काक्रो बित्रीबाट दैनिक २० हजार

पोखरा । पोखरा महानगरपालिका–१४ चाऊथेका कृषक केवल गौतमले काक्रो बित्रीबाट दैनिक २० हजार आम्दानी गर्दै

नमुना पर्यटकीय गाउँ बन्ने अभियानमा भूक

दुर्गाप्रसाद शर्मा, पर्वत । विश्वकै उत्कृष्ट पर्यटकीय पदमार्ग नजिकै भएपनि ओझेलमा परेको पर्वतको भूक गाउँलाई

फिरौतीका लागि अपहरणका घटनामा बृद्धि

लागोस । नाइजेरियामा फिरौती रकमका लागि अपहरणका घटनामा बृद्धि भएका छन् । नाइजेरियाको उत्तर पश्चिमी

उपत्यकाबाट २४ मेट्रिक टन फोहर व्यवस्थापन

काठमाडौँ । उपत्यकाका नदी र चक्रपथ सफाइ गरी आज २४ मेट्रिक टन फोहर व्यवस्थापन गरिएको

हिन्दुराष्ट्रको पक्षमा आईतवार काठमाडौंमा विशाल -याली

काठमाडौँ । हिन्दुराष्ट्रको पक्षमा आईतवार काठमाडौंमा विशाल -याली निकालिने भएको छ । सनातन संस्कृति समाज

रुपन्देहीमा पौडी खेल्नेक्रममा डुबेर दुई जनाको मृत्यु

रुपन्देही । रुपन्देहीमा पौडी खेल्नेक्रममा डुबेर दुई जनाको मृत्यु भएको छ । सैनामैना नगरपालिकाका दुई

स्वर्गद्वारीको पानी कुवामा परि एकको मृत्युु

प्युठान । धार्मिक तथा पर्यटकीय क्षेत्र स्वर्गद्वारीको खानेपानीको कुवामा परि एक जनाको ज्यान गएको छ

जीपको ठक्करबाट बाबु छोराको मृत्यु

सर्लाही । मलंगवा नवलपुर सडकको हरैयामा जीपको ठक्करबाट बाबुछोराको मृत्यु भएको छ। शनिबार नवलपुरबाट मलंगवा

अन्तरघातीलाई कारवाही गर्ने देउवाको अठोट

विराटनगर । नेपाली काङ्ग्रेसका सभापति शेरवहादुर देउवाले पार्टीभिक्र अन्तरघात गर्नेलाई कारवाही गर्ने अठोट व्यत्त गर्नुभएको

इन्द्रावतीमा पानी घट्ट गए क्रसर उद्योग आए

ज्ञानमणि नेपाल कालोटोपी, काभ्रे । काभे्र र सिन्धुपाल्चोकको सिमाना इन्द्रावती नदीमा रहेका पानीघट्टहरु अहिले विस्थापनको

फाउन्डेशनको शैक्षिक सामाग्री वितरण अभियान जारी

पोखरा । बाबा फाउन्डेशन नेपालले सामुदायिक विद्यालयमा अध्ययनरत गरिब तथा जेहेन्दार विद्यार्थीहरूलाई शैक्षिक सामाग्री वितरण

काठमाडौँमा नेपाली काङ्ग्रेसको क्षेत्रीय जागरण शुरु

काठमाडौँ । प्रमुख प्रतिपक्षी नेपाली काङ्ग्रेसले काठमाडौँमा क्षेत्रीयस्तरको राष्ट्रिय जनजागरण अभियान शुरुआत गरेको छ ।