पेरिस । पेरिस सेन्ट जर्मेन (पीएसजी) ले फ्रेन्च लिग वानमा सानदार जित दर्ता गरेको छ । फ्रान्सेली फरवार्ड क्लियन एमबाप्पेले दुई गोलसँगै ह्याट्रिक असिस्ट दिएपछि पेरिस सेन्ट जर्मेन (पीएसजी) ले
रोम । इटालियन सिरी ‘ए’ लिगमा इन्टर मिलानले युभेन्ट्सलाई हराएको छ । युभेन्ट्सको घरेलु मैदानमा इन्टर १–० ले विजयी बनेको हो । एलिएन्ज एरिना टोरिनोमा आइतबार राति भएको खेलमा युभेन्ट्सलाई
मेड्रिड । स्पेनिस ला लिगाको खेलमा बार्सिलोनाद्वारा सेभिया पराजित भएको छ । बार्सिलोनाले घरेलु मैदानमा सेभियालाई १–० गोलअन्तरले पराजित गरेको हो । घरेलु मैदान क्याम्प नोउमा आइतबार राति भएको खेलमा
काठमाडौं । प्रभात बोर्डिङ स्कुलकी क्यारिना सुवाल र प्रोक्सिमाकी नर्वदा खाइटुले केबी साम ११औं पूर्णमान वज्राचार्य स्मृति राष्ट्रिय खुला टेबलटेनिस प्रतियोगितामा सोमबार स्वर्ण जितेका छन् । गल्र्स सिंगल्सको यु–१४ मा
काठमाडौं । गण्डकी प्रदेशका चिरन राई र बाग्मती प्रदेशका डायमन्ड राई मंगलादेवी स्मृति राष्ट्रिय किक बक्सिङ प्रतियोगिताको फुल कन्ट्याक्टतर्फ पुरुष ५५ केजीमा सोमबार फाइनलमा प्रवेश गरेका छन् । त्रिपुरेश्वरस्थित राष्ट्रिय
काठमाडौं । कञ्चनपुरका सन्दीप नाथ र बाजुराका चिरञ्जीवि खड्का गणेशमान सिंह स्मृति राष्ट्रिय बक्सिङ प्रतियोगिताअन्तर्गत सुदूरपश्चिम प्रदेशस्तरीय छनोटको फाइनलमा पुगेका छन् । सोमबार कैलालीको धनगढीमा भएको पुरुष ५२ केजी तौल
भूपेन्द्र र कुलदिपबीच हातहालाहाल भयो । राजेन्द्रले कुटे कुलदिपलाई । त्यहीबेला अटोको पछाडि भागमा रहेको काठको मुङ्ग्रो ल्याइ भूपेन्द्रले कुलदिपको छाती र पेटमा ५/६ पटक प्रहार गर्दा सडक छेउ नालीमा
नायक अनमोल केसीले नयाँ वर्ष २०७९ को अवसरमा आगामी वैशाख १ गते रिलिज हुन लागेको फिल्म ए मेरो हजुर–४ मा आफूलाई मन नपराउनेको मनसमेत जित्ने कोशिस गरेको बताएका छन्। आइतबार
स्थानीय तहको चुनावको माहोल बढ्दै गएका बेला र उम्मेदवारहरू यसको प्रचार प्रसारमा व्यस्त भइरहेका बेला जनचेतनका लागि गीत तयार पारेर सार्वजनिक गरिएको छ। गायकहरू अमृत आचार्य, माइला गुरु, महेश नेपाल
पुरुषहरूको सौन्दर्य प्रतिभा मिस्टर नेपाल २०२२ मा ३६ युवाको भिडन्त हुने भउको छ। छनोटमा परेका प्रतियोगी हाल प्रशिक्षणमा जुटिरहेको आयोजक नेक्स्ट मोडल्स नेपालले जानकारी गराएको छ। प्रतियोगितामा काठमाडौंबाट रोनिस खड्गी,
जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष एवं पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले संविधान र व्यवस्था बचाउन गठबन्धन गरेको बताउनुभएको छ ।
निर्वाचन आयोगले यही वैशाख ३० गते हुने स्थानीय निर्वाचनका लागि २३ लहर समूहका ७७ प्रकारका मतपत्र छपाइ गर्ने भएको छ ।
गृहमन्त्री बालकृष्ण खाँणले लोकतान्त्रिक मूल्य मान्यतामाथि प्रहार भइरहेको अवस्थामा देश, लोकतन्त्र र संविधान बचाउन गठबन्धन गरिएको बताउनुभएको छ ।
पूर्वराजा ज्ञानेन्द्र शाह र पूर्वरानी कोमल शाह नयाँ वर्ष मनाउन झापाको धुलावारीस्थित मेची क्राउन होटेल जाने कार्यक्रम तय भएको छ ।
नेपाल कम्युनिस्ट पार्टी एमालेको पार्टी कार्यालय ललितपुरस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानमा सर्ने भएको छ । हाल थापाथलीमा रहेको पार्टी कार्यालय साँधुरो भएकाले तुल्सीलाल स्मृति प्रतिष्ठानमा सर्न लागेको हो ।
नेपाल कम्युनिस्ट पार्टी एमालेका अध्यक्ष केपी शर्मा ओलीले पाँच दलीय गठबन्धनको औचित्य नभएको टिप्पणी गर्दै जनताको आदेश के थियो भन्ने कुरा आगामी निर्वाचनको परिणामले देखाउने बताउनुभयो ।
निर्वाचन आयोगले आज स्थानीय तहको चुनावमा भाग लिने राजनीतिक दलहरूसँग छलफल गर्दै छ ।
राष्ट्रिय परीक्षा बोर्डले जेठ १६ देखि हुने कक्षा १२ को परीक्षामा देशैभर अनलाइनबाट प्रश्नपत्र पठाउने भएको छ ।
अच्युतप्रसाद पौडेल ‘चिन्तन’ देश रहे सबैको भलो हुने हो । देश नरहे बाँकी कुरा सबै निरर्थक हुन्छन् । देश भन्नु केवल माटो मात्रै होइन, मुटु पनि हो । ढिँडो, पीठो
शिवलाल श्रेष्ठ (अनुवादक) दोस्रो विश्वयुद्ध समाप्तितिर आइसकेको थियो । रेलहरु भारतका विभिन्न स्थानहरुमा र अन्यत्र जाने ब्रिटिस गोर्खा सैनिकहरुले खचाखच भरिएका हुन्थे । चार दिनको निरर्थक प्रयासपश्चात् र अनेक तवरले