प्रहरीको सफलता, ट्रकबाटै ५४ किलो गाँजा बरामद

हेटौंडा । मकवानपुर प्रहरीले शुक्रबार बिहान करिब पौने ५ बजे एक ट्रकबाट गाँजा बरामद गरेको

महिला सहकर्मीलाई थप्पड हानेको आरोपमा पक्राउ

केन्या । केन्यामा आफ्नो निर्वाचनक्षेत्रमा बजेट नदिएको भन्दै रशिद कास्सिम नाम गरेका एक सांसदले फातुमा

लोडेड पेस्तोलसहित पाँच युवा सैनामैनामा किन ?

यमलाल भुसाल, बुटवल । रुपन्देही प्रहरीले कटुवा पेस्तोल र एक राउण्ड गोली सहित ५ युवालाई

मिम नेपालका प्रनेश गौतम हाजिरी जमानीमा छुटे

काठमाडौँ । प्रहरीले मिम नेपालका युट्यूबर प्रनेश गौतम हाजिरी जमानीमा छाडेको छ । युट्यूबमा ठट्यौली

किशोरीहरु अझैँ पीडामा !

कृष्णउदास खनाल, वीरगन्ज । यही जेठ १२ गते १५ वर्षीया किशोरी एक्लै भारततिर जान लागेको

नेप्से परिसूचक निरन्तर ओरालो

काठमाडौँ । निरन्तर ओरालो लाग्दै आएको शेयर कारोबार मापक परिसूचक आज पनि करीब तीन अंकले

हावाहुरीबाट केरा खेती नष्ट

कञ्चनपुर । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–१२ का किसानले लगाएको केरा खेतीमा हावाहुरीले व्यापक क्षति पु¥याएको छ

इमोबाट चिठ्ठा परेको भन्दै ठगी गर्ने दुई जना पक्राउ

विराटनगर । सामाजिक सञ्जाल इमो मार्फत ठगी गर्ने दुई जनालाई प्रहरीले विराटनगरबाट पक्राउ गरेको छ

कर्तव्य ज्यान मुद्दामा फरार प्रतिवादी ३० वर्षपछि पक्राउ

बारा । प्र्र्रहरीले कतव्र्य ज्यान मुद्दामा अदालतबाट जन्मकैद सजाय फैसला भएका बाराको महागढीमाई नगरपालिका वडा

५ दशकदेखी रोल नम्बर १३ नलेखिएको विद्यालय !

अनिल खत्री, गुल्मी । सुन्दा अचम्म लाग्न पनि सक्छ । तर गुल्मीको एउटा विद्यालयमा झण्डै

दोबिल्ला कार्किनेटा सडक निर्माण नसकिँदै भत्कियो

दुर्गाप्रसाद शर्मा, पर्वत ग्रामीण पहुँच कार्यक्रमको सहयोगमा पर्वतको कुस्मा नगरपालिकादेखि फलेवास नगरपालिकाको कार्कीनेटा जोड्ने सडक

सिलिण्डर ग्याँस विष्फोटः दुईको मृत्यु (अपडेट)

बारा । घरमा आएका छिमेकी र पाहुँनालाइ्र्र चिया बनाएर दिने क्र्र्रममा बाराको जीतपुरसिमरा उपमहानगरपालिका–१४ स्थित

सुरक्षा कारबाहीमा १९ लडाकू मारिए

तालुक्वान । सरकारी सुरक्षाकर्मीहरूले चलाएको सुरक्षा कारबाहीमा परी अफगानिस्तानमा बिहीबार १९ जना लडाकू मारिएका छन्

जंगली हात्तीको आक्रमणबाट एक महिलाको मृत्यु

सिन्धुली । जंगली हात्तीको आक्रमणबाट बिहीवार सिन्धुलीमा एक महिलाको मृत्यु भएको छ । जंगली हात्तिको

गुठी विधेयक खारेज गर्न सरकारमाथि तीव्र दबाब(भिडियोसहित)

नेपाल समाचारपत्र, काठमाडौँ । गुठी विधेयक खारेज गर्न सरकारसँग माग गर्दै बिहीवार पनि राजधानीमा प्रर्दशन

यस्ता छन् मन्त्रिपरिषद् बैठकका १४ निर्णयहरु(सूचीसहित)

नेपाल समाचारपत्र, काठमाडौँ । जेठ २३ गते बसेको मन्त्रिपरिषद् बैठकमा भएका निर्णयहरू सार्वजनिक गरिएको छ

ओलीसँग कुनै असमझदारी छैन, मिडीयाले यस विषयलाई त्यसै बिकाउन खोजेः प्रचण्ड

नानीराम नेपाल, सिन्धुपाल्चोक । पूर्व प्रधानमन्त्री एवम् नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकार र पार्टीको

सकियो प्रदेश समन्वय परिषद् बैठकः ३७ बुँदामा साझा प्रतिवद्धता

हेटौंडा । स्थानीय सरकार सञ्चालन ऐनको व्यबस्थाअनुसार गठित प्रदेश–३ को समन्वय परिषद्को दोस्रो बैठक बिहीबार

सडक खन्दा पहिरो लड्दा दुई जना पुरिए

हेटौंडा । मकवानपुरको विकट राक्सिराङ गाउँपालिका– ८, टोड्केमा सडक निर्माण गर्ने क्रममा पहिरो लड्दा दुई

काँग्रेस उपसभापति निधि डेनर्माक प्रस्थान

काठमाडौं । नेपाली काँग्रेसका उपसभापति विमलेन्द्र निधिको नेतृत्वमा पार्टीका एक प्रतिनिधिमण्डलले प्रजातन्त्र मेलाको अध्ययन भ्रमणका