काठमाडौं । त्रिभुवन आर्मी क्लबले पुनरागमन हुँदै शानदार जित निकालेर जारी सहिद स्मारक ‘ए’ डिभिजन लिगको दोस्रो स्थानमा उक्लिएको छ । दशरथ रंगशालामा मंगलबार भएको खेलमा आर्मीले संकटा क्लबलाई ३–१
मस्को । रसियाको माथिल्लो सदनले युक्रेनका बिखण्डनकारीलाई सहयोगका लागि रुसी सेना पठाउन राष्ट्रपति भ्लादिमिर पुटिनलाई अनुमति दिएको छ । यसअघि राष्ट्रपति पुटिनले पूर्वी युक्रेनको दोनेत्सक र लुहान्सकामा रुसी फौज पठाउन
कलाकार जयनन्द लामाको निधन भएको छ । कलाकार लामाको बुधबार बिहान २ बजे निधन भएको हाँस्य कलाकार शिवहरि पौडेलले जानकारी दिए ।
पाकिस्तानी प्रधानमन्त्री इमरान खानले दुई देशबीचको विद्यमान मतभिन्नता हटाउन आफू भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग टेलिभिजन बहस गर्न तयार रहेको बताएका छन् ।
निर्वाचन आयोगले स्थानीय तहको निर्वाचनमा खटिने जनशक्तिको सामुहिक दुर्घटना बिमा गर्ने भएको छ । निर्वाचन आयोगका पदाधिकारीदेखि मतगणनामा खटिनेगरी १ लाख १० हजार ७१३ जनाको सामुहिक दुर्घटना बिमा गरिन लागिएको
लिम्बू भाषा र संस्कृतिमा बनेका फिल्म, म्युजिक भिडियो र पालामको संयुक्त अवार्ड एफएलएफ अवार्ड २०७८ हालै राजधानीमा सम्पन्न भएको छ। पूर्व गृह तथा रक्षामन्त्री रामबहादुर थापा ‘बादल’ को प्रमुख आतिथ्यतामा
अमेरिकी अनुदान सहयोग एमसीसी संसदमा टेबुल भए पनि पास गर्ने विषयमा सत्ता गठबन्धनभित्रै मतभेद देखिएपछि जनता समाजवादी पार्टी संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले दुई विकल्प अगाडि सारेका छन् ।
चर्चित अमेरिकी गायिका तथा अभिनेत्री केके ब्याट आमा बन्ने भएकी छन्। अचम्मको कुरा के छ भने उनी ११औँ सन्तानकी आमा बन्न लागेकी हुन्। उनले हालै आफ्नो प्रेगेनेन्सी फोटोसुट सामाजिक सञ्जालमा
एरा प्रोडक्सन प्रालिको ब्यानरमा निर्माणाधीन फिल्म चिट्ठीका लागि शिवताण्डव गीत रेकर्ड गरिएको छ। संगीतकार राजेन्द्र बजगाईंको संगीत संयोजन र वसन्त अर्यालको स्वर रहेको ताण्डव गीत सुरसंगीत डिजिटल रेकर्डिङ स्टुडियोमा रेकर्ड
न्युज अफ नेपाल, काठमाडौं । मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशको पश्चिमी भेगमा पश्चिमी न्यून चापीय प्रणालीको सामान्य प्रभाव रहेको छ । देशको पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रहेको
अमेरिकी सहयोग परियोजना एमसीसी पारित गर्न प्रधानमन्त्री शेरबहादुर देउवाले गृहकार्य अघि बढाउनुभएको छ । सत्तारुढ दल माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीले एमसीसीको विपक्षमा उभिने निर्णय गरेसँगै प्रधानमन्त्री देउवाले प्रमुख
केशव अधिकारी हाम्रो यो सानो र स्वर्गजस्तो सुन्दर देश एमसीसीको फन्दामा जकडिइसकेको छ । एमसीसी लागू गर्ने बारेको तथ्य कुरा थाहै नपाई हाम्रा नेताहरुले एमसीसीको प्रस्ताव राख्नु धेरै नै अदूरदर्शी
पछिल्लो समय सरकारी जग्गा भाडामा लगाउने क्रम बढ्दो छ । सरकारले विभिन्न प्रयोजनका लागि निर्माण गरेको भवनका सटर, खालि जग्गालगायत ठाउँहरु भाडामा लगाउने क्रम बढिरहेको छ । यता, गुठीको जग्गामा
संघीय लोकतान्त्रिक गणतन्त्र मानव विकासको परिमार्जित अवस्था देखाउने राजनीतिक प्रणाली हो । यस प्रणालीलाई नेपालले अंगीकार गरेको मात्र होइन, नेपालको संविधान, २०७२ द्वारा संस्थागत पनि गरिसकेको छ । कागजी व्यवस्थापनमा
काठमाडौं । घर भाडामा लिएर अवैध कल सेन्टर सञ्चालन गरेको अभियोगमा प्रहरीले राजधानीको दुई स्थानबाट १ सय १५ जना चिनियाँ नागरिकलाई पक्राउ गरेको छ । महानगरीय अपराध महशाखाको टोलीले विशेष
(निरन्तर…) खण्ड ३.७ अभिलेख, लेखापालन, आपूर्तिकर्ता, पहुँचः क) सरकारी दस्तावेज तथा अभिलेख । सरकारले कार्यक्रम कार्यान्वयन र परिणामका प्रामाणिक कागजात, लेखापालन पुस्तिका, अभिलेख, आपूर्तिकर्ताको विवरण उचित किसिमले राख्नेछ । यसलाई
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) बुद्धि र विवेकको प्रयोग गर्न सके आजको दिनलाई सकारात्मक बनाउने समय छ । वित्तिय संस्थाबाट सहयोग मिल्नेछ । स्वादिष्ट भोजन
राष्ट्रिय गौरवको तराई मधेस दु्रतमार्ग (फास्ट ट्रयाक) आयोजना आगामी तीन वर्षभित्र सम्पन्न हुने बताएको छ ।
ललितपुरको प्रसिद्ध बालकुमारी मन्दिर सँगैको करोडौं मूल्य पर्ने गुठीको जग्गा बालकुमारी रिमिक्स क्लबले कब्जा गरेको छ ।
काठमाडौं । बैंक तथा वित्तीय संस्था ऐन, २०७३ अन्तर्गतको कसुरमा संलग्न रहेको आरोपमा प्रहरीले काठमाडौंको पुरानो बानेश्वरबाट एक चिनियाँसहित ३७ जनालाई पक्राउ गरेको छ । सिन्धुली घर भई ललितपुर बस्ने