गायक सुमन केसीको स्वरमा फस्दै गएछु बोलको गीत सार्वजनिक गरिएको छ। डीपी खनालको शब्द रहेको गीतमा देवेन्द्र बरालको संगीत र पुष्कर सुनुवारको संगीत संयोजन रहेको छ। गीतको भिडियोमा किड्स क्यापिटल
-तीन साताभित्र आफ्नै भवन भत्काउँदै -हाइटेन्सन लाइन नजिकका सबै संरचना भत्काइने कामपाको उद्घोष -कानुन मिचेर भवन भत्काउन नपाइने राप्रपाको भनाइ काठमाडौं । काठमाडौं महानगरपालिकाले हाइटेन्सन लाइनमुनि निर्माण भएका सबै संरचना
काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले माछा बिक्री गर्ने स्टलमा नयाँ भाडा लगाउने गरी व्यवसायी छनौट गर्दा कानुन विपरीत भएको पाइएपछि राष्ट्रिय सकर्तकता केन्द्रले सो प्रक्रिया रद्द
काठमाडौं । डा. गोविन्द केसीले विगतमा विभिन्न समयमा भएका सम्झौता कार्यान्वयन गर्न सरकारसमक्ष माग गर्नुभएको छ । उहाँले विगतमा चिकित्सा शिक्षा सुधारका लागि आफूसँग भएका सम्झौताकै आधारमा धेरै कामहरू भएपनि
काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाल कम्युनिस्ट पार्टी (एमाले) ले बालुवाटारमा गरेको सहमति बानेश्वर पुगेर उल्लंघन गरेपछि सोमबारको प्रतिनिधिसभा बैठक स्थगित गरिएको छ । संसद्सञ्चालन गर्ने विषयमा प्रधानमन्त्री निवास बालुवाटारमा
काभ्रे । एक क्विन्टल सुन तस्करी प्रकरणमा पक्राउ परेका तिब्बती नागरिक दावा छिरिङले काभ्रेपलाञ्चोक जिल्लाको ठेगाना राखेर लिएको नागरिकता वडाको सिफारिस बिना नै बनेको खुलासा भएको छ । दावाले काभ्रेबाट
–मुख्य अनुसन्धान दावा छिरिङमा केन्द्रित – खुल्ला दावाबाट थप राजनीतिक कनेक्सनको जालो ? काठमाडौं । अहिलेसम्मकै ठुलो मानिएकोसय किलो सुन तस्करी प्रकरणमा पक्राउ परेका तस्करहरूको ‘कनेक्सन’ केही राजनीतिक दलका उच्च
म विज्ञानको विद्यार्थी हुँ । सत्य, असत्य सबैलाई विज्ञानको कसीमा जाँचेर हेर्छु । चिकित्सा सेवा मेरो पेसा हो । दिनदिनै थरी–थरीका रोगीहरुको स्वास्थ्य परीक्षण गर्छु र उनीहरुलाई उपचार सल्लाह दिन्छु
नक्कली भुटानी शरणार्थी प्रकरण, ललितानिवासको जग्गा हिनमिना प्रकरण र अहिलेसम्मकै धेरै परिमाणको सुन अवैध तरिकाबाट नेपाल भित्रिएको जस्ता विश्वजगत्मै नेपालको बदनाम गराउने घटनाहरुको छानबिन जुन गतिमा हुनुपर्ने थियो, त्यसो नभएर
न्यायपालिका राज्यको स्वतन्त्र एवं एक महत्वपूर्ण निकाय हो । मौलिक अधिकार र लोकतन्त्रको संरक्षण गर्ने अन्तिम अभिभावक हो । नेपालको इतिहासमै सबैभन्दा छोटो कार्यकाल अर्थात् ५० दिनका लागि प्रधानन्यायाधीश हुनुभएका
मेष मेष : (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आज कतै घुम्न जाने योजना बन्न सक्छ । बोलीको भरमा कार्य सम्पादन हुनेछ । एकपछि अर्को अवसर आउनाले
काठमाडौं । सत्तारूढ दल नेकपा (माओवादी केन्द्र)को विधान सम्मेलन गर्ने तयारी गरिएको छ । आज बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको माओवादी पदाधिकारीको बैठकबाट केन्द्रीय कमिटीको बैठकमा त्यसबारे प्रस्ताव लैजाने
दाङ । घोराही उपमहानगरपालिका–१५ स्थित खुल्ला खेल मैदान नजिक मानिस नबस्ने टहराबाट पेस्तोलमा लाग्ने १० राउण्ड गोली आइतबार दिउँसो प्रहरीले बरामद गरेको छ । कालो टेपले बेरी राखेको अवस्थामा वस्तु
काठमाडौं । जनमत पार्टीले मधेस प्रदेश सरकारबाट एक जना मन्त्री र एक जना राज्यमन्त्री फिर्ता बोलाएको छ । पार्टीले फिर्ता बोलाएपछि विना विभागीय मन्त्री वसन्त कुशवाहा र राज्यमन्त्री सञ्जयकुमार यादव
कास्की । जिल्लाको माछापुछ्रे गाउँपालिका–१ खिलाङ्गस्थित सेती नदीको भङ्गालोमा अड्किएका एक जनाको सशस्त्र प्रहरीले सकुशल उद्धार गरेको छ । पौडी खेल्नेक्रममा नदीको बीच भङ्गालोमा अल्झिएका सुर्खेतका २१ वर्षीय तेजबहादुर घर्ती
काठमाडौं । संघीय संसद्अन्तर्गत प्रतिनिधि सभाको बैठक आह्वान गरिएको छ । बैठक आज (सोमबार) दिउँसो १ः०० बजेका लागि आह्वान गरिएको हो । नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा उक्त सभाको बैठक
काठमाडौं । सत्तारूढ दल नेकपा (माओवादी केन्द्र)ले केन्द्रीय समिति बैठकको लाइभ गर्ने भएको छ । कमिटी बैठकका एजेन्डा तय गर्नका लागि सोमबार बिहान बालुवाटारमा बसेको पदाधिकारी बैठकले सो निर्णय गरेको
काठमाडौं । प्रधानमन्त्री तथा प्रमुख सत्तारूढ दल नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । आज (सोमबार)
काठमाडौं । व्यवसायिक भवनहरुले सेवाग्राहीबाट पार्किङ्ग शुल्क लिए तत्काल गुनासो गर्न काठमाडौं महानगरपालिकाले सम्पर्क अधिकारीका रुपमा नगर प्रहरी निरीक्षक धर्म भण्डारीलाई तोकेको छ । आर्थिक ऐन २०८० ले सेवाग्राहीबाट पार्किङ्ग
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को केन्द्रीय कार्यालय काठमाडौं महानगरपालिकाले भत्काउने भएको छ । पार्टी कार्यालयको नक्सा पास नगरी बनाएको भन्दै महानगरपालिकाले भत्काउने भएको हो । धुम्बाराहीस्थित राप्रपाको केन्द्रीय कार्यालयको