने भएकाले सेनाले सैनिक

मिडिया उद्यमी ज्ञवालीको निधन

काठमाडौं, (नेस) मिडिया उद्यमी हेमराज ज्ञवालीको ७९ वर्षको उमेरमा शनिबार राति निधन भएको छ। नेपालको

समयमै उपचार गर्दा बाथरोगीको आयु बढ्न सक्छ

नेपाल समाचारपत्र, काठमाडौं नर्भिक इन्टरनेसनल हस्पिटलले यस वर्षको विश्व बाथरोग दिवस विविध जनचेतनामूलक कार्यक्रम तथा मोटरसाइकल

युगअनुसार अघि बढ्न नसक्दा पछौटेपन र गरिबी हाम्रो नियति बन्यो ः रेग्मी

नेपाल समाचारपत्र, काठमाडौं मन्त्रिपपरिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मीले सांस्कृतिकरूपमा सम्मृद्ध, प्राकृतिकरूपमा भरिपूर्ण, वैचारिकरूपमा इमानदार र प्रतिबद्ध रहे

कांग्रेस नेता बास्तोलाको अन्त्येष्टि

काठमाडौं, (नेस) नेपाली कांग्रेसका नेता चक्रप्रसाद बास्तोलाको पशुपति आर्यघाटमा अन्त्यष्टि गरिएको छ। मस्तिष्कघातका कारण लामो

मिलको दुई तला माथिबाट लड्दा एकको मृत्यु

लहान । सिरहाको नरहा गाउँपालिका–२ स्थित हिमालय सुगर मिलको दुई तला माथिबाट लडेर आइतबार साँझ