बैतडी । नेपाली कांग्रेसले देशभर सञ्चालन गर्न लागेको चुनाव केन्द्रित प्रचार अभियानमा केन्द्रले खटाएको प्रतिनिधि सुदूरपश्चिम आइपुगेका छन् । अभियानका लागि सुदूरपश्चिम प्रदेशका ९ वटै जिल्लामा खटाइएका केन्द्रीय प्रतिनिधि आइपुगेका
मुगु । हिमाली जिल्ला मुगुमा रहेको नापी कार्यालयले जग्गाको नापजाँच अब डिजिटल प्रविधिबाट गर्ने भएको छ । कार्यालयले औपचारिक कार्यक्रमको आयोजना गरी नापी कार्यालय मुगुबाट सेवा प्रवाह हुने महत्वपूर्ण सेवाहरू
लमजुङ । लमजुङमा ३० हजार ५ सय २० जनाले कोरोनाविरुद्धको बुस्टर खोप लगाएका छन् । कोरोनाविरुद्धको दोस्रो मात्रा खोप लगाएको ६ महिना पूरा भएका व्यक्तिले बुस्टर खोप लगाएका हुन् ।
लमजुङ । आम जनताको स्वास्थ्यलाई पहिलो प्राथमिकतामा राखेर प्रदेश सरकारले नीति तथा कार्यक्रम तय गरेको गण्डकी प्रदेशका आन्तरिक मामिलामन्त्री दोबाटे विश्वकर्माले बताउनुभएको छ । लमजुङको सुन्दरबजारमा रहेको नमुना सामुदायिक अस्पतालको
इलाम । इलाम नगरपालिकाले इलाम सामुदायिक कृषि क्याम्पस सञ्चालनमा ल्याएको छ । यो क्याम्पस पूर्वाञ्चल विश्वविद्यालयको पहिलो सामुदायिक र स्थानीय तहले सञ्चालन गरेको पहिलो कृषि क्याम्पस हो । यस क्याम्पसमा
रौतहट । सशस्त्र प्रहरीले स्रोत नखुलेको १८ लाख ७३ हजार नेपाली रुपियाँसहित एक भारतलाई पक्राउ गरेको छ । भारतको पूर्सी चम्पारण महंगुआ गुरहनवा ग्रामपञ्चात–२ निवासी ४५ वर्षीय दीपनारायण प्रसादलाई प्रहरीले
वागमती प्रदेश प्रमुख यादवचन्द्र शर्मा दम्पतीले मृत्युपछि शरीरदान गर्ने घोषणा गर्नुभएको छ । प्रमुख शर्मा र उहाँकी पत्नी उर्मिला शर्मा (चौलागाईं) ले मृत्युपछि शरीरदान गर्ने मञ्जुरीपत्रमा हस्ताक्षर गर्नुभएको हो ।
हात्तीपाइले रोगविरुद्धको आम औषधि सेवन अभियान बाँकेमा ‘फेल’ हुँदै आएको छ । जिल्ला फेल भइरहँदा अभियान लम्बिरहेको छ । सन् २०११ देखि बाँकेमा अभियान शुरू भएको थियो ।
काठमाडौं । गोंगबु आवास क्षेत्र सुधार समितिको शनिबार भएको निर्वाचनमा पाण्डवकुमार श्रेष्ठ विजयी हुनुभएको छ । उहाँले १ सय ४१ मत प्राप्त गर्नुभएको थियो भने प्रतिद्वन्द्वी भोला सुवेदीले १ सय
संखुवासभा । संखुवासभाको भोटखोला गाउँपालिका–४ की ७५ वर्षीया विममाया तामाङको जग्गा जालसाजी गरेको आरोपमा वडाध्यक्षसहित ७ जनालाई प्रहरीले शनिबार सार्वजनिक गरेको छ । जग्गा जालसाजी आरोपमा संलग्न भोटखोला गाउँपालिका–४ का
काठमाडौं । नेपाल जाइका अलमनाई एसोसिएसन(जान) को फागुन २७ गते सम्पन्न निर्वाचनमा डा. रामचन्द्र भुसाल अध्यक्ष पदमा लगातार तेस्रो कार्यकालको लागि निर्विरोध निर्वाचित हुनुभएको छ । जापानको एहिमे विश्वविद्यालयबाट विद्यावारिधि
पोखरा । नेकपा (एमाले) निकट पत्रकारको संगठन प्रेस चौतारी नेपालकाे अध्यक्षमा गणेश बस्नेत पुनः चयन भएका छन् । बस्नेत यसअघि पनि संगठनको अध्यक्ष थिए । उपाध्यक्षमा गणेश पाण्डे, सविन प्रियसन,
काठमाडौंका सामुदायिक विद्यालयहरूको गुणस्तर वृद्धि गर्न काठमाडौं महानगरपालिकाले सक्दो लगानी गरिरहेको दाबी गर्दै काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले त्यसको सकारात्मक नतिजा देखिनुपर्नेमा जोड दिनुभएको छ ।
काठमाडौं । भंगारा युवा क्लबले दशौं शिरशुभा/गम्भीरसिंह गुरुङ स्मृति पुरुष भलिबल प्रतियोगिताको उपाधि शुक्रबार जितेको छ । स्याङजाको सिरुवारीमा भएको फाइनलमा भंगाराले राङखोला युवा क्लबलाई २५–२१, २५–१९ र ३२–३० को
मेघराज केसी नेपाली फुटबल जगतमा यस्तो नाम हो, जसले नेपाली फुटबललाई उचाइमा पुर्याउनुभएको छ । उहाँको प्रशिक्षक भूमिकामा अहिले निकै चर्चा पनि भइरहेको छ । उहाँले पहिलोपटक ‘ए’ डिभिजनमा खेलेको
सत्तासीन नेपाली कांग्रेसले स्थानीय तहको निर्वाचनलक्षित गर्दै आजदेखि ‘घरघर जाऔँ, कांग्रेस जिताऔँ’ एक महिने अभियान सुरु गर्दैछ।
काठमाडौं । नेपालको विश्वकप क्रिकेट लिग २ यात्रामा व्यस्त छन् कुशल भुर्तेल । श्रीलंकामा नेपालको तयारीपश्चात् उनी लिग २ को खेलका लागि यूएई पुग्ने क्रममा छन् । कुशलका समर्थकहरू भने
काठमाडौं । बानियाँटारस्थित पारामाउन्ट एकेडेमीले विभिन्न राष्ट्रिय दैनिकका ८ खेल पत्रकारलाई शनिबार सम्मान गरेको छ । पारामाउन्टले आफ्नो १७औं अभिभावक दिवस तथा सांस्कृतिक कार्यक्रममा खेल पत्रकारलाई सम्मान गरेको हो ।
तनहुँ । पाँचौं व्यासनगर अल्ट्रा म्याराथनको उपाधि नेपाली सेनाका वेदबहादुर सुनुवारले जितेका छन् । सेनाका सुनुवारले व्यास ५ को मानुङदेखि व्यास ८ को पुलिमराङसम्मको ४४ किलोमिटरको दूरी २ घण्टा ५८
जमाना खराब छ, तिम्रो मेरो सम्बन्धको चर्चा चल्छ चल्न देऊ, तिमी कुन जमानामा छौ, अभिनय तिम्रो मैले बुझिन, लत लाग्यो, म गीत गाउँदिन, पिरतीको अभावले बिग्रिएँ म, बिरालो पनि शेर