हेटौंडा, (नेस) । मकवानपुरको मकवानपुरगढी गाउँपालिकामा हुने भनिएको जिल्लास्तरीय रनिङ शिल्ड पुरुष भलिबल प्रतियोगिता वर्षाका कारण एक दिनपछि सरेको छ । आमभञ्ज्याङ युवा क्लबको आयोजनामा मकवानपुरगढी–५, धादिङमा हुने प्रतियोगिता बुधबार
आज पुस १५ । चिसोका कारण परिचित दिन । चिसो यामका ५० दिनलाई लिएर ‘मीन पचास’ भन्दै विद्यालयहरू बन्द गर्ने प्रचलन पनि थियो । अहिले पनि राजधानीका विद्यालयहरू सीमित समयका
नेपाली फिल्मको नयाँ बजार विस्तारका लागि प्रेम गीत ३ लाई हिन्दी र अन्य भाषामा पनि तयार गरिने भएको छ। हिन्दी संस्करणको सबै गीतको काम सकिएको यसको निर्माण संस्थाले जनाएको छ।
समाजवादी यात्रा नाम दिइएको कलाकृतिको पाँचदिने प्रदर्शनी राजधानीमा चलिरहेको छ। प्रदर्शनीमा दुई दर्जन कलाकारका कलाकृति राखिएको छ। नेकपा (माओवादी केन्द्र) को आठौं राष्ट्रिय महाधिवेशनको अवसर पारेर नेपाल प्रज्ञा प्रतिष्ठानमा गरिएको
लोकप्रिय गायिका मेलिना राईको स्वर रहेको सँगै बाँचौंला बोलको गीतको भिडियो सार्वजनिक भएको छ। गीतकार सन्तोष जंग थापाको शब्द रचना र नवीन कार्कीको संगीत रहेको गीतमा सुमन केसीको एरेन्ज रहेको
दशौं संस्करणको नेपाल अफ्रिका फिल्म फेस्टिभल–२०२२ आगामी फागुनको पहिलो साता राजधानीमा आयोजना हुने भएको छ। महोत्सवका लागि अफ्रिकी मुलुकबाट फिल्म आउने क्रम जारी रहेको आयोजकले जनाएका छन्। महोत्सवका लागि हालसम्म
बलिउडकी गायिका एसिस कौरको कन्सर्ट राजधानीमा हुने भएको छ। आगामी जनवरी ८ मा क्लब प्लेटिनममा राता लम्बिया नाइट विथ एसिस कौर हुने भएको हो। फेलिज इन्टरनेसनल इभेन्टले कन्सर्टको आयोजना गर्न
हिमपातका कारण बुधबार बिहानदेखि अवरुद्ध भएको सुदूरपश्चिमका सात पहाडी जिल्ला जोड्ने भीमदत्त राजमार्ग सञ्चालन भएको छ । सडक डिभिजन कार्यालयको डोजरले हिउँ पन्छाएपछि राजमार्ग सञ्चालन भएको जिल्ला प्रहरी कार्यालय डोटीले
काठमाडौं । एनएमबी बैंक लिमिटेडले स्वीस इन्भेस्टमेन्ट फन्ड इमर्जिङ मार्केट्स (सिफेम) सँग १ करोड २० लाख अमेरिकी डलरको ऋण सम्झौता गरेको छ । सिफेमबाट नेपालमा लगानी भित्र्याउने उद्देश्यका साथ सिफेम
बुटवल । निर्माण शुरू भएको २६ वर्ष व्यतीत भइसक्दा पनि झुम्सा खानेपानी आयोजना निर्माण सम्पन्न हुन सकेको छैन । पाल्पा सिस्ने खोलाको पानी बुटवल ल्याउन गरी उक्त आयोजना आर्थिक वर्ष
काठमाडौं । मंसिर महिनाको प्रथम बिमा शुल्क संकलनमा नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले अग्रता लिएको छ । नेपाल लाइफले मंसिर महिनाको प्रथम बिमा शुल्क संकलनमा समेत फड्को मार्दै सबैभन्दा धेरै बिमाशुल्क
चालु आर्थिक वर्षमा १२ खर्ब ४० अर्ब राजस्व असुली गर्ने लक्ष्य तय गरिएकोमा पछिल्लो ६ महिना १४ दिनसम्ममा ४ खर्ब ७९ अर्ब अर्थात् ३७.२७ प्रतिशत मात्र राजस्व असुली भएको छ
चालु आर्थिक वर्षको पहिलो पाँच महिनासम्ममा निर्यातभन्दा आयात ८ गुणा अधिक रहेको छ । भन्सार विभागले हालै सार्वजनिक गरेको सूचनाअनुसार कुल ८ खर्ब ३८ अर्ब बराबरको वस्तु आयात भएकोमा निर्यात
मासिक ५० हजार शुल्क लाग्ने ललितपुरको युलेन्स स्कुलमा नाति पढाइरहेका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ कै अगाडि कार्यकर्ताले नेताका छोराछोरीलाई सरकारी विद्यालयमा पढाउनुपर्ने प्रस्ताव गरेका छन् ।
बालुवाटारस्थित ललिता निवासको सरकारी जग्गा हिनामिना प्रकरणबारे प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले छानबिन गरिरहेको छ । छनबिनमा कर्मचारी मात्र डेढ सयभन्दा बढी संलग्न रहेको पाइएको र पक्राउ गरी मुद्दा
नेकपा माओवादी केन्द्रको जारी आठौं महाधिवेशनअन्तर्गत आगामी कार्यदिशा तय गर्न भइरहेको छलफलमा ११ वटा समूहका समूह नेताले छलफलमा आएको निष्कर्ष प्रस्तुत गरेका छन् । २५ वटा समूहमध्ये ११ वटा समूहले
उच्च अदालत पाटनले गत मंसिरमा प्रकाशित शाखा अधिकृतको विज्ञापन रोक्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ । लोकसेवा आयोगको शाखा अधिकृतको परीक्षा दुई वर्षअघि दिएर अन्तिम सिफारिसको पर्खाइमा रहेका परीक्षार्थीहरूले
सर्लाहीमा उखुको मूल्य निर्धारण नहुँदै किसानले धमाधम उखु काट्न थालेका छन् । पुसको आधाआधी बितिसकेको र धेरै किसानको उखु खेतमा सुक्न थालेकाले किसानले धमाधम उखु काट्न थालेका हुन् ।
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आँटेको र ताकेको कार्य पुरा होला । आयआर्जनका क्षेत्रमा सुधार आउनेछ । धार्मिक कार्यमा रुचि बढ्नेछ । नजिकको मित्रसँग भेटघाट
शिक्षक सेवा आयोगले विज्ञापन गरेका नयाँ शिक्षकको परीक्षा प्रक्रियादेखि परीक्षाफल प्रकाशित भएर नियुक्ति हुन करिब एक वर्ष लाग्ने भएको छ । शिक्षक सेवा आयोगले तीन तहका शिक्षक पदपूर्ति गर्न १७